कीवर्डहरू -

समाचार

एप्पलले सार्वजनिक गर्‍यो आईफोन १२ का लागि आईओएस १४.७

एप्पलले आईफोन १२ का लागि आईओएस १४.७ सार्वजनिक गरेको छ । आजदेखि आईओएस १४.७ डाउनलोड गर्न मिल्ने जुनसुकै डिभाइसका लागि पनि आईओएस १४.७ सार्वजनिक भएको छ ।

यसमा नयाँ अपडेटको रुपमा म्याग सेफ ब्याट्री प्याक रहेको छ । आईओएस १४.७ अपडेटमा कम्बाइन्ड क्रेडिट सिमासम्ममा सह–स्वामित्व भएको दुई ओटा एप्पल कार्ड मर्ज गर्न पनि सकिन्छ ।

होम एपमा अब होमप्याड टाइमरलाई पनि व्यवस्थापन गर्न सकिने भएको छ । क्यानेडा, फ्रान्स, ईटली, नेदरल्याण्ड, दक्षिण कोरिया र स्पेनको प्रयोगकर्ताहरुले वेदर एण्ड म्याप भन्ने एपमा हावाको गुणस्तरीयताको विवरण पनि थाहा पाउन सक्छन् ।

पोडकास्ट लाइब्ररीमा फिल्टर पनि आएको छ जसले सबै शोहरु वा तपाईले फलो गर्ने शोहरु मात्रै हेर्न दिन्छ । यो अपडेटलाई तपाईले सेटिङ्ग एपमा गएर जेनेरल भन्ने अप्सनमा थिचेर सफ्टवेयर अपडेटमा थिच्नुपर्छ ।


समाचार

अब खल्तीबाट पनि ‘मेगा रेमिट’ सेवा उपलब्ध हुने

खल्ती डिजिटल वालेटबाट अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती …

पिगासस जासुसी सफ्टवेयर प्रयोग गरेर अभियन्ता र पत्रकारको फोनमा साइबर आक्रमण

अमेरिकामा एनएसओ स्पाईवेयरलाई प्रयोग गरेर अभियन्ता र पत्रकारहरुलाई साइबर आक्रमण गरि…

हाम्रो पात्रोबाट सन्तोष कुमार देवकोटा बिदाइ

हाम्रो पात्रोबाट सन्तोष कुमार देवकोटा बिदाइ भएका छन् । काठमाडौंको म्यारियट होटलमा …

मेरो शेयरमा थपियो नयाँ फिचर ‘माई होल्डिङ’, यसरी गर्नुहोस् प्रयोग

मेरो शेयरमा ‘माई होल्डिङ’ नामक नयाँ सुविधा थपिएको छ । आईतबारबाट यो सुविधा कार्य…

इसेवा मनि ट्रान्सफर र कुवेत इण्डियनबीच सम्झौता, रेमिट्यान्स पठाउन सजिलो 

इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्य…

स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना हुने, बजेट १ अर्ब १० करोड

नेपाल दूरसञ्चार प्राधिकरणले हरेक स्थानीय तहलाई सूचना मैत्री बनाउने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गर्ने भएको …

प्राधिकरणले तीन ठाउँमा मोबाइल र कम्प्युटर मर्मत तालिम संचालन गर्ने 

नेपाल दूरसञ्चार प्राधिकरणले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले मोबाइल र कम्प्युटर मर्मत तालिम संचालन गर्…

कोरोना संकटमा सामाजिक सञ्जाल दूरुपयोग बढ्यो, अमर्यादित कार्य नगर्न साइबर ब्यूरोको अनुरोध

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दूरूपयोग गरी अमर्यादित कार्य नगर्न अ…

आइसिटी अवार्ड २०२१ को कुन विधामा कसरी दिने आवेदन ? 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डक…

आगामी आईफोनमा अल्वेज अन डिस्प्ले हुने

आगामी आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने पाइएको छ । नाइन टू फाइभ म्याक नोट्स र…

सन् २०२१ को आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने

आगामी आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने पाइएको छ । नाइन टू फाइभ म्याक नोट्स र…

सन् २०२१ को आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने

आगामी आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने पाइएको छ । नाइन टू फाइभ म्याक नोट्स र…

सन् २०२१ को आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने

आगामी आईफोनमा अल्वेज अन डिस्प्लेको फिचर हुने पाइएको छ । नाइन टू फाइभ म्याक नोट्स र…

कोरोना पे यूरोप र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स कारोबारको सम्झौता

साइप्रस्को ख्यातिप्राप्त कोरोना पे यूरोप र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्स …

ह्वावेले जलवायु परिवर्तन र ग्रीन विकासमा आसियानको सहयोगलाई सक्षम पार्ने

ह्वावे एसिया प्यासिफिकका अध्यक्ष जेफरी लियूले ह्वावेले जलवायु परिवर्तन र ग्रीन विकास…