कीवर्डहरू -

समाचार

विराटनगरकाे आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेलामा ४० भन्दा बढी स्टल

विराटनगर / विराटनगरमा आगामी शुक्रबारदेखि दुईदिने आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला हुँदै छ ।

आइसिटीद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनका क्रममा फ्युज मेसिन आइसिटी स्टार्टअप एण्ड इनोभेसन मेला इन एसोसिएसन विथ ब्रोडवे इन्फोसिसको आयोजना हुने जानकारी दिइयो ।

पत्रकार सम्मेलनका क्रममा आसिटी स्टार्टअप एण्ड इनोभेसन मेलाका संयोजक राजन लम्सालका अनुसार मेलामा आइटी विषयमा अध्ययनरत विद्यार्थीका लागि विभिन्न उत्पादन तथा इनोभेसन र स्टार्टअप कम्पनीका इनोभेसन प्रदर्शनीमा राखिने छ ।

यस क्रममा आइटी शिक्षाका ४० भन्दा बढी स्टलमा बिभिन्न कम्पनीका उत्पादन, विद्यार्थीका प्रोजेक्ट, रोबोट कुस्ती, सफ्टवेयर, एप्लिकेशन, आइओटी लगायत रहने छन् । त्यसै गरी मेलाका क्रममा आइसिटी कन्फ्रेन्समा स्थानीयतहका उद्यमशीलता तथा स्टार्टअपका समस्या, चुनौति र अवसरबारे अन्र्तक्रिया हुने मेला संयोजक लम्सालले बताए ।

आइसिटी अवार्ड २०१९ को प्रि इभेन्ट क्याम्पियनका रुपमा बिराटनगरसंगै बुटवल र नारायणगढमा पनि यसप्रकारको मेलाको आयोजना हुँदैछ ।

समाचार

जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चारमन्त्रीको आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जथाभावी विज्ञापन प्रसारण नगर्न सञ्चार माध्यामहरुलाई सचेत गराएका छन् ।

उपत्यकामै छैन गुणस्तरीय दूरसञ्चार सेवा

उपत्यकामै ग्राहक गुणस्तरीय टेलिफोन सेवाबाट बञ्चित रहेको अध्ययनले देखाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरन…

विराटनगरमा वैशाख २७ र २८ मा आइसिटी स्टार्टअप मेला, तयारी अन्तिम चरणमा

लिभिङ विथ आइसिटीको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको आइसिटी अवार्डको प्रि-इभेन्ट क्याम्पियनको रुपमा देशका विभिन्न स्थानमा ‘फ्युज मेसिन्स आइसिटी स्टार्टअप…

माछापुच्छ्रे बैंकको झापा र मोरङमा शाखा रहित बैंकिङ सेवा

काठमाडौं। माछापुच्छ्रे बैंकले झापाका १३ र मोरङमा १ स्थानमा गरी  १४ वटा शाखा रहित बैंक…

थप ७ सहरमा ओयो


काठमाडौं। ओयो ओयो होटल्स एन्ड होम्सले धुलिखेल, नगरकोट, चितवन, बिराटनगर, हेटौंड…

फर्पिङमा सिद्धार्थ बैंकको नयाँ शाखा

काठमाडौं। सिद्धार्थ बैंकले फर्पिङमा नयाँ शाखा स्थापना गरेको छ।

आइसिटी स्टार्टअप मेलाको शीर्ष प्रायोजकमा फ्युज मेसिन्स नेपाल

काठमाडाैं । आइसिटी अवार्ड २०१९ को तयारी स्वरुप देशका विभन्न स्थानमा हुन लागेको प्रदेशस्तरीय आइसिटी स्टार्टअप तथा इन्नोभेसन मेलाको शीर्ष प्रायोजन काठमाडाैं । नेपालमा स्थानीय साझेदार संस्थाहरुसँग सहकार्य गरिरहेको सूचना तथा सञ्चार प्रविधि विषयमा विशेषज्ञ संस्थाका रुपम…

सूचना प्रविधि विधेयकबारे वैशाख २६ मा बृहत् अन्तर्क्रिया हुने

काठमाडाैं । संघीय संसदमा पेश भएकाे सूचना प्रविधि विधेयकबारे विज्ञ तथा सराेकारवालालाई एकै थलाेमा राखी काठमाडाैं । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसकाे अवसरमा ‘नेशनल आइसिटी अवार्ड २०१९’ वितरण गरिएकाे छ ।

डिजिटल बैंकिङ सेवा दिने कम्पनी सुरू हुँदै, टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झाैता

काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच डिजिटल बैंकिङ सेवा दिने कम्पनी स्थापना गर्न सम्झाैता भएकाे छ । बिहिब…