कीवर्डहरू -

समाचार

चीनले मङ्गल ग्रहमा रोभर लञ्च गर्याे, चीनको स्पेस उद्योग विकासमा मद्दत पुग्ने विश्वास 

चीनको जुरोङ नामक रोभर मङ्गल ग्रहमा लञ्च गरेको छ । जुरोङ नाम चिनियाँ आगोको भगवानबाट आएको हो । यसले अन्तरिक्षमा चीनको पहुँच बढाएको छ ।

चीनले ५० वर्ष अगाडि आफ्नो पहिलोे स्याटेलाईट लञ्च गरेको थियो । अमेरिका पछि रोभर लञ्च गर्ने चीन पहिलो देश हो ।

चीनको रोभर सफलतापूर्वक मंगल ग्रहको अर्बिटमा गएपछि रोभर सफलतापूर्वक लञ्च गर्न सकिएको हो । यो नासाको पर्सिभिरियेन्स जतिको उन्नत भने छैन् ।

चीनको राष्ट्रपति सि जीनपिङको अनुसार यो मिसनले चीनको स्पेस उद्योग विकासमा एकदमै मद्दत पुर्‍याउने छ ।अमेरिकाले चीनलाई नासामा काम गर्न नदिएपछि चीनले आफै अन्तरीक्षमा विकास गर्न थालेको हो ।

समाचार

इन्फोडेभलपर्समा ५३ जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन  

नेपालको अग्रणी आईटी कम्पनी इन्फो डेभलपर्सले ५३ जना कर्मचारी माग गरेको छ । कम्पनीले …

नेपालमा पनि मनाइयो विश्व दूरसञ्चार दिवस, डिजिटल रुपान्तरणमा जोड दिन सरोकारवालाको आग्रह

कोरोना संक्रमण जस्तो विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक छ भन्ने सन्दे…

सञ्चार तथा सूचना क्षेत्रमा देश सानो ठूलो हुँदैन्: मन्त्री गुरूङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सञ्चार तथा सूचना क्षेत्रमा देश सानो ठ…

मुलुकलाई पूर्ण डिजिटाइज गर्न बाध्यकारी नियम बनाउनु पर्छ– अध्यक्ष खनाल 

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकलाई पूर्ण डिजिटाइज गर्ने हो भने बाध्यकारी नियम बनाउनु पर्न…

‘सरकारी र निजी क्षेत्रमा डिजिटल ट्रान्सफरमेसनका कार्यहरु अगाडि बढेका छन्’

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले सरकारी र निजी क्षेत्रमा डिजिटल…

‘सेल्फी विथ डटर अभियानको सोच सलमान खानको सेल्फी ले ले रे भन्ने गीतबाट आएको हो’

सुनिल जागलानको अनुसार एक दिन उनको छोरी उनको मोबाइलमा सेल्फी खिच्दै थिइन् र उता ट…

घरमै औषधिको डेलिभरी गर्दै हाम्रो मेडिकल सेवा, टेलि-मेडिकल सेवाको पनि सुविधा

हाम्रो मेडिकलले सेवा मार्फत विभिन्न मेडिकल टेस्टको घरबाटै सुविधा लिन सकिने र घरैम…

भीओएलटीई बारे नौं प्रश्न र नेपाल टेलिकमको जवाफ

नेपाल टेलिकमले आज सोमाबरदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको…

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसमा विज्ञबाट कार्यक्रपत्र प्रस्तुति र ‘प्यानल डिस्कसन’ हुने 

आज विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले विशेष कार्यक्रम गर्दै छ । …

कहाँ कहाँ प्रयोग गर्न सकिन्छ टेलिकमको भीओएलटिई सेवा ? 

नेपाल टेलिकमले आजदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण…

आजदेखि टेलिकमको भीओएलटिई परीक्षण, यी फोनमा चल्नेछ भीओएलटिई

नेपाल टेलिकमले आजदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटिई (भीओएलटिई) सेवाको परीक्षण…

फेक पेजमा व्यक्तिगत जानकारी तथा सूचना शेयर नगर्न साओमी नेपालको आग्रह

साओमी नेपालले आफ्ना फ्यानहरुलाई फेक पेजमा व्यक्तिगत जानकारी तथा सूचना शेयर नगर्न आ…

सरकारलाई महावीरको सुझाबः बिग्रेका प्लान्ट बनाऊ, अक्सिजन कन्सनट्रेटर छिटो ल्याऊ

अस्पतालहरुमा अक्सिजनको महामारी भएपछि सरकारले अन्य स्रोतहरु खोज्न थालेको छ  । यसैबी…

प्राधिकरणले सोमबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसमा विशेष कार्यक्रम गर्ने 

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सोमबार विश्व दूरसंचार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) को अवसरमा विशेष …

गूगल प्ले स्टोरमा नागरिक एप ५ लाख डाउनलोड

नागरिक एप गूगल प्ले स्टोरमा ५ लाख डाउनलोड भएको छ । गत माघ २ गते बेटा भर्सनको रूप…