कीवर्डहरू -

समाचार

विन्डोज ११ को पहिलो बेटा भर्सन सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग

माइक्रोसफ्टले विन्डोज ११ को बेटा भर्सन सार्वजनिक गरेको छ । बेटा भर्सन विन्डोज इन्साईडर प्रोग्राम इन्स्टल गरेकोमा मात्रै चल्छ ।

अहिले सम्म मान्छेहरुले प्रिभ्यू मात्रै इन्स्टल गर्न पाउँथे तर अब भने बेटा भर्सननै इन्स्टल गर्न मिल्ने भएको छ । यो पहिलेको प्रिभ्यू भन्दा तपाईको डिभाइसमा लागि कम खतरनाक हुन्छ ।

बेटा इन्स्टल गर्नलाई त्यससँग मिल्ने कम्प्यूटर पनि चाहिन्छ । तपाईको कम्प्यूटर मा विन्डोज ११ इन्स्टल गर्न मिल्छ की मिल्दैन् भनेर यहाँबाट हेर्नुहोस् ।

अहिले परीक्षणको समयमा विन्डोज ११ सातौँ जेनको इन्टेल र एएमडी जेन १ सिपियूमा चल्छ की चल्दैन् भनेर परिक्षण गर्नेछ । बेटा भर्सन पाउन पहिले यहाँ रजिस्टर गर्नुहोस् ।

त्यसपछि सेटिङगमा गएर विन्डोज अपडेटमा गएर विन्डोज इन्साइडर प्रोग्राममा जानुपर्छ । त्यसपछि चुज योर इन्साईडर सेटिङ्ग भन्ने अप्सन क्लिक गर्नुपर्छ ।

प्रिभ्यूबाट बेटा भर्सनमा जान भने पुनः ओएस इन्स्टल गर्नुपर्ने हुन्छ । तर केही समय पछि ओएस इन्स्टल नगरिकनै स्वीच हुन सकिनेछ । बेटा भर्सनमा बग, क्रयास हुने जस्तो समस्या भने हुन सक्छ ।

समाचार

डिशहोम फाइबर नेटको सेवा अब जनकपुरमा

डिशहोम फाइबरनेटको सेवा जनकपुरमा उपलब्ध भएको छ । छिटो, सस्तो र भरपर्दो इन्टरनेट से…

अबदेखि ग्रीन वे एपले आइएमई पे मार्फत भुक्तानी सेवा प्रदान गर्ने

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ र…

वाग्मती प्रदेश सरकारले उपलब्ध गरायो चार्जिङ स्टेशनका लागि सात स्थानमा जग्गा

वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौं उपत्यका…

एक महिनाभित्र सबै सरकारी निकाय तथा कार्यालयमा अफिस अटोमेसन सिस्टम लागु गर्न निर्देशन

एक महिनाभित्र सबै सरकारी निकाय तथा कार्यालयमा अफिस अटोमेसन सिस्टम लागु गर्न नेपाल…

एलजीले दक्षिण कोरियाका स्टोरबाट आईफोन बेच्ने

एलजीले दक्षिण कोरियाका स्टोरहरुबाट आईफोन बेच्ने भएको छ । जेडीनेटको रिपोर्ट अनुसार…

मेलम्चीका बाढी पिडित सब-डिलरहरुलाई डिशहोमको सहयोग

गएको महिना आसारको पहिलो सातामा आएको विनासकारी बाढीका कारण सिन्धुपाल्चोकको मेलम्च…

अकाउन्ट सस्पेन्ड वा लक भएमा प्रयोगकर्तालाई सूचित गराउने फिचर जाँच गर्दै ट्विटर

ट्वीटरले अकाउन्ट सस्पेन्ड वा लक भएमा प्रयोगकर्तालाई सूचित गर्ने फिचरको जाँच गरिरहेको…

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने

प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने भएको छ…

गूगलले सार्वजनिक गर्‍यो नयाँ बग बाउन्टी प्लेटफर्म

गूगलले नयाँ बग बाउन्टी प्लेटफर्म

विश्वको जनसंख्याभन्दा बढी डाउनलोड हुने एप बन्यो ‘युट्युब’

युट्युब १० अर्ब डाउनलोड हुने विश्वको पहिलो एप बनेको छ । यो विश्वको जनसंख्याभन्दा धे…

इन्डोनेसियामा एक इन्स्योरेन्सका २० लाख ग्राहकको डेटा लिक, बिक्रिमा राखे ह्याकरले

इन्डोनेसियामा बिआरलाईफ नामक एक इन्स्योरेन्स कम्पनीको डेटा ह्याक भएको छ । यो ह्याक पछ…

४१ लाख पुरस्कारको भ्यालोरेन्ट प्रतियोगितामा नेपालको डमरू गेमिङ सहभागी हुँदै

नेपालको गेमिङ टिम डमरू गेमिङ ४१ लाख बढी पुरस्कार राशिको भ्यालोरेन्ट कन्क्वेयर्स च्या…

बृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामा पत्ता लाग्यो पानीको बाफ

हब्बलले बृहस्पतिको सबैभन्दा ठूलो चन्द्रमामा पानीको बाफ रहेको पत्ता लगाएको छ । बृहस्प…

चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात

चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ …

संसदमा उठ्यो अनलाइन गेम बन्द गर्नुपर्ने आवाज

प्रतिनिधि सभामा अनलाइन गेम बन्द गर्नुपर्ने आवाज उठेको छ । प्रतिनिधि सभाको मंगलबारक…