कीवर्डहरू -

समाचार

फेसबुकले हटायो ५ हजार ३८१ म्यालिसियस अकाउन्ट, ग्रुप र पेज

फेसबुकले ५ हजार ३८१ म्यालिसियस अकाउन्ट, ग्रुप र पेज हटाएको छ । फेसबुकले इन्स्टाग्रामबाट समेत म्यालिसियस अकाउन्ट हटाएको छ ।

फेसबुकले जुनमा २ हजार ७८४ अकाउन्ट, २०६ इन्स्टाग्राम अकाउन्ट, २ हजार २४९ पेज र १४२ ग्रुप हटाएको छ ।

फेसबुकले इराकमा ६७५ फेसबुक अकाउन्ट, १६ पेज र १० इन्स्टाग्राम अकाउन्ट हटाएको छ । फेसबुकले आन्तरिक अनुसन्धान गर्दा यो क्षेत्रमा शंकास्पद गतिविधि भएको पत्ता लगाएको थियो ।

फेसबुकले मेक्सिकोमा १६ सय २१ फेसबुक अकाउन्ट, १७ सय ९५ पेज, ७५ ग्रुप र ९३ इन्स्टाग्राम अकाउन्ट हटाएको छ ।

फेसबुकले आन्तरिक अनुसन्धान गर्दा यो क्षेत्रमा शंकास्पद गतिविधी भएको र मेक्सिकोको चुनाव अगाडी त्यसलाई हटाएको बताएको छ ।

समाचार

कृषि विकास बैंकले ल्यायो अनलाइनबाटै डिम्याट खाता खोल्न सकिने सुविधा

कृषि विकास बैंकले अनलाइन डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि बैं…

एआई प्रविधियुक्त सामसङका वासिङ मेसिन नेपालमा

सामसङले पहिलो पटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ्ग मेसिन…

क्यान महासंघमा आवद्ध व्यवसायीलाई ज्योति विकास बैंकले बिनाधितो १५ लाखसम्म ऋण दिने

ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच देशका विभि…

निजी सवारीसाधनमा इम्बोस्ड नम्बर लिनेको संख्या बढ्दै

टेकुस्थित सवारीसाधन जाँच केन्द्र (भेहिकल फिटनेस सेन्टर) मा चार पाङ्ग्रे निजी सवारीस…

‘प्रिन्ट नाइटमेयर’ बग समाधान गर्ने अपडेटले विन्डोजमा ल्यायो प्रिन्टर नचल्ने समस्या

विन्डोजले ‘प्रिन्ट नाईटमेयर’ बग ठिक गर्न ल्याएको अपडेटले केही प्रयोगकर्ताको प्रिन्टर च…

गूगल क्यालेण्डरमा सार्वजनिक भयो आरएसभिपी फिचर

गूगल क्यालेण्डरको इन्भाइटले अब प्रयोगकर्ताहरुले भर्चुअल माध्यबाटै कार्यक्रमहरुमा सहभाग…

आगामी पाँच बर्षमा प्रतिभा विकासमा १५० मिलियन डलर लगानी गर्ने ह्वावेको योजना 

ह्वावेले बिहीबार सीड्स फर द फ्युचर प्रोग्राम २.० को घोषणा गरेको छ । जस मार्फत ह्वावे…

स्क्वारले बिटक्वाइनका लागि हार्डवेयर वालेट बनाउने

स्क्वारले बिटक्वाइन लागि हार्डवेयर वालेट बनाउने भएको छ । ट्वीटर र स्क्वारको सिईओ ज्या…

टीसीएलका वासिङ मेसिन नेपाली बजारमा, १० वर्षको मोटर वारेन्टी

इलेक्ट्रोनिक्स तथा होम एप्लाएन्स ब्रान्ड टीसीएलले नेपाली बजारमा वासिङ मेसिन भित्र्याएक…

स्टार्टअपलाई कर्जा दिने कार्यविधि मन्त्रिपरिषमा

स्टार्टअप बिजनेशमा लाग्नेलाई प्रोत्साहन गर्न १ प्रतिशत ब्याजदरमा शुरुआती बीउ पूँजीका …

अमेरिकाका ३७ राज्यले गूगल प्लेस्टोर विरुद्ध हाले अविश्वासको मुद्दा

गूगल प्लेस्टोरको विरुद्ध अमेरिकाका ३७ राज्यले अविश्वासको मुद्दा अघि सारेका छन् । यी …

अनलाइनबाट युरोकप र कोपा अमेरिकामा सट्टेबाजी खेलाउने एक पक्राउ

युरोप र दक्षिण अमेरिकामा भइरहेको युरोकप २०२० र कोपा अमेरिकाको फुटबल खेलमा सट्टे…

भिडियो आवेदन दिने फिचरको परिक्षण गर्दै टिकटक

टिकटकले अमेरिकाका प्रयोगकर्तालाई रोजगारीका लागि भिडियो आवेदन बनाउन दिने फिचरको …

ट्रम्पले ट्विटर, फेसबुक र युट्युब विरुद्ध अदालतमा मुद्दा हाल्ने

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटर, फेसबुक र युट्युब विरुद्ध मुद्दा हाल्…

हिमालय एयरलाइन्सको टिकट अब अनलाइनबाटै बुकिङ गर्न सकिने

हिमालय एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकले आफ्…