कीवर्डहरू -

समाचार

महानगरीय ट्राफिक प्रहरी महाशाखामा अब फ्री वाईफाई

वर्ल्डलिंक कम्युनिकेशन प्रालिले सामाजिक उतरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा हाताभित्र फ्री वाईफाई जडान गरेको छ ।

फ्रि वाईफाई जडान भएपछि महाशाखामा आउने सेवाग्राहीले अनलाईन भुक्तानी, अनलाईन सचेतना कक्षा, अनलाईनबाटै आफ्ना परिचय पत्रहरूको विवरण सजिलै लिन फाईदा पुगेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराईले बताए ।

सेवाग्राहीले वर्ल्डलिंकको फ्रि वाईफाई प्रयोग गरि एक डिभाईसमा कनेक्ट गरि २४ घण्टामा १ जिबी डाटा निशुल्क प्रयोग गर्न सकिने वर्ल्डलिंकका निर्देशक लक्ष्मण यादवले बताए ।

समाचार

ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रको जानकारी अब एसएमएसबाटै लिन सकिने

के तपाई, ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रको बारेमा जानकारी लिन चाहानुहु…

जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्यवसाय गैरकानूनी

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जोसियल, क्राउड वानसहित ७ नेटवर्किङ व्य…

कन्टेन्ट क्रियटरलाई सन् २०२२ देखि एक अर्ब अमेरिकी डलर उपलब्ध गराउँदै फेसबुक

फेसबुकले आगामी वर्ष देखि कन्टेन्ट क्रियटरहरूलाई राम्ररी आम्दानी गर्न दिनका निम्ति एक …

अपेक्षा अनुसार प्रयोगकर्ता नआएपछि फ्लिट्स फिचर बन्द गर्दै ट्विटर

ट्विटरले फ्लिट्स फिचर बन्द गर्ने भएको छ । यो फिचर सार्वजनिक भएको एकवर्ष नहुँदै बन्द ह…

क्लबहाउसमा अब म्यासेज पनि गर्न सकिने

क्लबहाउसले म्यासेजिङ फिचर सार्वजनिक गरेको छ । क्लबहाउसले ब्याकच्यानल भन्ने मेसेजिङ फ…

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो क्लाउडमा आधारित विन्डोज ३६५ ओएस

माइक्रोसफ्टले क्लाउडमा आधारित विन्डोज ३६५ ओएस सार्वजनिक गरेको छ । माइक्रोसफ्टले अब व…

डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने भोली अन्तिम दिन, यसरी पठाउनुहोस् परिकल्पना 

डिजिटल नेपाल बारे आफ्नो परिकल्पना पठाउने भोली अन्तिम दिन रहेको छ । माइ सेकेण्ड टि…

अन्तरिक्षमा जान भर्जिन ग्यालाक्टिकमा एलन मस्कले बुक गरे टिकेट 

टेस्लाका सीईओ एलन मस्कले अन्तरिक्षमा जान रिचार्ड ब्रान्सनको कम्पनी भर्जिन ग्यालाक्टिकमा …

रुसको र्‍यान्समवेयर  समूह ‘रेभिल’ इन्टरनेटबाट गायब

रुसको र्‍यान्समवेयर समूह ‘रेभिल’ इन्टरनेटबाट गायब भएको छ । अहिलेसम्म थुपै ठूला ठू…

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो मोबाइल एप, यस्ता छन् सुविधा 

नेपाल राष्ट्र बैंकले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । बुधबार आयोजित एक भर्चुअल …

विद्यार्थीको सिकाइ सहज बनाउन टोखा नगरपालिकाद्वारा निःशुल्क इन्टरनेट प्रदान

टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउन निःशुल्क इन्टरनेट सेवा प्रदान गरेको …

इन्स्टाग्राममा अब नयाँ सुविधा, जसले गर्नेछ अकाउन्ट सुरक्षित राख्न मद्दत

इन्स्टाग्रामले सेक्युरिटी चेकअप नामक नयाँ फिचर ल्याएको  छ । यसले ह्याक भएपछि पनि इन्…

कलर ओएसका प्रयोगकर्ताले अब अमेजन क्लाउडमा स्टोरेज सुविधा पाउने

ओपोले आफ्नो कलर ओएस सञ्चालन प्रणालीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रयोगकर्तालाई पावर ई…

डिशहोमको ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गत भिडियो सार्वजनिक (भिडियोसहित)

डिशहोमले आफ्नो ‘खुशीको कनेक्सन’ अभियान अन्तर्गत भिडियो सार्वजनिक गरेको छ । डिशहोम …

अनलाइनबाटै यसरी दिनुहोस् ग्लोकल टिन हिरोमा आवेदन

सातौं संस्करणको वाई वाई ग्लोकल टिन हिरोका लागि केही दिनअघि आवेदन खुल्ला भएको थिय…