कीवर्डहरू -

समाचार

साओमीले ल्यायो रिमोटले चल्ने वायरलेस चार्जर प्रविधि, अर्काे कोठाबाट पनि चार्ज गर्न सकिने

साओमीले नयाँ रिमोटले चल्ने वायरलेस चार्जर प्रविधि बनाएको छ । यो चार्जरले अर्काे कोठाबाट पनि चार्ज गर्न सकिन्छ । यो प्याड र कोइलको मद्दतले चल्ने गर्दछ ।

साओमीले ल्याएको एमआई एयर चार्ज प्रविधिबाट मोबाइल फोन सेमत चार्ज गर्न सकिने छ । यसलाई नछोइकनै नै केही मिटर टाढाबाट चलाउन सकिन्छ । यसमा एमआई एयर चार्ज प्रविधि रहेको छ ।

यो चार्जर कहिले लञ्च हुन्छ भनेर भनिएको छैन् तर यसको डेमो भने आइसकेको छ । यो ५ वाटको चार्ज गर्ने प्रविधि हो ।

यसले एकै चोटि थुप्रै डिभाइसहरुलाई पनि चार्ज गर्न सक्छ । यसले सानो इलेक्ट्रोनिक देखि स्मार्टवाच र स्पीकर सबैलाई चार्ज गर्नेछ । यसमा १४४ ओटा एन्टीना रहेको छ जसले मिलीमटर वेब पठाउने गर्दछ ।

समाचार

ब्रोडवे इन्फोसेसले जित्यो अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट आइटी लर्निङ सेन्टर’ अवार्ड

ब्रोडवे इन्फोसेस नेपालले नेपालको बेस्ट आइटी लर्निङ सेन्टरको रुपमा अन्तर्राष्ट्रिय अवार्…

प्रविधिमैत्री बन्दै उपत्यकाको ट्राफिक व्यवस्थापन: थप २ स्थानमा ट्राफिक लाईट जडान

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै आजबाट कृ…

३ अर्ब लगानीमा १४ डेटा सेन्टर निर्माण गर्दैं वर्ल्डलिंक

नेपालको सबैभन्दा ठूलो इन्टनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालका १४ शहरमा डेट…

आइसिटी अवार्डका विजेतासँग सञ्चार तथा सूचना प्रविधि मन्त्रीको भेटघाट, डिजिटल नेपालको अभियानमा सहयोग गर्न आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आइसिटी अवार्डका विजेताहरूसँग भेटघाट…

कोटेश्वर-कलंकी सडकमा ट्राफिक बत्ती जडान गरिने

सडक विभागले चक्रपथको विस्तार भइसकेको खण्डमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । विभाग…

आइएमई पे र इन्द्रपुर खानेपानीबीच सम्झौता

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे…

अब इञ्जिनियरलाई परीक्षा लिएर मात्र इजाजत

नेपाल इञ्जिनियरिङ परिषद्ले स्वदेश तथा विदेशमा इञ्जिनियरिङ विषयको अध्ययन पूरा गरेका…

हिमाली जिल्लामा इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सबै हिमाली जिल्लामा तत्काल इन्टरनेट स…

कोरोना खोप लगाएपछि शरीरमा आउन सक्छन् यस्ता समस्या

सरकारले हाम्रो देशमा कोरोना भाइरस संक्रमण सुरु भएको झन्डै एक वर्षमा त्यसविरुद्ध बुध…

गलत सूचना फैलिन नदिन नयाँ फिचर ल्याउँदै ट्वीटर

ट्वीटरले गलत सूचना फैलिन नदिनका लागी बर्डवाच भन्ने नयाँ फिचर ल्याउने भएको छ । यसल…

फेसबुकले बेलायतमा पनि सार्वजनिक गर्याे न्यूज ट्याब फिचर

फेसबुकले आफ्नो न्यूज ट्याब फिचर बेलायतमा पनि सार्वजनिक गरेको छ । यो फिचरलाई फेसबु…

आर्टिफिसियल इन्टेलिजेन्ससहितको एलजीको वासिङ्ग मेसिन नेपाली बजारमा

नेपालमा एल.जी. ब्राण्डका लागि आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गतको सी.जी. इम्पेक्…

लाेकसेवाकाे विज्ञापन आवेदन शुल्क खल्तीबाटै भुक्तानी गर्न सकिने

लाेक सेवा आयाेगले विभिन्न पदका लागि माग गर्ने आवेदनकाे शुल्क खल्ती डिजिटल वालेटबा…

खल्तीको चार वर्ष पुरा, डिजिटल भुक्तानीमा जोड्दै नेपालीलाई  

नेपालको डिजिटल मोबाइल वालेट खल्तीले चार वर्ष पुरा गरेको छ । सन् २०१७ को जनवरीमा …

काठमाडौँ अर्गानिक्सले पायो एपाक इन्साइडर बिजनेस अर्वाड २०२०

काठमाडौँ अर्गानिक्सले एपाक इन्साइडर बिजनेस अर्वाड २०२० पाएको छ । काठमाडौँ अर्गानिक्…