प्रोफाइल
अब प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीले क्यूआर कोड स्क्यान गरेरै भुक्तानी गर्न सक्ने
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्यूआर कोड र पस मेसिन हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा. आशा सिंहलाई उक्त समारोहमा बिहीबार क्यूआर कोड र पस मेसिन हस्तान्तरण गरेका हुन् ।
प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन क्यूआर कोड र पस मेसिनबाट भुक्तानी गर्न सक्नेछन् ।
सो समारोहमा प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले रक्तसंचार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक सधैं तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बोकेर हिड्न नपर्ने जानकारी गराए ।
प्रोफाइल
एनआईसी एशिया बैंकले जारी गर्यो डलर प्रिपेड कार्ड
एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा से…
नबिल बैंकलाई ‘एक्सिलेन्स इनइम्प्लोइ एक्सपेरियन्स’ अवार्ड
निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले ‘एक्सिलेन्स इनइम्प्लोई एक्सपेरियन्स’ अवार्ड प्राप्…
सुजुकीको ‘नयाँ वर्ष बिग हर्ष’ अफर, बाइक तथा स्कूटरको खरिदमा १० हजार क्यासब्याक
सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी …
एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सक्ने
एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सेवाको सुरुवात गरेको …
‘मेगा रेमीट’ सेवा अब जोर्डनबाट पनि
मेगा बैङ्क नेपाल लिमिटेडले जोर्डनमा ‘मेगा रेमीट’ सेवालाई विस्तार गरेको छ । जोर्डन…
कुलेश्वर फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु
कुलेश्वरस्थित फलफूल बजारमा नबिल बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । शुक्रबार बिह…
सिटिजन्स बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्डको सुरुवात
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको …
राष्ट्रिय वाणिज्य बैंक मार्फत बुझाइने कर तथा राजस्व मोबाइल बैकिङ्गबाट भुक्तानी गर्न सकिने
राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताहरू…
नेपाल बैंक पनि अब ‘कर्पोरेट पे’ प्रणालीमा
नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्ता…
मेगा बैंकबाट ‘वीच्याट पे’ भुक्तानी सेवा सुरु
मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट पे’ सँग भुक्तानी से…
केन्ट सुप्रीम लाइट र केन्ट ग्रान्ड प्लस अल्कलाइन नेपाली बजारमा
नेपालमा केन्ट उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक ईओएलले सीजी इलेक्ट्रोनिक्सअ…
सिटिजन्स बैंकको ‘इन्स्टा बाई’ योजना, मासिक किस्ताबन्दीमा वस्तु एवं सेवा खरिद गर्न सकिने
सिटिजन्स बैंकले ग्राहकहरुलाई वस्तु एवं सेवा खरिद गर्न सहज होस् भन्ने अभिप्रायका साथ …
एनसेलले शुरू गर्यो ‘फास्ट फरवार्ड लाइफ’ अभियान
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘फास्ट फरवार्ड लाइफ’ अभियानको सुर…
प्रभु बैंकले पनि शुरू गर्यो कर्पोरेट पे प्रणाली
प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तान…
बैंक अफ काठमाण्डूका ग्राहकलाई यल्लो प्यागोडा होटलमा छुट
बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यागोडा होटल बिच बैंकको डेबिट, क्रेडिट कार्ड तथ…