कीवर्डहरू -

समाचार

कर्णाली प्रदेशमा पहिलो पटक वेब डेभलपमेन्ट सम्बन्धी वर्कशप सम्पन्न

आइसिटि क्लब सुर्खेतले वेब डेभलपमेन्ट सम्बन्धि कार्यशाला सम्पन्न गरेको छ । वेबसाइट कसरी बनाउन सकिन्छ र यसको लागि आबस्यक कुरा के के हुन् भन्ने सम्बन्धमा छलफल र कार्यपत्र प्रस्तुत गरिएको थियो ।

आइसिटि क्लब सुर्खेत स्थापना गर्नुको मुख्य उदेश्य भनेको कर्णाली पर्देश मा रहेको digital divide को न्युनिकरन गर्नु रहेको क्लबका अद्यक्ष सुबास बिसीले जानकारी दिए । अब यस सस्थाले दोस्रो चरणको कार्यक्रम अन्तर्गत सुर्खेतमा अबस्थित सम्पुर्ण +२ तहका बिध्यार्थिहरु सङ्ग आइटि र शिक्षा बिषयमा अन्तरक्रीया कार्यक्रम गर्ने योजना रहेको बताए ।

कर्णाली प्रदेशको योजना  प्रदेशलाइ डिजिटल प्रदेश  बनाउने रहेकोले, आफ्नो सस्थामा थुप्रै आइटी कम्पनि, व्यापारी, बिद्यार्थीको प्रतिनिधित्व गर्दै सरकारको योजना सफल पार्न मेरुदन्डको रुपमा काम गर्न सक्ने भएकोले प्रदेश तथा स्थानिय सरकार सङ्ग  सहयोगको अपेक्षा गरेको क्लबले जनाएको छ । कार्यक्रममा ६० जना सहभागिहरु को सहभागिता रहेको थियो ।

समाचार

प्राइमले सुरु गर्यो अनलाइन ग्याजेट्स स्टोर, काठमाडौँमा निशुल्क डेलिभरी सेवा

पुल्चोकको मुख्य स्थानमा रहेको प्रख्यात मोवाइल शोरुम प्राइम स्टोरले ग्याजेट्स तथा आइटी प्रडक्टको अनलाइन सेवा सुरु गरेको छ । प्राइमस्टोर डटकम डटएनपी वेबसाइट मा…

प्रि बुकिङ गरेका उपभोक्तामाझ ग्यालेक्सी S9/ S9 + को वितरण प्रारम्भ, रिटेल बिक्री सुरु

सामसङले, मार्च २३ देखी काठमाडाँमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई ग्यालेक्सी S9/ S9 + को वितरण सुरु गरेको छ । मोबाइल शाखाका प्रमुख श्री प्रणय रत्न स्थापितको…

इटहरीबासीले पनि इसेवाबाट खानेपानीको महशुल भुक्तानी गर्न सक्ने 

विभिन्न क्षेत्रमा बढिरहेको प्रविधिको प्रयोग खानेपानी उपभोक्ता संस्थामा पनि तिब्र रूपमा प्रयोग हुन थालेको छ । खानेपानीका उपभोक्ताहरुले महशुल भुक्तानीमा प्रवि…

कपडाको अनलाइन स्टोर  - कपडा डटकम 

अहिले अनलाइन सपिङको बढ्दो बजारलाइ आत्मसाथ गर्दै नेपालमा पनि विभिन्न अनलाइन स्टोरहरु सञ्चालनमा आइरहेका छन । लण्डनबाट सुरु भएको कपडा डटकमले अब नेपालीहरुम…

इसेटका इनह्यान्स्ड कन्जुमर प्रडक्ट \'इन्टरनेट प्रोटेक्सन २०१८\' सार्बजनिक


इसेटले २१ मार्चमा उच्च क्षमताको इन्टरनेट प्रोटेक्सन २०१८ सहितको इनह्यान्स्ड कन्जुमर प्रडक्ट पोर्टफोलियो सार्वजनिक गरेको छ ।


इसेटले मल्ल…

नेपालमा पहिलो सामसङ फोरम कार्यक्रम सम्पन्न

सामसङ नेपालले आफ्ना खुद्रा तथा व्यावसायिक साझेदारहरुसँग तीन दिने अन्तक्र्रियात्मक सामसङ फोरमको आयोजना गरेको छ । 


श्री एच्.सी.होङ, अध्…

\'अपाङ्ग व्यक्तिका लागि सहज पहुँच र समावेशी आइसिटी\' विषयक प्रि-ह्याकथन कार्यक्रम सम्पन्न

अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयोग्य र समावेशी सूचना, सञ्चार तथा प्रविधि भन्ने विषयमा राजधानीमा २ दिने प्रि ह्याकथन इभेन्ट सम्पन्न भएको छ । 

 अपाङ्गता भएका ब्यक्तिहरुका लागि पहुँचयोग्य र समावेशी आइसिटी विषयमा दुई दिने कार्यशाला सम्पन्न  

“अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयोग्य र समावेशी सूचना, सञ्चार तथा प्रविधि” शीर्षकमा २ दिने उच्चस्तरीय कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएक…