कीवर्डहरू -

समाचार

एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा २५ प्रतिशतसम्म छुट

एनएमबि बैंकका ग्राहकहरुले अब बिगमार्टमा सामान खरिद गर्दा २५ प्रतिशत सम्मको छुट पाउने भएका छन् ।

बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबि मोबाइल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिबारको दिन फलफूल तथा तरकारी समान खरीद गर्दा २५ प्रतिशत वा ३०० सम्मको छुट पाउने गरी सम्झौता गरेको हो ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ ।

समाचार

पठाओ ट्याक्सीमा यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य 

कोरोना कहरको समयलाई मद्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बीचमा …

नेपालको आफ्नै स्याटेलाइट राख्न प्रारम्भिक तयारी

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्ने सरकारको योजनाले केही वर्षदेखि चर्चा पाउँ…

नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पुर्ण खेलहरु डिशहोमको एक्सन स्पोर्टसले प्रशारण गर्ने 

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड विच घरेलु क्रिकेट प्रतियोगि…

अब सवारीसाधनको ब्लुबुक बोकेर हिड्नु नपर्ने, क्युआर कोड स्क्यान गरेरै हुनेछ चेकिङ

सवारीसाधनको ब्लुबुक अब बोकेर हिड्नु नपर्ने भएको छ । शुक्रबारदेखि बागमति प्रदेशको भ…

जूमको भिडियो कलमा नयाँ सुविधा, अब प्लगइनहरु प्रयोग गर्न मिल्ने 

जूमले भिडियो कलमा तेस्रो पक्षीय एपहरु थपेको छ । अब प्रयोगकर्ताहरुले जूम प्रयोग गरि…

नागरिक एपबाट यसरी तिर्नुहोस् सवारीसाधनको कर

बागमति प्रदेशभित्र दर्ता भएका सवारीसाधनको कर अब नागरिक एपबाट समेत तिर्न सकिने भएक…

अब कर तिर्न कार्यालय धाउनु पर्दैन, यसरी तिर्नुस् अनलाइनबाट सवारीसाधनको कर

बागमति प्रदेशभित्र दर्ता भएका सवारीसा धनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबा…

दुबईमा पर्‍यो कृतिम वर्षा, क्लाउड सिडिङ प्रविधि प्रयोग

अति कममात्रै पानी पर्ने दुबइमा कृतिम वर्ष गराइएको छ । लामो समयसम्म पानी नपरेपछि द…

अनलाइनबाटै बागमति प्रदेशका सवारीसाधनको कर तिर्न सकिने, कार्यालय जानुपर्ने बाध्यताको अन्त्य 

बागमति प्रदेशभित्र दर्ता भएका सवारीसा धनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबा…

नेपाल आयल निगम पनि जोडियो डिजिटल भुक्तानी प्रणालीमा, चारदिनमै करिब ४ अर्ब संकलन

नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको एसए…

राष्ट्रिय आविष्कार केन्द्रमा सीएनसी लेजर मसिन जडान

राष्ट्रिय आविष्कार केन्द्रमा सीएनसी लेजर मसिन जडान गरिएको छ । आविष्कार केन्द्रका संस्थ…

शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने

शुक्रबारदेखि अनलाइनबाटै सवारीसाधनको ब्लुबुक नवीकरण गर्न सकिने भएको छ । भोलिदेखि …

एयरपोर्ट गेटमा अब ट्राफिक लाईट 

महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एवं पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा नया…

एसईई विद्यार्थीका लागि नेक्स्टजेनले ल्यायो प्रतिभा प्रतियोगिता, उत्कृष्ट ३० लाई छात्रवृत्ति

नेक्स्टजेनले एसईई विद्यार्थीका लागि प्रतिभा प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिताबाट…

प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण अब अनलाइनबाटै

अब नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि…