कीवर्डहरू -

समाचार

नेपालमा पब्जी खेल प्रतिबन्ध 

काठमाडौँ — नेपालमा पब्जी खेल प्रतिबन्ध लगाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले यो नेपालमा पब्जी खेल प्रतिबन्ध लगाएको हो । 

पछिल्लो समय यो खेलले प्रयोगकर्तामा मानिसक समस्या आउनुका साथै विकृति आएका घटना आएका छन् । खासगरी बालबालिका र किशोर किशोरीहरुमा यो गेमका कारण परेको नकारात्मक असर तथा बसेको कुलतका कारण यो अनलाइन गेममाथि अन्य देशमा पनि प्रतिबन्ध लाग्ने क्रम सुरू भएकाे छ ।

‘पब्जी प्रतिबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सञ्चार मन्त्रालय लगायतबाट  प्राधिकरणलाई निर्देशन आएको थियाे ।  साथै काठमाडौं जिल्ला अदालतको आदेश बमोजिम अपराध अनुसन्धान ब्यूरो (सिआइबी) ले पब्जी प्रतिबन्ध आग्रह गरेको थियो । यसैबमाेजिम प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो,’ प्राधिकरणका निमित्त अध्यक्ष पुरूषाेत्तम खनालले लिभिङ विथ आइसिटीसँग भने ।

उनका अनुसार इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्नका लागि पत्र पठाइसकिएको छ । 

साथै सबै इन्टरनेट सेवा प्रदायकहरुले समेत पब्जी खेललाई प्रतिबन्ध गराउन निर्देशन दिइसकेको इन्टरनेट सेवा प्रदायक संघका अध्‍यक्ष भोजराज भट्टले जानकारी दिए।

पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको यो गेम दुई वर्ष नहुँदै यसका प्रयोगकर्ताको संख्या ५० करोड नाघिसकेको छ । ८ करोड ७० लाख मानिस दैनिक रुपमा पब्जी खेल्दछन् । यो गेम विन्डोज, एक्सबक्स, एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध रहेको छ ।

 

समाचार

जिमेलमा एआई सहितको २ नयाँ फिचर

काठमाडौं। गूगलले जिमेलमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) समावेश भएको स्मार्ट कम्पोज र स्मा…

एकेडेमिया र इन्डष्ट्रीको ब्रिजिङ गर्दै  \'प्रोफेसनल आइटी ट्रेनिङ इन्स्टिच्युटहरु\' 


नेपालमा प्रोफेसनल आइटी कोर्सहरूको अध्यापन सन् २००० बाट भएको पाइन्छ । एकेडेमिक रूपमा शैक्षिक संस्था तथा विश्वविद्यालयका कोर्स अध्ययनबाहेक पनि नेपालमा…

एसईई दिएका विद्यार्थीले निशुल्क सिम पाउने

काठमाडौं। एसईई दिएका विद्यार्थीलाई स्मार्ट टेलिकमले  निशुल्क  स्मार्ट स्टुडेन्ट सिमकार्ड दिन…

नेपाल बाट पनि सिडिएमए सेवा बन्द हुदै

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणको बोर्ड बैठकले  सिडिएमए नेटवर्कलाई सन २०२२ सम्ममा प…

टिकटक बन्द गर्न अदालतको आदेश 


विभिन्न सामाजिक संजालमा हिजो आज निक्कै चर्चाको विषय छ टिकटक । यानिकी अरुको गित वा आवाजमा आफुले क्यामेरामा अभिनय गरेर सामाजिक संजालमा शेर गर्ने …

कम्प्युटेसनल लिंगुइस्टिक ओलम्पियाड २०१९ सम्पन्न

विज्ञान, कृत्रिम वौद्धिकता तथा प्राकृतिक भाषा प्रशोधनको क्षेत्रलाई ओगट्ने गरी कम्प्युटेसनल लिंगुइस्टिकको प्रतियोगीता गराउँदै आएको हिमायुटेसनल लिंगुइस्टिक ओलम्पि…

आज काठमाडाैंमा ‘नेपाल साइबर सेक्युरिटी मिटअप’ हुँदै

काठमाडौं । आज दिउँसो २ बजेदेखि काठमाडौंमा ‘नेपाल साइबर सेक्युरिटी मिटअप

मोबाइल एपबाटै अब घरमा औषधी

विधाना नामक मोबाइल एप्स बाट अब घरमै बसेर आफूलाई चाहिने आवश्यक औषधी पाउने सकिने छ। विधाना एप थ्रि मोङक प्रालीले ब…

एनआइसीको अतुलनिय बिशेषताहरु सहित १५ नयाँ चमत्कारिक बचत निक्षेप योजना एकै साथ सुरु

“बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आमजनसमुदायमा केन्द्रित बंैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठू…

४८ मेगापिक्सल डुअल रियर क्यामेरा सहित एफ११ प्रो नेपालमा सार्वजनिक हुदै

ओपोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोन अन्तर्गत ओपो एफ११ र एफ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । उपभोक्तालाई उत्कृष्ट क्षमता सहितको रियर क्यामे…

पाँचौ पुस्ताको  २० गुणा तिब्र फाईभ जी सुरु

काठमाडौं। दक्षिण कोरियाले फोजी भन्दा  २० गुणा तिब्र पाँचौ पुस्ताको मोबाइल नेटवर्क फाईभ …

गुगलको सामाजिक सञ्जाल गुगल प्लस बन्द


काठमाडौं। प्रयोगकर्तालाई पूर्वजानकारी दिएर गुगलले मंगलबार बाट आफ्नो सामाजिक सञ्ज…

अत्यावश्यक कार्यमा छिटो छरितो कुराकानी गरी नेटवर्क व्यस्त नगर्न दूरसञ्चार प्राधिकरणको आग्रह

काठमाडौं । आइतबार साँझ बारा र पर्सामा एक्कासी आएको हावाहुरीका कारण प्रभावितको उद्धारमा…

ह्वावे पी ३० सिरिजका फोनहरु सार्वजनिक, प्रि–बुकिङ्गमा उपलब्ध

 

फ्रान्सको प्यारिस कन्भेन्सन सेन्टरमा आयोजित एउटा भव्य समारोहका माझ ह्वावेको कन्ज्युमर बिजनेस ग्रुप बीजीले ह्वावे पी ३०, ह्वावे पी ३० प्रो र पी …

वैदेशिक रोजगारसम्बन्धी गुनासा सुन्न सिंहदरबारमा कल सेन्टर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीसम्बन्धी गुनासा सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको छ । श्रम सम्बन्ध, रोजगारी र सामाजिक सुरक्षा क्…