कीवर्डहरू -

समाचार

आर्मको पहिलो भि नाइन सीपीयु अब कम्प्युटरमा पनि प्रयोग गर्न सकिने

आर्मको पहिलो भि नाइन सीपीयु फोनका लागि मात्रै नभएर कम्प्युटरका लागि पनि निर्माण गरिएको छ । कम्पनीले नयाँ कर्टेक्स सिपियु ल्याएको छ जसले ल्यापटप, कम्प्युटर, स्मार्टफोन र वेयेरेबललाई पावर गर्न सक्छ ।

यसको नाम आर्म कर्टेक्स–एक्स टू हो जसले प्रिमियम स्मार्टफोन देखि ल्यापटपलाई पावर गर्न सक्छ । यसले एन्ड्रोइड फोनहरुलाई ३० प्रतिशत राम्रो पर्फर्मेन्स दिने गर्दछ ।

आर्मले वेयेरेबलका निम्ति कर्टेक्स ए फाइभ १० ल्याएको हो । यसले घडीमा ३५ प्रतिशत राम्रो परफोरमेन्स दिने गर्दछ ।

यी चिपहरु सन् २०२३ सम्ममा ६४ बिटको हुने कम्पनिले बताएको छ । आर्मको नयाँ प्रविधि प्रयोगमा आउन अझै पनि केही समय लाग्ने कम्पनीले बताएको छ ।

समाचार

कनेक्ट आईपीएसबाट जीवन बिमाको प्रिमियम भुक्तानी गर्दा २५ हजार सम्म रकम फिर्ता पाउने अवसर

नेपाल क्लियरिङ हाउसले ‘इन्स्योरेन्स प्रिमियम भुक्तानीको ७ मा ७ अफर’ ल्याएको छ । कम्पन…

यसै वर्ष सुरु हुने फाइभजी परीक्षणकालको एकवर्षसम्म निशुल्क चलाउन पाइने

नेपालमा यसै वर्ष फाइभजी सुरु हुने भएको छ । सन् २०२१ मा फाइभजीको परीक्षण सुरु गर्ने तयारी भइरहेको नेपाल दूरसञ्चार …

अनलाइनबाटै यसरी लिनुहोस् अस्पतालमा बेड, आइसीयु, भेन्टिलेटर खाली भएको वा नभएको जानकारी

कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा बेड, आइसियु, भेन्टिलेटर खाली छ की छैन् भ…

गूगल फोटोजले धमिलो फोटो र स्क्रिनशट डिलिट गर्न मद्दत पुर्‍याउने

गूगल फोटोजले धमिलो फोटो र स्क्रीनसट डिलिट गर्न मद्दत पुर्‍याउने भएको छ । गूगलले गत…

रुसले गूगललाई अनैतिक सामाग्री नहटाएको भनेर ८२ हजार डलर जरिवाना तिरायो

रुस प्रशासनले गूगललाई अनैतिक सामाग्री नहटाएको भनेर ८२,००० डलर जरिवाना तिराएको छ…

एनसेलले एक वर्षमा थप्यो २ सय ६९ बिटिएस टावर

निजी क्षेत्रको अग्रहणी मोबाइल सेवा प्रदायक एनसेलले एक वर्षमा २ सय ६९ वटा बिटिएस टावर थपेको छ । यो सँगै एनसेलका कु…

नेपालमा पनि लोकप्रिय हुँदै ‘सेल्फी विथ डटर’ अभियान

सेल्फी विथ डटर अभियान भारतको हरियाणाको जींद जिल्लाको बीबीपुर गाउँ…

नेपालमा कोरोनासँग लड्न अमेरिकाबाट सहयोग जुटाउँदै गायक ढकाल, आविष्कार केन्द्रलाई दिए १८ लाख 

गायक रामकृष्ण ढकालले अमेरिकामा विभिन्न व्यक्तिबाट संकलन गरेको १५ हजार २८८ अमेरिकी…

अब बैंकको ब्याज परिवर्तन एसएमएसबाट जानकारी गराउनुपर्ने, एसएमएसमा कति खर्च होला ?

अब बैंकहरुले निक्षेप तथा कर्जाको व्याजदर परिवर्तन गर्दा ग्राहकलाई इमेला वा एसएमएसबाट तत्काल जानकारी गराउनु पर्ने भएक…

वैज्ञानिकहरूले फेला पारे सबैभन्दा ऊर्जावान प्रकाश

वैज्ञानिकहरूले ब्रह्माण्डमा अहिलेसम्म देखिएको सबैभन्दा ऊर्जावान प्रकाश भेटाएका छन् । य…

रुसले गूगललाई भन्यो- अनैतिक सामाग्रीहरु डिलिट गर, नत्र कारवाही भोग्नु पर्ने छ

रुसले गूगललाई अनैतिक सामाग्रीहरु डिलिट गर्न भनेको छ ।

भारतमा मे २६ देखि ट्वीटर, फेसबुक जस्ता सामाजिक सञ्चालन बन्द हुन सक्ने भनेर भारतीय मिडियाले लेखेका छन् । <…

नाष्टले बनाएको अक्सिजन सिलिण्डर उत्पादन गर्न चौधरी ग्रुप इच्छुक

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमै बनाएको अक्सिजन सिलिण्डर उत्पा…

बगभीमा आवद्ध भयो ‘मेरो जब’, एउटा बगको ३० हजारसम्म दिने

नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म बगभीमा मेरो जब डटकम जोडिएको छ । मेरो जबले आफ्न…

नयाँ बजेटमा स्टार्टअपलाई ५ वर्षसम्म कर छुट दिने तयारी

जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आउँदै छ । यतिबेला अर्थ मन्त्रालय नयाँ…