प्रोफाइल
प्रभु क्यापिटल लिमिटेड र समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिने
नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतिपत्र प्राप्त प्रभु बैंक लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड एक आपसमा गाभिई कारोबार गर्ने प्रस्ताव सहित मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भुपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एल पी भानु शर्मा बिच उक्त पत्रमा हस्ताक्षर भएको हो ।
उक्त समारोहमा प्रभु बैक लिमिटेडका अध्यक्ष देवि प्रकाश भट्टचन, प्रभु बैक लिमिटेडका सञ्चालकहरु रमेश सिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रभु बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल लिमिटेडका सञ्चालक प्रबद्र्घकहरु तथा समृद्धि क्यापिटल लिमिटेडका अन्य सञ्चालक तथा प्रबद्र्घकहरुहरुको उपस्थिति रहेको थियो ।
मर्जर पश्चात प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमती भएको र मर्जर पश्चात ८० करोड भन्दा बढी चुक्ता पूँजी हुने छ ।
हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरको संख्या ३१ रहेको र मर्चेन्ट बैंकिङ व्यवसायमा अत्याधिक प्रतिष्पर्धा रहेकोले ठूलो पूँजी सहित सवल संस्था मार्फत प्रतिष्पर्धी सेवा प्रदान गर्ने उद्देश्य सहित मर्जरका लागी अगाडी बढाइएको हो । यस बाट अन्य संस्थालाई पनि मर्जरमा जानको लागी प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
प्रोफाइल
प्रभु बैंक लि. को टिमुरे शाखा कार्यालय सञ्चालन
प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७६÷०८÷१३ देखि रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ स्थित टिमुरे…
उद्योग र उद्यमशीलता विकास बिना मुलुकको समृद्घि सम्भव छैनः मन्त्री गुरुङ
नव नियुक्त महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकास बिना मुलुककै समृद्घि सम्भव नहुने बताउनुभएको छ ।
नेपाल…
एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर तिरे पुग्ने
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर तिरे पुग्ने भएको छ । यसअघि ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड रुप…
एन आई सी एशिया बैंकको शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध
यस एन आई सी एशिया बैंक लि. ले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन बाँकी भए सो लाभांश रकमको पूर्जी यस बैंकको सहायक कम्पन…
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको आठौ वार्षिक साधारण सभा सम्पन्न
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठाँै वार्षिक साधारण सभा मिति २५कार्तिक २०७६ (११ नोभेम्बर२०१९) मा होटेल क्राउन इम्पेरियल, काठमाडांैमा सम्पन्न गरेको छ …
एनआईसी एसिया युनियन पे \'भर्चुवल कार्ड\'को सुरुवात
एन आई सी एशिया बैंक लिमिटेडले UnionPay International को सहकार्यमा NIC ASIA UnionPay Virtual Card को प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्…
प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्तापुँजी दुई अर्ब नाघ्यो
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असोज ७ गते सम्पन्न विशेष साधारणसभाल…
प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, बोनस शेयर प्रस्ताव पारित भएसँगै चुक्तापुँजी दुई अर्ब नाघ्यो
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असोज ७ गते सम्पन्न विशेष साधारणसभाल…
कृषि विकास बैंकको सिस्टम ह्याक गरि करिब दुई करोड रुपैयाँ ह्याकरले लुटे
कृषि विकास बैंकको लहान शाख…
एन आई सी एशिया बैंक लि.कोे ईद–उल–फितरको अवसरमा निःशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवाको योजना
ग्रामीण तथा शहरी क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई…
बालकोट र किर्तिपुरमा प्रभु बैंकको नयाँ शाखा विस्तार
प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्द…
एन आई सीको “एक नेपाली, एक डिम्याट खाता“ अभियानको थालनी
एन आई सी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई “एक नेपाली, एक डिम्याट खाता“ अभियानको वर्षको रुपमा संचालन गर्ने भएको छ ।
पुरै होटल तथा हस्पिटलमा वाइफाई कभरेज दिने ‘नेटगियर ओर्बी‘
विश्वप्रसिद्ध सेक्युरिटी ब्रान्ड नेटगियरको नेपालस्थित अधिकृत विक्रेता फाल्कोन इन्टरनेश्नलले नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम ल्याएको छ ।
विश्व…