कीवर्डहरू -

समाचार

आकर्षक बजेट स्मार्टफोन  - हुवावे वाई सेभन २०१९


चिनियाँ प्रविधि कम्पनी हुवावेले केही समय अगाडि नेपालमा “ हुवावे वाई सेभन २०१९“ सार्वजनिक गरेको थियो । जसमा ६.२६ इन्चको एचिडि प्लस एलसिडि डिस्प्ले रहेको छ । यो फोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम ८.१ ओरियो रहेको छ ।

यो एन्ड्रोइड अपरेटिङ सिस्टम पाईमा भएको भए राम्रो हुन्थ्यो। हुवावेको यो फोन नेपालमा ३ जीबी र्याम र ३२ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध छ । जसमा अगाडिको क्यामेरा १६ मेगमपिक्सेलको छ भने पछाडिको क्यामेरा १३ मेगावपिक्सेलको रहेको छ ।


यो एन्ड्रोइड अपरेटिङ सिस्टम पाईमा भएको भए राम्रो हुन्थ्यो। हुवावेको यो फोन नेपालमा ३ जीबी र्याम र ३२ जीबी इन्टरनल स्टोरेजमा उपलब्ध छ । जसमा अगाडिको क्यामेरा १६ मेगमपिक्सेलको छ भने पछाडिको क्यामेरा १३ मेगावपिक्सेलको रहेको छ ।


पछाडिको क्यामेरामा २ मेगापिक्सेलको डिस्थ सेन्सर सँगै १.८ को एपार्चर रहेको छ । यसमा ४ हजार एमएएचको ब्याट्रीको सुविधा रहेको छ । ४ हजार एमएएचको ब्याट्री भनेको राम्रो नै हो। यो फोनमा क्वालकम स्न्यापड्रयागन ४५०  प्रोसेसर प्रयोग गरिएको छ। यसको तौल १६८ ग्राम रहेको छ । जुन हल्का नै हुन्छ ।

\"\"
हुवावेको यो फोन रातो निलो र कालो रङमा उपलब्ध रहेको छ । नेपाली बजारमा यसको मूल्य रु १८ हजार ४ सय ९० रहेको छ । यो फोनमा फेस लक र फ्रिंगर प्रिन्ट सेन्सर रहेको छैन । तर बजेट फोन खोजिरहेको ट्रलागि यो फोन विभिन्न विशेषताको कारण लोकप्रिय छ ।

यसमा सफ्टवेयर, क्यामेरा र ब्याट्री व्याकअपले राम्रो साथ दिएको छ । डिजाइन आकर्षक छ । सस्तोमा राम्रो फोन खोजिरहेकाहरुको लागि एकपटक हेर्नैपर्ने फोन हो  हुवावे वाई सेभन २०१९ ।

समाचार

विद्यार्थीलाई लक्षित गरी ‘स्मार्टर’ नामको मोबाइल एप सार्वजनकि

म्यायक्स कनेक्टले स्कुल पढ्ने विद्यार्थीलाई लक्षित गरी ‘स्मार्टर’ नामको मोबाइल एप सार्वजनकि गरेको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेईलन गरी गरे म्या्क्स कनेक्टले…

केसीसी एक्जिबिट २०१९ सुरु, शनिबारसम्म चल्ने

काठमाडाैं । सूचन…

नेपाल टेलिकमले पायो नेसनल वेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्ड 

नेपाल टेलिकमले आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरणहरु प्रस्तुतिकरण सम्बन्धी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बे…

आइतबारदेखि राजधानीमा पाचौं व्यवस्थापन तथा आई.टि. शिक्षा, शैक्षिक मेला हुने

काठमाडौं । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मुल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा पाचौं  व्यवस्थापन तथा आई टी सम्बन्धी शैक्षिक मेला आयोजना हुने…

दूरसञ्चार प्राधिकरणले पायो कार्यकारी नेतृत्व, पुरुषोत्तम खनाल अध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त भएका छन् । दिगम्बर झाले पुसमा अध्यक्षबाट राजिनामा दिएपछि प्राधिकरण नेतृत्वविहीन…

दूरसञ्चार प्राधिकरणले पायो कार्यकारी नेतृत्व, पुरुषोत्तम खनाल अध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तम प्रसाद खनाल नियुक्त भएका छन् । दिगम्बर झाले पुसमा अध्यक्षबाट राजिनामा दिएपछि प्राधिकरण नेतृत्वविहीन…

कार्डबाट भुक्तानी गर्दा आउने भ्याटको १० प्रतिशत रकम तत्कालै कार्डधनीको बैंक खातामा जम्मा हुने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा डिजिटल भुक्तानीलाई अभिवृद्धि गर्दै नगद कारोबारलाई घटाउँदै लैजाने नीति लिएको छ ।…

इन्टरनेटको मूल्य नबढ्ने

नेपालमा इन्टरनेटको मूल्य नबढ्ने भएको छ । सरकारले दूरसञ्चार नियमावली संसोधन गर्दै मर्मतलगायत खर्च गर्ने भनेपछि इन्टरनेटको मूल्य यथावत रहेको हो ।

Nepal\'s Angular Conference “SeeLOGiC presents” event to be held in Kathmandu

युनियन पे लाई राष्ट्र बैंक अनुमति

काठमाडौं। चिनिया कम्पनी युनियन पे इन्टरनेसनललाई नेपाल राष्ट्र बैंकले सञ्चालनको अनुमति द…

राइजिङ स्टुडेन्ट अवार्ड २०१९ का उत्कृष्ट ५ प्रोजेक्टहरु

राइजिङ स्टुडेन्ट अवार्ड पहिलो पटक आइसिटी अवार्डमा समावेश गरिएको विधा हो । आइटी तथा इन्जिनियरिङ अध्ययन गरिरहेका व…

कस्ता छन् आइसिटी अवार्डका उत्कृष्ट ५ प्रडक्टहरु

आइसिटी अवार्ड २०१९ काे एक महत्वपूर्ण विधाको रुपमा रहेको प्रडक्ट आइसिटी अवार्ड मा गतवर्ष जेठ १५ ग…

ताम्राकार कम्प्लेक्समा शाओमीको आधिकारिक सर्भिस सेन्टर सञ्चालन

शाओमी नेपालले आफ्नो आधिकारीक सर्विस सेन्टर ताम्राकार कम्प्लेक्समा संचालनमा ल्याएको छ ।

शास्त्र क्रिएसन प्रा.लि.ले नेपालमा नै पहिलोपटक विकास गरेको भेइकल ट्राकिङ सफ्टवेयर ‘प्रमिस टु सेक्युर’ सार्वजनिक गरेको छ । …