समाचार
अमेरिकाको स्वास्थय र आपतकालिन नेटवर्कमा र्यान्समवेयर आक्रमण
हालैमा आयरल्याण्डको स्वास्थय सेवा माथि र् यान्समवेयर आक्रमण भएको थियो । सोही ह्याकरहरुले अमेरिकाको स्वास्थय र आपतकालिन नेटवर्कमा र् यान्समवेयर आक्रमण गरेका छन् ।
एफबिआईले यो विषयलाई एकदमै सावधानीले लिन आग्रह गरेको छ । ह्याकरहरुले कम्तीमा पनि १६ ओटा स्वास्थय र आपतकालिन नेटवर्कमा र्यान्समवेयर आक्रमण गरेको पनि एफबिआईको ठहर रहेको छ ।
त्योसँगै पुलिस र ९११ डिस्प्याच सेन्टरहरु पनि खतराको क्षेत्रमा रहेको एफबिआईको दाावी छ । यो ह्याकर समूहले कन्टी ¥यान्समवेयर प्रयोग गरेर आक्रमण गरिरहेको अनुसन्धानले देखाएके छ ।
कन्टी र्यान्समवेयरले फाइल चोर्ने, प्रणाली इन्क्रिप्ट गर्ने र पैसा नतिरेमा पाएको सूचना बेचिदिने वा अनलाइन प्रकाशित गरिदिने गर्दछन् ।
एफबिआइले अमेरिकाको स्वास्थय र आपतकालिन नेटवर्कले पैसा तिर्याे की छैन् भनेर बताएको छैन् । कन्टी र्यान्समवेयर रुसमा रहेको विजार्ड स्पाईडर साइबरक्राइम ग्याङ्को अन्र्तगत रहेको विश्वास गरिन्छ ।
यो र्यान्समवेयरले रयुक ¥यान्समवेयरसँग केही कोडहरु सेयर गर्ने र म्यालवेयर डिस्ट्रीबयुसन च्यानेल प्रयोग गर्ने गर्दछ ।
आयरल्याण्डको आक्रमणमा ह्याकरहरुले फ्रि डिक्राइप्टर निकालेका थिए तर पनि डेटा प्रकाशित या बेचिदिने धम्की पनि दिएका थिए । सुरुमा ती ह्याकरहरुले पैसा मागेका थिए।
यो पाली पनि ह्याकरहरु सोही प्रक्रियामा जाने अनुमान लगाइएको छ । पैसा तिर्न थालेमा यी र्यान्समवेयर आक्रमण अझै बढ्दै जान सक्ने अनुमान लगाइएको छ ।
समाचार
महामारीको समयमा नेपालसहित विभिन्न देशका ग्राहकसँग निकटमा रहेर काम गर्दै ह्वावे
अग्रणी सूचना तथा सञ्चार प्रविधि (आइसिटी) सोलुसन र सेवा प्रदायक ह्वावेले शनिबार डार्…
कोरोना संक्रमणमा मोबाइल व्यवसाय उच्च, दश महिनामा भित्रिए ३२ अर्बका मोबाइल सेट
मुलुकमा कोरोना संक्रमणले अर्थतन्त्रलाई प्रतिकुल प्रभाव पारिरहेको बेला दूरसञ्चार सेवा…
स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड पनि कनेक्ट आईपीएस र एनपीआईमा आबद्ध भएको छ । …
भर्चुअल रूपमा सम्पन्न भयो नेपाल प्रहरीको वैशाख महिनाको मासिक कार्य प्रगति समीक्षा
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको वैशाख महिनाको मा…
स्न्यापच्याटको क्यामेराले लुगा किनमेल गर्नका लागि लुगा स्क्यान गर्न दिने
स्न्यापच्याटको क्यामेराले लुगा किनमेल गर्नका निम्ति लुगाहरु स्कयान गर्न दिन्छ । नयाँ अ…
चीनको जुरोङ रोभर मङ्गल ग्रहको सतहमा चल्न थाल्यो
चीनको पहिलो मङ्गल ग्रह रोभर ग्रहको सतहमा चल्न थालेको छ ।
दक्षिण कोरियाको म्युजिक ब्याण्ड बिटिएसले आफ्नै रेकर्ड तोडेर २४ घण्टामा विश्वकै सबैभन्द…
चुनावमा ड्रोन र सिसी क्यामेरा प्रयोग हुन्छ –प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावलाई निस्पक्ष बनाउन प्रविधिको गर्ने बताएका छन् ।
‘इसेवा भर्चुअल फिस्टा’ सुरू, दशहजार विद्यार्थीले निशुल्क अनलाइनमार्फत भाग लिन पाउने
निषेधाज्ञाको अवधिमा विद्यार्थीहरूको समयलाई आकर्षक तथा उत्पादक बनाउने उद्देश्यका साथ …
सबै स्वास्थ्यकर्मीहरुलाई अब टेलिकमको एक महिनासम्म निःशुल्क भ्वाइस कल
कोभिड–१९ को महामारीमा संक्रमणको परवाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात ख…
गूगलले पनि रिटेल स्टोर खोल्ने
गूगलले पनि अब रिटेल स्टोर खोल्ने भएको छ । न्युयोर्क सिटीमा आफ्नो पहिलो भौतिक पसल ग…
ग्यापुको जि-क्यास अफर
अनलाइन शपिङ साइट ग्यापुले आफ्नो एप एक लाख पटक डाउनलोड गरिएको अवसरमा आफ्ना ग्राहकह…
भारतमा अप्रिल देखि एक हजार भन्दा बढी संस्थामा र्यान्समवेयर आक्रमण
भारतले सन् २०२१ मा सबैभन्दा बढी र्यान्समवेयर आक्रमण भोग्नु परेको छ । महामारी सुरु …