कीवर्डहरू -

समाचार

डिसेम्बर १० मा ओपले इन्नो डे आयोजना गर्दै

ओपोले डिसेम्बर १० तारिखको दिन चीनको शन्चन्मा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ ।

क्रिएट बियोन्ड बाउन्ड्रिज सिद्धान्त अन्तर्गत आयोजित हुने ओपो डेले फाइभजी यूगमा अत्याधुनिक प्रविधि र सेवाहरुको ब्यापक तथा गहन एकिकरणका बारेमा प्रकास पार्ने प्रयत्न गर्ने छ ।

फाइभजी , एआई , क्लाउड , बिग डाटा लागायत अन्य अत्याधुनिक प्रविधिको तिब्र बिकास तथा समायोजनले उद्योगलाई नै नयाँ आयाम दिने तिब्र सम्भावना रहेको अवस्थामा कार्यक्रमले औद्योगिक क्षेत्रका विशेषज्ञहरुका साथमा प्रविधिको भविस्यपनि केलाउने प्रयत्न गर्ने जानकारी दिइएको छ ।

पछिल्लो बर्ष ओपोले आन्तरिकरुपमा प्राविधिक प्रदर्शनीको आयोजना गर्दै आफ्नो आरएण्डी क्षमता र विभिन्न क्षेत्रमा प्राप्त अन्वेशणका बारेमा जानकारी दिएको थियो ।

सोही कार्यक्रममा विभिन्न उद्योगका विशेषज्ञहरुका साथमा मोबाइल उपकरणमा भित्रिने सम्भावित नयाँ प्रविधि लगायतका बारेमा गहन अन्तरक्रियापनि आयोजना गरेको थियो ।

पछिल्लो बर्ष आयोजित सो कार्यक्रमबाट उत्प्रेरित हुँदै आपो ईन्नो डे , यस पटक वैश्विक मिडिया , बिश्लेषक , औद्योगिक पार्टनर्स लगायत सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ ।

यस बर्षको कार्यक्रममा ओपोले फाइभजी , एआर र आईओटी लगायत कञ्जसमर टेक्नोलोजिज्का क्षेत्रमा हात पारेका आफ्ना नौला अवधारणा तथा उपलब्धी प्रस्तुत गर्नेछ ।

कार्यक्रमले कम्पनीका प्रमुख औद्योगिक पार्टनर्सलाई प्रविधिको भविस्यका बारेमा आफ्ना धारणा प्रस्तुत गर्न मञ्चपनि प्रदान गर्ने छ ।

ओपो ईन्नो डेमा उद्योगका विशेषज्ञहरु , पार्टनर्सहरु र अपिनियन लिडर्सहरु लाई आमन्त्रित गर्दै फाइभजीले ल्याउने ब्यापक परिवर्तन माथि प्रकाश पार्ने प्रयास पनि गर्नेछ ।

साथै , यो नवप्रबर्र्तनात्मक प्रदर्शनीले ओपोको अत्याधुनिक प्रविधिहरुको एकिकृत ईको सिस्टमका बारेमा ब्यापक प्रकास पार्दै विभिन्न प्रयोगका अवस्थाहरुमा तिनका उपयोगिताका बारेमा थप जानकारी प्रस्तुत गरिने छ ।

ईन्टेलिजेन्ट कनेक्टिभिटीको भविस्यका बारेमा थप जानकारीका लागि आयोजना हुने उक्त सम्मेलन डिसेम्बर १० देखि देखि सञ्चालन हुनेछ ।

समाचार

टिभिएस अपाचे रेस ट्रयाक एक्सपिरियन्स सम्पन्न

नेपालका लागि टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्…

अमेजनको ब्याट्री सहितको इको स्पिकर भारतमा सार्वजनिक

अमेजनले भारतमा ब्याट्री सहितको इको स्पिकर सार्वजनिक गरेको छ ।

१३ औ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको फुटबलमा आज नेपाल र श्रीलंका खेल्दै छन् । उक्त खेल साँझ ५ बजे बाट दशरथ र…

एनआईसी बैंकलाइ साफा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभरनेन्स

एन आई सी एशिया बैंक लिमिटेड साउथ एशियन फेडरेशन अफ एकाउन्टेन्टस् (साफा) ले प्रदान गर्ने उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्र्ड र सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट…

भ्रमण वर्ष २०२० को अवसरमा \'मेरो गाउ, मेरो ठाउ\' भिडियो च्यालेन्ज आयोजना हुदै

काठमाण्डौमा आइसिटी \'स्टार्टअप एण्ड इन्नोभेसन\' मेला हुदै 

लिभिङ विथ आइसिटीले विभिन्न प्रदेशमा आयोजना गर्दै आएको आइसिटी स्टार्टअप एण्ड इन्नोभेसन मेला काठमाण्डौमा पनि आयोजना हुने भएको छ । आउदो पुस ४ र ५ गते आयोजन…

म्युन इन्टरनेशनल \'युनिभ्यु\'को नेशनल डिस्ट्रिव्युटर

सिसिटिभी तथा सेक्युरिटी प्रडक्टहरुको विश्वसनिय कम्पनीको रुपमा स्थापित म्युन इन्टरनेशनलले विश्वको प्रख्यात कम्पनी युनिभ्युसँग आधिकारिक नेशनल डिस्ट्रिव्युटरको सम्झ…

खनाल संयुक्त राष्ट्र संघ अन्तर्गत रहेको \'म्याग\'को सदस्यमा पुन: नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनाल संयुक्त राष्ट्र संघको इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ)ले आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग)को…

वर्डक्याम्प पोखरा २०१९ यहि मंसिर २१ र २२ मा हुने

पोखरा, ८ मंसिर । वर्डप्रेस पोखराको आयोजनामा वर्डप्रेस सम्बन्धि सेमिनार कार्यक्रम ‘वर्डक्याम्प पोखरा २०१९’ हुने भएको छ । यहि मंसिर २१ र २२ (डिसेम्बर ७ र ८) ग…

भविस्यको बौद्धिक समाजका लागि फाइभजी : ओपो चिफ फाइभजी साइन्टिस्ट 

क्वाङचोउ, चीन, मंसिर ८, २०७६ । नोवेम्बर १८का दिन सीएनबीसीद्वारा क्वाङचोउ, चीनमा आयोजित बार्षिक टेक्नोलोजी फोरम ईष्ट टेक वेष्टमा ओपोका चिफ फाइभजी साईन्टिस्ट …