कीवर्डहरू -

समाचार

निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना, ५ लाखसम्म छुट

काठमाडौँ, १६ असार २०७६ – नेपालमा निसान गाडीको आधिकारिक वितरक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ। मनसुन एक्सचेन्ज मेला असार १६ देखिलअसार २२ गते सम्म सञ्चालन हुनेछ।

यस मनसुन एक्सचेन्ज मेलाको सिमित अवधिसम्म ग्राहकहरूले विभिन्न आकर्षक अफरहरु जस्तै रू. ५ लाख सम्मको छुट, रू. ३ लाखसम्मको एक्सचेन्ज बोनस, रू. २५,००० सम्मको लोयल्टी बोनस, रू. २७,००० मूल्यको गाडी-एक्सेसरीजहरु, १ वर्षसम्मको नि:शुल्क बाटो कर, ३ वर्ष सर्भिसिङका साथै ३ वर्षको वारेन्टीको सेवा आदि प्राप्त गर्न सक्छन्।

मेलामा पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन र किस्ताबन्दीको सुविधा पनि तुरून्तै प्राप्त गर्न सकिनेछ। टेस्ट द्राइभ गर्दा पनि ग्राहकहरुले उपहारहरु प्राप्त गर्नेछन्।

समाचार

आइम्याक र आइफोनका डिजाइनरले एप्पल छाड्दै

काठमाडौं। दुई दशक भन्दा धेरै समयदेखि एप्पलमा कार्यरत सर जोनथन इभले एप्पल छाड्ने भएका छन…

धनकुटामा नेपाल टेलिकमकाे एफटीटीएच सेवा

नेपाल टेलिकमले विश्वमै नवीन र अत्याधुनिक सूचना प्रविधिको रुपमा रहेको एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको …

ओपोद्वारा एमडब्ल्यूसी शाङघाइ २०१९मा अन्डर स्क्रिन क्यामेरा र मेशटक प्रदर्शन

चीन । ओपोले एमडब्ल्यूसी शाङघाइ २०१९ मार्फत वास्तविक पूर्ण स्क्रिन अनुभव प्रदान गर्ने क्षमता …

धरानमा आजबाट बृहत प्राविधिक प्रदर्शनी सुरु

काठमाडौं। पुर्वाञ्चल क्याम्पस धरानमा आजबाट तीन दिन सम्मको लागी बृहत प्राविधिक प्रदर्शनी सु…

नेपालमै पहिलो पटक ʻडाटा सेन्टर समिटʼ सम्पन्न

काठमाडौं । नेपालमै पहिलो पटक आयोजना गरिएको डाटा सेन्टर समिट सफलतापूर्वक सम्पन्न भएको छ । डाटा सेन्टर सोलुसन्सको क्षेत्रमा…

मकवानपुरमा स्थापना हुने भयो मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय

काठमाडौं। सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय मकवानपुरमा स्थापना गर्ने …

एसईईको नतिजा सार्वजनिक १७ हजार भन्दा बढिले ल्याए ए प्लस

काठमाडौं। एसईईको नतिजामा १७ हजार ५ सय ८० विद्यार्थीले  ए प्लस ल्याएका छन। ५१ हजार १ सय…

एसईईको नतिजा सार्वजनिक

काठमाडौं। एसईईको नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको बैठक बसी नतिजा सार्वज…

टेक्सास कलेजका आइटी ग्रयाजुएटलाई जापानमा अवसर

काठमाडौं । टेक्सास कलेज अफ म्यानेजमेन्ट एन्ड आइटीमा आइटी विषय पढेका विद्यार्थीले जापानमा अवसर प्राप्त गर्ने भएका छन् ।

Fourth Valley Corp.  Japa…

एसईईको नतिजा आज आउँदै यसरी हेर्नुहोस नतिजा

काठमाडौं। एसईईको नतिजा आज आउने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परिक्…

आज काठमाडौंमा डाटा सेन्टर समिट हुँदै

काठमाडौं । नेपाल डाटा सेन्टर सोसाइटी र एनपी सर्टको संयुक्त आयोजनामा आज नेपालमै पहिलो पटक काठमाडौं। नेपालका उत्कृष्ट अनलाइन समाचार पोर्टलका समाचार एकै ठाउँमा उपलब्ध हुने…

फ्युजमेसिन्सले ट्रेनिङ र रिसर्चका लागि काठमाडाैंमा \'फ्युज एआई सेन्टर\' सञ्चालनमा ल्याउने

काठमाडौं । एआई प्रडक्ट र सर्भिसमा काम गरिरहेको विश्वप्रसिद्ध कम्पनी फ्युजमेसिन्सले नेपालमा पहिलो पटक 'फ्युज एआई सेन्टर' सञ्चा…

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा नरेश शाक्य 

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८ औंैं संञ्चालक समितिको बैठकबाट श्री नरेश शाक्यलाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।

शाक्य नेपा…

विदेशी टिभी च्यानल बन्द गर्ने व्यवसायीविरुद्ध सीआइबीमा उजुरी

काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणमा अवरोध पुर्‍याइ करोडौं रकम भुक्तानी गरिसकेका…