कीवर्डहरू -

प्रोफाइल

कामना सेवा विकास बैंक पनि अब ‘कर्पोरेट पे’ प्रणालीमा

कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट पे’ सञ्चालन गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

नेपाल क्लियरिङ हाउसका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत निलेश मान सिहं प्रधान  र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस सेवामार्फत कर्र्पाेरेट ग्राहकहरुले सरल तथा सुरक्षित तवरबाट फण्ड ट्रान्सफर, विभिन्न प्रकारका भुक्तानीहरु र सरकारी कर लगायत अन्य धेरै डिजिटल पेमेन्टहरु घरमा नै बसि भुक्तानी गर्न सक्ने छन् ।

बैंकले सो सम्झौता पश्चात  यो सेवा कर्पाेरेट गा्रहका लागि छिट्टै नै सञ्चालनमा ल्याउने छ तथा यस सेवाले कोभिड १९ को चुनौतिपूर्ण अवस्थामा डिजिटल कारोवार गर्न थप सहजता प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रोफाइल

मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्ड

लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड  २०२०’  बाट मुक्तिनाथ विकास बैं…

महालक्ष्मी विकास बैंकका ग्राहकलाई एसआरएल डायगनोस्टिकमा १५ प्रतिशतसम्म छुट 

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान…

बैंक अफ काठमान्डूको मोबाइल बैंकिङबाट दशैंमा दक्षिणा दिंदा ३ सय रुपैयाँसम्म नगद उपहार

नेपालीहरुको आउदै गरेको महान चाड बडा दशैंको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडल…

आइएमईद्वारा ‘भरोसा कोष’ स्थापना, कोभिडबाट विदेशमा ज्यान गुमाउनेका आफन्तलाई सहयोग गरिने

कोरोना भाइरस (कोभिड-१९) महामारीबाट विदेशमा मृत्यु भएकाका आफन्तजनलाई यथाशक्य सहयो…

एनआईसी एशिया रेमिटबाट एउटा आन्तरिक रेमिट्यान्स पठाउदा अर्को निःशुल्क

एनआईसी एशिया बैंकले आफ्नो एनआईसी एशिया रेमिटमार्फत २०७७ को विजयादशमी, भाइटीका, …

भर्चुअल प्रविधिमार्फत् टोयोटा कोरोला क्रसको बिक्री शुभारम्भ 

नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट …

क्यासलेस सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्स र ह्याम्स हस्पिटलबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ह्याम्स हस्पिटल बीच नगद रहित सेवा प्रदान गर्ने सम्झौ…

अशोक लेलैण्ड र एनएमबि बैंकबीच सम्झौता

आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालि द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएम…

नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितो कर्जा लिन सकिने

नेपाल धितोपत्र बजार (नेप्से) मा कारोबार हुने शेयरहरु धितो राखी नबिल बैंकबाट सस्त…

टाटा मोटर्सको दशैं अफर, नयाँ गाडी खरिद गर्दा आकर्षक सुविधा

नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडीङ्गले बिजया दशमी २०७७ को …

अब अनलाइन मार्फत सानिमा बैंकमा क्रेडिट कार्डको लागि आवेदन दिन सकिने

अब सानिमा बैंकले ग्राहकहरुले अनलाइन मार्फत क्रेडिट कार्डको लागि आवेदन दिन सक्ने भए…

सनराइज बैंकले सुरु गर्‍यो डिजिटल टेलर सेवा, अब क्युआर कोड स्क्यान गरी नगद झिक्न सकिने

सनराइज बैंकले बैंकले डिजिटल टेलर सेवा सुरु गरेको छ । चेक तथा एटीएम कार्ड नभए प…

नबिल बैंकले सुरु गर्‍यो ग्रिन पिन सेवा, एटिएमबाटै कार्डको पिन सेट तथा रिसेट गर्न सकिने

नबिल बैंकले ‘नबिल ग्रिन पिन’ सेवाको सुरुवात गरेको छ । आफ्ना डेविट, क्रेडिट, तथा …

सिभिल बैंकले ल्यायो किसान समृद्धि कार्ड, अनुदान सहितको ब्याजदरमा ऋण पाइने

सिभिल बैंकले किसानहरुको समृद्धिको लागि किसान समृद्धि कार्ड सञ्चालनमा ल्याएको छ । क…

नेपालमै पहिलो पटक नबिल बैंकले सुरु गर्‍यो ‘नबिल फोन लोन’ सुविधा, यसरी पाइन्छ ऋण

निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु …