कीवर्डहरू -

समाचार

सुबिसु कन्क्लेभ २०१९ सम्पन्न

काठमाडौं । साेलुसन ३६० को प्रस्तुतिमा बुधबार आयोजित सुबिसु कन्क्लेभ २०१९ सम्पन्न भएको छ ।

नागपोखरीस्थित काठमाडौ) मेरियट होटलमा भएको सो कन्क्लेभमा ४ सयभन्दा बढी सहभागीबीच विश्वबजारमा आएका नयाँ नयाँ प्रविधि र ट्रेन्डसँगै नेपालमा यसको प्रयोग, विकास र प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

यस अन्तर्गत Blockchain Technology in Cybersecurity, QoS of Internet, Technology for Secured Society, IoT with AI, Future of Data Center र Emerging Technologies for Digital Transformation विषयमा हरेक विश्वविख्यात कम्पनीका विज्ञले केश स्टडीसहित आफ्नो प्रस्तुति दिएका थिए भने सोही विषयमा प्यानल डिस्कन गराइएको थियो ।

यसअन्तर्गत नाेकिया, टाटा कम्युनिकेशन्स, भर्टिभ, जोनसोन कन्ट्रोल्स र राडवेयर कम्पनीबाट विज्ञहरू प्रस्तुति दिएका थिए ।

कन्क्लेभमा म्यागसेसे पुरस्कार विजेता महावीर पुनको विशेष प्रस्तुति रहेको थियो ।

नेपालमा पनि पछिल्लो समय नयाँ नयाँ प्रविधि भित्रिरहेको सन्दर्भमा लक्षित प्रयोगकर्तालाई जागरुक बनाउन र नीतिगत व्यवस्थामा यस्ता विषय समेट्न सुबिसु कन्क्लेभकाे योगदान हुने सुबिसुका अध्यक्ष सुधिर पराजुलीले बताए ।

समाचार

विराटनगरमा विकि जागरूकता अभियान सुरु हुदै

काठमाडौं। विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो जसलाई सबैले पढ्न र सजिलै सम्पादन गर्न सक्दछन…

बैंकिङ सफ्टवेयरमा बदमासी : करोडौं खर्चेर किनेको कोर बैंकिङ सिस्टममा पाइरेटेड ओराकल

केही हप्ताअघि ओराकल कर्पोरेसन नामक अन्तर्राष्ट्रिय कम्पनीका केही प्रतिनिधिहरु नेपाल आए । उनीहरु भित्री रुपमा गुपचुप नै रहे…

फोनमा स्टोरेज कम छ भने वेबसाइट बाटै खेल्नुहोस गेम

काठमाडौं। तपाईहरुलाई गेम कतिको मन पर्छ। के तपाई आफ्नो फोनमा स्टोरेज कम भएर गेम खेल्न स…

एचटीसीले ब्लकचेनमा आधारित नयाँ स्मार्टफोन ल्याउदै


काठमाडौ। एचटीसीले अब ल्याउने नयाँ फोन एक्जोडस वानमा ब्लकचेन प्रविधि भित्रयाउने भ…

हेटौंडामा रहेको सरकारको डिजास्टर रिकभरी सेन्टर मंगलबारदेखि सञ्चालमा आउँदै

कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका)द्धारा निर्मित सरकारी एकीकृत डाटा सेन्टर (जिआइडिसी) को हेटाैंडास्थित डिजास्टर रिकभरी सेन्टर मंगलबार (वैशाख ३१…

विराटनगरमा आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेला सम्पन्न

विराटनगर । आइसिटी अवार्ड २०१९ को पूर्वसन्ध्यामा आयोजना भइरहेको आइसिटी स्टार्टअप एन्ड इन्नोभेसन मेलाको पहिलो श्रंखला विराटनगरमा सम्पन्न भएको छ ।

‘…

इन्टरनेट सोसाइटी नेपालको ९औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । इन्टरनेट सोसाइटी नेपालको ९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सन् २००७ मा स्थापना भएको यस संस्था इन्टरनेट सोसाइटीको १३० अन्तराष्ट्रिय च्याप्टरमध्ये…

आइसिटी स्टार्टअप मेला सुरु, मुख्यमन्त्री राई भन्छन् - ‘प्रदेश १ लाई डिजिटल प्रदेश बनाउँदै छौं’

विराटनगर । शुक्रबारदेखि विराटनगरस्थित होटल स्टर्न स्टारमा 'फ्युज मेशिन्स नेपाल आइसिटी स्टार्टअप एण्ड इनोभेसन २०१९ इन एशाेसि…

इन्टरनेट बन्द गर्ने चेतावनी दिदै समितिले भन्यो, ‘चर्को शुल्क तिर्दैनौं’ 

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट र टेलिभिजन सेवा प्रदायकसँग चर्को शुल्क उठाएपछि आन्दोलित सेवा प्रदायकले इन्टरनेट र टेलिभिजन सेवा बन्द गर्ने चेता…

ओएसआरले ल्यायो भिडियो पसल एप, रिलिज भएकै दिन फिल्म हेर्न मिल्ने

ओएसआर डिजिटलले अब नेपाली फिल्म रिलिज भएकै दिन अनलाइनमा राख्ने भएको छ । यसका लागि दर्शकले अनलाइनबाट रकम भुक्तानी गरेर फिल्म हेर्न सक्छन् ।

ओएसआ…

एप्पलले २/३ सातामा किन्छ एउटा कम्पनी

काठमाडौं। एप्पलले प्रत्येक २ देखि ३ सातामा एक कम्पनी खरिद गर्ने गरेको एप्पलका सीईओ टिम क…

विराटनगरमा आजदेखि आइसिटी स्टार्टअप एन्ड इनोभेसन मेला, उद्घाटन मुख्यमन्त्री राईबाट

विराटनगर । लिभिङ विथ आइसिटीको आयोजनामा विराटगरमा आजदेखि २ दिने ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप एन्ड इनोभेसन मेला २०१९ इन एशोसिएसन विथ ब्रोडवे इन्फो…

आइटी विधेयकमा अन्तर्क्रिया सम्पन्न, संशाेधनका लागि ब्यापक दबाब

नेपाल सरकारले संघीय संसदमा पेश गरेको ‘सूचना प्रविधि विधेयक २०७५’ बारे सरोकारवालाहरुबीच आज अन्तक्र्रिया गरिएको छ ।