समाचार
डिजिटल बन्दै नेपाल आयल निगम, लागु भयो ईआरपी प्रणाली
नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागु गरेको छ । आईतबारबाट आयल निगमले ईआरपी प्रणाली लागु गरेको हो ।
ईआरपी प्रणालीमा जान निगमले करिब २५ करोड रुपियाँ लगानी गरेको छ । अनुगमन र नियमनलाई प्रभावकारी बनाउन निगम ईआरपी प्रणालीमा जान लागेको हो ।
योसँगै अब निगमका सम्पूर्ण कार्यहरूलाई डिजिटलाइज हुनेछन् । ईआरपी प्रणालीबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करको लोडदेखि अनलोडसम्मको रुटमा अनलाइन निगरानी हुनेछ ।
यस प्रणालीबाट निगमका देशभरका प्रादेशिक कार्यालय, डिपोहरू र विभागहरूको दैनिक काम कारबाही एकीकृत सूचना प्रणालीमा आउने छन् । एकै स्थानबाट निगरानी र निर्देशन हुनेछ ।
इआरपी सिस्टमबाटै इन्धनको बिलिङ पनि शुरू भएको छ । यसअघि नेपाल आयल निगमले बैशाख ३ देखि ईआरपी प्रणाली लागु गरेपनि आईतबारबाट पूर्ण कार्यान्वयनमा ल्याएको हो ।
समाचार
जापानले तोड्यो इन्टरनेट स्पीड रेकर्ड, ३१९ टेरा बाइट पर सेकेण्डमा डेटा ट्रान्सफर
जापानले ३१९ टेरा बाइट पर सेकेण्डको डेटा ट्रान्सफर गरेर इन्टरनेट स्पीड रेकर्ड तोडेको…
उज्ज्वल थापाको उपचार गरी बाँकी रहेको रकमबाट आविष्कार केन्द्रलाई १५ लाख प्रदान
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्ज्वल थापाको उपचारमा उठेको रकमबाट राष्ट्रिय आव…
साओमी बन्यो पहिलो पटक विश्वकै दोस्रो ठूलो फोन निर्माता
साओमी पहिलो पटक विश्वकै दोस्रो ठूलो फोन निर्माता बन्न सफल भएको छ । विश्वव्यापी प्रवि…
दराजको महाबचत बजार शुरू, १ रुपैयाँमा आईफोन १२ जित्ने मौका
ईकमर्स कम्पनी दराजले आइतबारदेखि ‘दराज महाबचत बजार’ अभियान सुरु गरेको छ । कम्पनील…
‘वैदेशिक रोजगार’ मोबाइल एप अब आईफोनमा पनि उपलब्ध
वैदेशिक रोजगारीका विविध पाटोलाई समेटेर तयार गरिएको 'वैदेशिक रोजगार' मोबाइल एप…
फेसबुकले सार्वजनिक गर्यो इरानी ह्याकरले अमेरिकी सैन्यमाथि साइबर आक्रमणको गोप्य योजना
इरानका ह्याकरले फेसबुक प्रयोग गरेर अमेरिकी सैन्य शक्तिमाथि साइबर आक्रमण गर्न लागेका…
युवा वैज्ञानिक अवार्डको लागि निश्चल बानियाँ मनोनित
बाग्मती युनेकस्को क्लबका अध्यक्ष निश्चल बानियाँ युवा वैज्ञानिक अवार्डको लागि मनोनित भ…
विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने
काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पु…
प्रविधिमैत्री बन्दै स्थानीय सरकार
सूचना प्रविधिको विकास तथा विस्तारलाई तीव्रता दिएसँगै स्थानीय सरकार सूचना प्रविधिमै…
डिजिटल बन्दै बिमा समिति, नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा
बीमा समितिले नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा ल्याएको छ । शुक्रबार बिमा समितिका अध्य…
सीडीएमएबाट जीएसएम सेवामा रुपान्तरण हुने ग्राहकलाई टेलिकमको यतिधेरै निःशुल्क सुविधा
नेपाल टेलिकमले सीडीएमए सेवाबाट जीएसएम सेवामा रुपान्तरण हुने ग्राहकका लागि विभिन्…
५५ रूपैयाँमा २ जीबी डाटा दिदै नेपाल टेलिकम
नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेज…
नेटफ्लिक्सले अभिभावकलाई हप्तामा दुई पटक बालबालिकाले के के हेर्दै छन् भनेर सूचित गराउने
नेटफ्लिक्सले अभिभावकहरुलाई हप्तामा दुई पटक ईमेल पठाएर उनको बालबालिकाले के हेर्दै …
म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने, यस्तो छ तरिका
फेसबुक म्यासेन्जरमा अब साउन्डसहितको इमोजी पठाउन सकिने भएको छ । फेसबुकले बिहीबारद…
पेटिएमले भारु १६ हजार ६०० करोडको आईपीओ जारी गर्ने
पेटिएमले १६ हजार ६०० करोड भारू बराबरको आईपीओ जारी गर्ने भएको छ । जोम्याटोको आईप…