समाचार
कोलोनियल पाइपलाइन सुचारू गर्न अमेरिकाले ह्याकरलाई बुझायो ६ करोड बढी फिरौती रकम
अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियल पाइपलाइनमा साइबर हमला गर्ने ह्याकरलाई अमेरिकाले ६ करोड रूपैयाँ बढी फिरौती रकम दिएको छ ।
ह्याक गर्ने ह्याकरको समूह डार्कसाइडलाई कोलोनियल कम्पनीले फिरौती रकम दिएसँगै इन्धन पाइपलाइन पुनः सुचारू भएको छ ।
कोलोनियल कम्पनीले उक्त ह्याकरको समूहलाई ५ लाख डलर फिरौती भुक्तानी गरेको हो । अमेरिका सरकार र कोलोनियल कम्पनीले ह्याकरले मागे अनुसार रकम दिएको वा नदिएको कुनै किसिमको जानकारी दिएका छैनन् तर सीएनएन, न्युयोर्क टाइम्स, ब्लुम्बर्ग तथा वालस्ट्रिट जर्नलहरुले विभिन्न सूत्रहरुलाई उद्धृत गर्दै ह्याकरलाई रकम तिरेको दावी गरेका छन् ।
कोलोनियल पाइपलाइन दैनिक २५ लाख ब्यारेल इन्धन आपूर्ती गर्छ । यो पाइपलाइन ८ हजार ९ सय किलोमिटर लामो छ ।
बीबीसीको सहयोगमा
समाचार
साथीमार्टले बिर्तामोडमा पनि नि:शुल्क होम डेलिभरी गर्ने
अनलाइन टु अफ्लाइन (ओ टु ओ) इकमर्सको उद्देश्यले स्थापित, ७० वटा आउटलेट रहेको नेपालक…
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै अब रेमिट्यान्स पठाउन सकिने
एन आई सी एशिया बैंकले एनआईसी एशिया मोबैंक एप मार्फत आन्तरिक रेमिट्यान्स सहजै देशभ…
ट्वीटरले ल्यायो एन्ड्रोइडमा पनि डिएम सर्चको फिचर
ट्वीटरले एन्ड्रोइडमा पनि डिएम सर्चको फिचर ल्याएको छ । यो फिचर दुई वर्ष देखि आईओएस र…
नेपालमा पनि सुरु भयो ‘सेल्फी विथ डटर’ अभियान
नेपालमा पनि सेल्फी विथ डटर अभियान सुरु भएको छ । लैगिंक समानताका लागि भारतका सु…
सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाँट, अनलाइनबाटै यसरी हेर्नुहोस् नतिजा
सीईडीबी हाइड्रोपावरको आईपीओ बाँडफाट भएको छ । आज सीईडीबी हाइड्रोपावरको शेयर निष्क…
नेपाल टेलिकम र एनसेलका सिम प्रयोगकर्ताले एसएमएसबाटै यसरी लिनुहोस् शेयर बजारको जानकारी
नेपाल टेलिकमको सिम प्रयोग गर्नेले अब एसएमएसबाटै शेयर बजार सम्बन्धि जानकारी लिन सक्…
‘आइटी उद्योगका प्रतिनिधिहरुको विकासका लागि सोच’ विषयक वेबिनार आयोजना हुँदै
टेक वेबिनारले ‘आइटी उद्योगका प्रतिनिधिहरुको विकासका लागि सोच’ भन्ने विषयमा वेबिन…
जालानको निधन आईसीटी उद्योगको लागि ठूलो क्षति- आईस्पान
वर्ल्डलिंक कम्युनिकेसनका सह–संस्थापक तथा निर्देशक विजय कुमार जालानको निधनले इन्टरनेट सेवा उद्योग तथा समग्र दे…
ह्वाटसएपको नयाँ प्राइभेसी नीति नमानेमा एप विस्तारै चल्न बन्द हुने
ह्वाटसएपको नयाँ प्राइभेसी नीति नमानेमा एप विस्तारै चल्न बन्द हुनेछ । फेसबुकसँग आफ्न…
युट्युब शर्ट्स बनाएर अब पैसा कमाउन सक्ने, १०० मिलियन डलरको कोष स्थापना
युट्युबले शर्ट्स निर्मातालाई पैसा दिनका निम्ति १०० मिलियन डलरको कोष स्थापना गरेको छ…
निषेधाज्ञामा डिजिटल माध्यमबाट रिचार्ज र भुक्तानी गर्न टेलिकमको आग्रह
निषेधाज्ञाको समयमा सरकारी स्वामित्व रहेको कम्पनी नेपाल टेलिकमले रिचार्ज तथा बिल भु…
नेपाल टेलिकमको ‘लकडाउन स्टे कनेक्टेड अफर’, ३९ रूपैयाँमा अनलिमिटेड डे डाटा
कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा छ । यस विषम परिस्थितिलाई मध्यनजर…
वातावरणमा नराम्रो असर पार्ने भन्दै टेस्लाले बिटकोइनबाट कारोबार नगर्ने
टेस्लाले वातावरणमा नराम्रो असर पार्ने भन्दै बिटकोइनबाट कारोबार नगर्ने भएको छ । …
कोरोना संक्रमणबाट वर्ल्डलिंकका सह-संस्थापक जलानको निधन
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनका सह- संस्थापक तथ…
आईओएसमा पनि उपलब्ध भयो मेरो कारोबार एप
मेरो कारोबार एप आईओएसमा पनि उपलब्ध भएको छ । साना तथा मध्यम पसलको हिसाब किताब आफ्…