कीवर्डहरू -

समाचार

एज ब्राउजरमा ‘किड्स मोड’ परिक्षण गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले एज ब्राउजरमा ‘किड्स मोड’ फिचर परिक्षण गर्न थालेको छ । यसले बालबलिकाहरुलाई वेबमा ब्राउज गर्दा सुरक्षित हुन मद्दत पुर्याउँछ ।

यो मोड विशेष गरी ५ देखि १२ वर्षको बालबालिकाको लाई केन्द्रित गरेर बनाइएको हो ।

यो अपडेटलाई प्रयोग गर्न बालबालिकाको छुट्टै अकाउन्ट नबनाएरै एज प्रोफाइल पिकर मार्फत आफ्नो बच्चाको अकाउन्टमा स्वीच गर्न मिल्छ । यसबाट एक्जीट गर्न भने पासवर्ड हाल्नुपर्ने हुन्छ ।

यसमा बालबालिकाले हेर्न मिल्ने साइटहरुलाई ‘अलाऊ लिस्ट’ मा अभिभावकले राखिदिन सक्छन् र यसलाई समयसमयमा एडिट पनि गर्न सक्छन् ।

अभिभावकले हेर्न दिएको वेबसाइटलाई पनि कहिलेकाँही माइक्रोसफ्टले ब्लक गरिदिएको हुन सक्छ ।

यस्तो अवस्थामा एक्ससेप्सन भन्ने फिचरको प्रयोग गर्न सकिन्छ जसले गर्दा त्यो साइटलाई पहुँच गर्न दिन्छ ।

किड्स मोडमा बिङ सेफ सर्च प्रयोग गरिएको हुन्छ जसले कस्टम ब्राउजर थिमहरु पनि प्रदान गर्छ ।

अहिले महामारीको समयमा धेरै बालबलिकाले कम्प्युटर प्रयोग गरिरहँदा यो फिचर काम लाग्ने नै हुनेछ ।

समाचार

एसबी सोलुसन र डिजि हब बिच ‘क्रेडिट एक्स प्रो’ को लागि सम्झौता

एसबी सोलुसन प्राइभेट लिमिटेड र डिजि हब प्राइभेट लिमिटेड बिच सम्झौता भएको छ ।

एनएमबिको क्यूआर कोडबाट विर्तामोड कृषि बजारमा कारोवार शुरु

एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्य सहित विर्तामोड कृषि बजारमा…

लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै २ लाखसम्म कर्जा लिन सकिने 

लक्ष्मी बैंकले एफ्वान सफ्ट सँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ । स्मार्ट …

फाइभजीको फ्रिक्वेन्सी निर्धारण

नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेन्सी निर्धारण गरेको छ । प्राधिक…

ह्वावेले गेमिङ ल्यापटप र गेमिङ कन्सोल ल्याउँदै, ल्यापटपमा आफ्नै प्रोसेसर प्रयोग गर्ने 

ह्वावेले गेमिङ ल्यापटप र गेमिङ कन्सोलको निर्माणमा काम गरिरहेको छ । यसले ह्वावेलाई …

ह्वावेका सीईओले भने, ‘आइफोन १२ विश्वकै सबैभन्दा राम्रो फाइभजी स्मार्टफोन’

ह्वावेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेन जेङ्गफेईले आइफोन १२  सिरीजलाई विश्वकै …

काठमाडौँ उपत्यकामा पानी पिउन ‘वाटर एटिएम’, १५ स्थानमा वाटर एटिएम जडान गरिदैं

काठमाडौँ उपत्यकामा तपाईलाई प्यास लाग्यो भने कसरी पानी पिउनुहुन्छ ? राजधानीमा सार्व…

मोबाइल एपलाई प्रभावकारी बनाउँदै यती एयरलाइन्स

यती एयरलाइन्सले सञ्चालनमा ल्याएको मोबाइल एप्स पछिल्लो समय हवाई यात्रुमाझ प्रभावकारी …

पिक्सेलमा मात्र उपलब्ध फोटो एडिटिङ फिचर अब गूगल फोटोजमा

गूगलले फोटोज एपमा नयाँ भिडियो एडिटर फिचर ल्याएको छ । यो फिचरले भिडियो एडिट गर्न…

ओपो र चचियाङ युनिभर्सिटीद्वारा कलर रिसर्च ल्याबको स्थापना

ओपोले चचियाङ विश्वविद्यालयका साथमा ओपो चचियाङ युनिभर्सिटी ज्वाइन्ट ईन्नोभेशन सेन्टर,…

गूगल स्टाडियामा सय भन्दा बढी गेमहरु थपिदै 

गूगलले यस वर्ष आफ्नो क्लाउड गेमिङ सभिर्स स्टाडियामा सय भन्दा बढि गेमहरु थप्ने भएको छ…

१४ लाख थान स्मार्ट लाइसेन्स कार्ड किन्दै यातायात व्यवस्था विभाग

यातायात व्यवस्था विभागले थप १४ लाख थान स्मार्ट लाइसेन्स कार्ड खरीद प्रक्रिया अघि बढाए…

एक अर्ब लगानीमा कन्टेन्ट फिल्टरिङ सिस्टम राख्दै सरकार, यस्तो भन्छन् सरोकारवाला

सरकारले एक अर्ब लगानीमा इन्टरनेटमा आउने सामग्री (कन्टेन्ट) फिल्टरिङ गर्ने सिस्टम राख्न…

माछापुच्छ्रे बैङ्कको आफ्नै मोबाइल वालेट ‘रेमिट्याप’ शुरू, भर्चुअल कार्ड पनि बनाउन सकिने

माछापुच्छ्रे बैङ्कले नेपाली कमर्सियल बैंकिङ्ग इतिहासमा नै बैङ्क पहिलो आफ्नै मोवाइल व…

लर्डबुद्ध एजुकेसन फाउन्डेसन र एक्यानबीच समझदारी, एमबीएको ट्युसन फीमा २५ प्रतिशत छात्रवृत्ति

लर्डबुद्ध एजुकेसन फाउन्डेसन (एलबिइएफ) र द एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल…