कीवर्डहरू -

समाचार

क्रम्पटन एप्लायन्सेस नेपालको \' प्रेडिक्ट एण्ड विन \' अफर

क्रम्पटन एप्लायन्सेस नेपालले आइपिएल प्रेडिक्ट एण्ड विन अफर ल्याएको छ । यो कम्पनिले नेपालमा क्रम्पटन एप्लायन्स ब्रान्डका विभिन्न डिजाइनका मिक्सर ग्राइन्डरहरु बिक्रि गर्ने गर्दछ । हालै  भारतमा क्रिकेट प्रतियोगिता इन्डीयन प्रिमियर लिग ( IPL) संचालन भइरहेको छ ।

आइपिएलमा नेपाली  क्रिकेट खेलाडी सन्दिप लामिछाने पहिलो पटक छनौट भएका कारण नेपालमा आइपिएलको क्रेज पछिल्लो पटकको भन्दा बढी देखिएको छ । यसकारण नेपाली क्रिकेट प्रेमीहरुलाई लक्षित गरेर क्रम्पटन एप्लायन्सेस नेपालले उक्त अफर ल्याएको हो ।

यस अफरमा लक्की ड्र मार्फत दैनिक एक भाग्यशालि बिजेताले नेपाली क्रिकेट टिमको जर्सी र बम्पर उपहारमा ५५ लिटरको कुलर ओजोन समेत जित्न सक्नेछन् । यसको लागि आइपीएलमा खेल सुरु हुनु भन्दा अघि कसले खेल जित्छ भनेर अनुमान लगाउनु पर्ने हुन्छ ।

लक्की ड्र मार्फत दैनिक उपहार जित्नको लागि क्रम्पटन एप्लायन्सेस नेपालको फेसबुक पेजमा लाइक गर्नु पर्ने हुन्छ । त्यसपछि आजको खेल कसले जित्छ भन्ने प्रश्नको कमेन्टमा गइ प्रेडिक्ट गर्नु पर्ने हुन्छ । यदि तपाईले गर्नु भएको अनुमान सहि भएमा तपाईले लक्की ड्र मार्फत उपहार जित्न सक्नुहुन्छ ।

तर यसका केहि नियमहरु छन् जस्तै कमेन्टमा गएर प्रेडिक्ट गर्नका लागि तपाईले क्रम्पटन एप्लायन्सेस नेपालको फेसबुक पेज पहिला लाइक गर्नु पर्ने हुन्छ, खेल सुरु हुनु भन्दा अघि टस पछि गरेको प्रेडिक्ट मान्य हुने छैन र डबल कमेन्ट तथा एडिट गरिएका कमेन्टहरु समेत मान्य हुनेछैनन् ।

समाचार

क्लियर टिभीमा २ सय ५० बढि डिजिटल तथा एचडी च्यानलहरु 

नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट ९प्रा।० लि।ले आफ्नो क्लियर टिभी सेवामा २५० पचासभन्दा बढी डिजिटल च्यान…

मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा

नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अ…

प्रविधिको वरदान सुरक्षित गर्न सूचना प्रविधि ऐन ल्याइने : सञ्चार राज्यमन्त्री

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिलाई खुला, पारदर्शी, व्यवस्थित र विकसित गर्न सूचना प्…

राष्ट्र बैंकद्धारा विद्युतीय कारोबारमा सीमा निर्धारण, कसमा कति सीमा ?

नेपाल राष्ट्र बैंकले नेपालमा विद्युतीय माध्यमबाट हुने आर्थिक कारोबारमा सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०३ बमोजिम बैंक तथा वित्…

राष्ट्र बैंकद्धारा विद्युतीय कारोबारमा सीमा निर्धारण, कसमा कति सीमा ?

नेपाल राष्ट्र बैंकले नेपालमा विद्युतीय माध्यमबाट हुने आर्थिक कारोबारमा सीमा निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०३ बमोजिम बैंक तथा वित्ती…

सगुनका प्रयोगकर्ता भारतमा एक मिलियन पुगे, भारत लक्षित लगानीमा उत्साहजनक सहभागिता


काठमाडौ । सगुनले बिस्तारै बिश्व बजारमा आफ्नो उपस्थिति देखाउदै गएको छ । एनड्रोइट भर्सनमा गत जनवरीमा नयाँ डिल्लीमा आफ्नो एप सार्वजनिक गरेसगै भारतीय …