समाचार
विद्युतीय प्रणालीबाट १८ लाख ७ हजार ५ सय ३३ व्यक्तिगत घटना दर्ता
चालु आर्थिक वर्ष २०७७/७८ को फागुनसम्ममा विद्युतीय प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्नेको संख्या १८ लाख ७ हजार ५ सय ३३ पुगेको छ ।
सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणमा गत फागुनसम्ममा घटना दर्ता गर्नेको संख्या १८ लाख ७ हजार ५ सय ३३ पुगेको उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म अनलाइन सूचना प्रणालीबाट व्यक्तिगत घटना दर्ता गर्ने स्थानीय तहको वडा संख्या ४ हजार ३२ पुगेको छ ।
साथै सरकारले २०३४ सालदेखि २०५७ साल सम्मका व्यक्तिगत घटना दर्ता सम्बन्धि ३२ लाख ७२ हजार २ सय ४४ सूचना फारमको डिजिटाइजेसन कार्य सम्पन्न भएको छ ।
गत फागुनसम्म विद्युतीय प्रणालीबाट ९ लाख ५९ हजार ९ सय ७७ जन्मदर्ता, २ लाख ३८ हजार ४ सय ८२ मृत्यु दर्ता, ३ लाख ८० हजार १९ विवाह दर्ता, ११ हजार १ सय १७ सनम्बन्ध विच्छेद दर्ता, २ लाख १७ हजार ९ सय ३८ बसाइसराइ दर्ता भएको छ ।
समाचार
देशभर १० हजार ८ सय ५४ सार्वजनिक स्थानमा सीसीटीभी जडान
चालु आर्थिक वर्षको फागुनसम्म देशभर १० हजार ८ सय ५४ सार्वजनिक स्थानमा सीसीटीभी जडान…
राजस्व अनुसन्धान विभागको सूचना प्रणाली र आन्तरिक राजस्व विभागको कर प्रणालीबीच अन्तर आवद्धता
राजस्व अनुसन्धान विभागको सूचना प्रणाली र आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीबी…
१ लाख १५ हजार व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वितरण
सरकारले चालु आर्थिक वर्षको फागुनसम्म १ लाख १५ हजार व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वित…
निजी प्राविधिक तथा व्यवसायिक शिक्षण संस्था नवीकरण अनलाइनबाटै गर्न सकिने
निजी प्राविधिक तथा व्यवसायिक शिक्षण संस्थाहरुको नवीकरण अनलाइन प्रणालीबाट गर्न शुरू …
एसरको ट्राईटन ५०० एसई अझै परिष्कृत रुपमा गेमिङ पावरको साथमा आउने
एसरको ट्राईटन ५०० एसई अझै परिष्कृत रुपमा गेमिङ पावरको साथमा आउने भएको छ । यसमा …
सरकारका २२ अनलाइन सेवा नेशनल पोर्टलमा आवद्ध
सरकारका २२ अनलाइन सेवालाई नेशनल पोर्टलमा आवद्ध गरी डिजास्टर रिकभरी सेन्टरमा ब्याकअ…
५१ सरकारी कार्यालयका वेबसाइट र सूचना प्रविधि प्रणालीहरूको आइटी सेक्युरिटी अडिट सम्पन्न
५१ सरकारी कार्यालयका वेबसाइट र सूचना प्रविधि प्रणालीहरूको आइटी अडिट सम्पन्न भएको छ…
४८५ सामुदायिक माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना
चालु आर्थिक वर्षको फागुसम्म ४८५ सामुदायिक माध्यामिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना…
सरकारी कर्मचारीहरुको ११ हजार इमेल ठेगाना सरकारको केन्द्रीय इमेल प्रणालीमा आवद्ध
गत फागुसम्म सरकारी कर्मचारीहरुको ११ हजार इमेल ठेगाना सरकारको केन्द्रीय इमेल प्रणाल…
नेटफ्लिक्सले एन्ड्रोइडमा पनि ‘प्ले समथिङ’ को फिचर जाँच गर्दै
नेटफ्लिक्सले एन्ड्रोइडमा ‘प्ले समथिङ’ भन्ने फिचरको जाँच गरिरहेको छ । अप्रिलमा नेटफ्लि…
फेसबुकले अब कोभिड–१९ ‘मानव निर्मित’ हो भन्ने पोष्टहरु डिलिट नगर्ने
फेसबुकले कोभिड–१९ ‘मानव निर्मित’ हो भन्ने पोस्टहरु अब देखि डिलिट नगर्ने भएको छ । …
काठमाडौंमा खाद्यान्न आवश्यक परे आजदेखि यी नम्बरमा फोन गर्नुहोस्
आजदेखि काठमाडौं उपत्यकामा एक हप्ताका लागि निषेधाज्ञालाई थप कडाई गर्दै किराना पसल …
इन्स्टिच्युट अफ इन्जिनियरिङमा \'अमेजन वेब सर्भिस क्लाउड एकेडेमी\' सुरु हुँदै
इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई), पुलचोकमा अमेजन वेब सर्भिस (एडब्लुएस) क्लाउड एकेड…
अब इन्स्टाग्राममा लाइक लुकाउन सकिने
इन्स्टाग्रामले लाइक लुकाउन मिल्ने फिचर आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।
ओपोले आफ्नो मिशन ‘टेक्नोजी फर म्यानकाइन्ड काईन्डनेस फर दि वर्ल्ड’ अन्तर्गत नयाँ कदम चा…