कीवर्डहरू -

समाचार

अब विश्वका सय देशमा युट्युब शर्ट्स उपलब्ध

युट्युब शर्ट्स विश्वका सय देशमा उपलब्ध भएको छ । गत वर्ष भारतमा र सन् २०२१ मा अमेरिकामा बेटा भर्सन उपलब्ध गराएपछि अब युट्युबले आफ्नो टिकटक जस्तो फिचरलाई विश्वका सय अरु देशमा पनि उपलब्ध गराउने भएको छ ।

कम्पनीले शर्ट्स फिचर ल्याउँदा सबैले शर्ट्स हेर्न सक्छन् । तर केही देशले मात्रै शर्ट्स खिच्ने र एडिट गर्ने टूलहरुको पहुँच पाएका थिए ।

अब भने यो सबै फिचर युट्युबले सबै प्रयोगकर्तालाई दिने भएको छ । महिनौँसम्म परीक्षण गरेपछि युट्युबले जुलाई देखि सबै प्रयोगकर्तालाई तीन मिनेटसम्म लामो भिडियो रेकर्ड गर्न दिने भएको छ ।

यसले प्रयोगकर्ताहरुलाई खानेकुराको र मेकअपको भिडियो बनाउन सजिलो हुने कम्पनीको विश्वास रहेको छ ।

समाचार

आईफोनमा उपलब्ध भयो नागरिक एपको नयाँ अपडेट, आफ्नो सवारीसाधन र करको जानकारी हेर्न सकिने

आईओएसका लागि नागरिक एपले नयाँ अपडेट सार्वजनिक गरेको छ । नागरिक एपको पछिल्लो आईओ…

नेपाल बंगलादेश बैंकले वितरण गर्‍यो किसान कृषि लोन कार्ड

नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्लाको मकवानपुरगढी गाँउपालिकामा किसान कृषि लो…

३७ औं वार्षिकोत्सवको अवसरमा नबिल बैंकले वीर अस्पताललाई हस्तान्तरण गर्‍यो अक्सिजन प्लान्ट 

नबिल बैंक लिमिटेडले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक…

सामसङले वेबमा सार्वजनिक गर्‍यो टिभी प्लस स्ट्रिमिङ सेवा

सामसङले वेबमा टिभी प्लस स्ट्रिमिङ सेवा सार्वजनिक गरेको छ । यो लाइभ र लिनियर प्रोग्र…

नयाँ प्रो ईयरबड सार्वजनिक गर्दै वानप्लस

वानप्लसले नयाँ प्रो इयरबडमा काम गरिरहेको छ । यो हेडफोन सस्तो नै हुने अनुमान गरिए…

नबिल बैंकको ३७ औं वार्षिकोत्सवको अवसरमा कार्ड, स्मार्ट बैंक तथा लकरमा छुट

नबिल बैंकले ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्टबैंक लगायत ल…

शहर बजारमा अनलाइन कक्षा, गाउँमा सुनसान

कोरोना भाइरसका कारण विद्यालय खुल्न नसके पनि डोटीका  शहर बजारमा अनलाइन कक्षाबाट ध…

दराजको सहयात्री कार्यक्रम पुनः सुरु

अनलाइन शपिङ साइट दराजले सहयात्री कार्यक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ । दराजले…

विद्युत् र इन्टरनेट नहुँदा गाउँपालिकाको सेवा ठप्प

विद्युत् र इन्टरनेट नहुँदा जिल्लाको धवलागिरि गाउँपालिकाको सेवा ठप्प बनेको छ । आर्थि…

ब्रान्सनले पुरा गरे पहिलो अन्तरिक्ष यात्रा, अन्तरिक्षसम्म नपुगेको ब्लु ओरिजिनको दावी (भिडिओ)

रिचार्ड ब्रान्सनले आफ्नो पहिलो अन्तरिक्ष यात्रा सफलता पूर्वक सम्पन्न गरेका छन् । ब्रान्सनक…

युवालाई उद्यमसँग जोडन सम्मेलन शुरू, करिब चारसय युवा वैज्ञानिक सहभागी

युवालाई अनुसन्धान, उद्यमतासंग जोड्नका लागि राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान…

अर्काे वर्ष ११ इन्चको आईप्याड प्रोमा मिनी एलईडी डिस्प्ले आउने

मिनी एलईडी डिस्प्ले अर्काे वर्ष ११ इन्चको आईप्याड प्रोमा आउने भएको छ । एप्पलले यो वर्ष…

इसेवा मनि ट्रान्सफर र इन्टेल एक्स्प्रेसबीच सम्झौता, युरोपबाट रकम पठाउन अझ सहज

रेमिट्यान्स बजारमा तिब्र गतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्सफर र युरोपबाट …

ब्रिटिश अर्बपति रिचार्ड ब्रान्सन आज अन्तरिक्ष यात्रामा जाँदै

ब्रिटीश अर्बपति रिचार्ड ब्रान्सन आज अन्तरिक्ष यात्रामा जाने भएका छन् । ब्रान्सनका कम्पनी …

अनलाइनबाटै मोबाइलको आईएमईआई दर्ता पुनः सुचारू, यसरी गर्नुहोस् दर्ता

अनलाइनबाटै मोबाइलको आईएमईआई नम्बर दर्ता गर्ने सिस्टम चल्न थालेको छ । केही समय अगाड…