प्रोफाइल
जिओ फोर्डको फोर्ड फेस्टिभ अफर, नगद छुट, निःशूल्क बिमा सहित अन्य सुविधा
जिओ अटोमोबाईल्स प्रालि (जिओ फोर्ड) ले नेपालका लागि फोर्ड गाडीहरुको अधिकृत बिक्रेताले नेपालमा सबैभन्दा हर्ष उल्लासका साथ मनाइने चाडपर्व दसैँ तिहारलाई लक्षित गर्दै फोर्ड फेस्टिभ अफर ल्याएको छ ।
यस समयमा गाडीहरुको बिक्रीमा वृद्धि हुने भएकाले धेरै जसो अटोमोबाईल्स ब्राण्डले यसै समयमा विभिन्न योजनाहरु ल्याउने गरेका छन ।
यो वर्ष फोर्ड फेस्टिभ अफर अन्तरगत ग्राहकहरुको सुविधालाई ध्यानमा राखी ग्राहकहरुले उपलब्ध तीन अफरहरु मध्ये एउटा छनोट गर्न सक्दछन । नगद छुट, आर्थिक वर्षको लागि सडक कर र एक वर्ष निशूल्क बीमा जस्ता नियमित लाभहरु पनि लिन सक्छन् ।
गाडीको बुकिङ्गमा नगद छुट, सडक कर र बीमाको नियमित लाभहरु बाहेक ग्राहकले यी योजनाहरु मध्ये एउटा छनौट गर्न सक्दछन् ।
३ स्क्रयाच कार्ड
यस योजनामा ग्राहकले बक्सबाट ३ वटा स्क्रयाच कार्ड छनौट गरी चारलाख ५० हजारसम्म जित्ने मौका पाउने छन् । प्रत्येक स्क्रयाज कार्डमा ग्यारेण्टी मूल्य २५ हजार रहेको र बढीमा यो एकलाख ५० हजारसम्म हुनेछ ।
यो अफर अन्तरगत ग्राहकहरुले विस्तृत बीमा र आधारभूत असेसोरिज प्राप्त गर्दछन ।
६ महिने इएमआई होलिडे
यस योजना अन्तर्गत ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकारा दिनेछ ।
यो योजना माछापुच्छ्रे बैँक मार्फत उपलब्ध हुनेछ र जिओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज वापतको रकम तिरि दिनेछ । यो योजनामा ग्राहकहरुले असेसोरिज र बीमा पनि प्राप्त गर्दछन् ।
स्थगित भुक्तानी (डिफरड पेमेन्ट)
यस योजना अन्तर्गत ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशतको डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सक्नेछ । बाँकी २० प्रतिशतको लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिनेछ ।
यी ४ महिनामा ग्राहकले २० प्रतिशत लाई बराबर भाग लगाइ किस्तामा तिर्नु पर्नेछ । बाँकी रकम तिरी सकेपछि , बैंक लोनको लागि प्रस्ताव अगाडि बढाउने छ ताकि ग्राहकले बैंकको किस्ता पहिले व्याहोर्न पर्ने छैन ।
यो योजना फोर्ड फिगो, फोर्ड एस्पाएर, फोर्ड फ्रीस्टाईल र फोर्ड इकोस्पोर्ट को भेरियन्टहरुमा उपलब्ध छ ।
प्रोफाइल
महालक्ष्मी विकास बैंक र डाक्टर अन कलबीच सम्झौता, डाक्टर अन कलको सेवा शूल्कमा ३० प्रतिसम्म छुट
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान…
चौधरी ग्रुपको जनआस्थाडटकम विरूद्ध प्रेस काउन्सिलमा उजुरी
प्रतिनिधि सभाका सदस्य एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका बारेमा नियोजित रूपमा अनर्गल प्रचार गरेको भन्दै जनआस्था साप्ताहिक र जनआस्थाडटकम विरूद्ध चौधरी ग्रु…
एमएडब्लु इन्भेष्टमेन्टले ऋण प्रक्रियालाई अटोमेसन गर्दै
एमएडब्लु इन्भेष्टमेन्ट प्रालिले लोन (ऋण) प्रक्रियालाई अटोमेसन गर्नको लागि एसबी सोलुस…
एन आईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने
एन आईसी एशिया बैंकको खातामा नगद रकम जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने भएक…
अनलाइनबाटै कृषि विकास बैंकको खाता खोल्न सकिने
अब कृषि विकास बैंकको खाता अनलाइनबाटै खोल्न सकिने भएको छ । ग्राहकलाई सरल तरिकाले…
पीसीआर मेसिनको लागि नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई आर्थिक सहयोग
नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई आफ्नो प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा एक था…
के दुई वर्षभित्र क्यासलेस कारोबार सम्भब छ ? के गर्दैछ राष्ट्र बैंक !
एन आईसी एशिया बैंकले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, निय…
एन आइसी एशियामा अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा ५०० रुपैयाँसम्म फिर्ता
एन आई सी एशिया बैंक लिमिटेडले बैंकबाट अनलाइन खाता खोलि पहिलो मोबाइल बैंकिङ का…
डिजिटल प्रविधिको प्रयोग गरी भिडियो कन्फरेन्सबाट कामना सेवा विकास बैंकको बैठक सम्पन्न
कामना सेवा विकास बैंक लिमिटेडले चैत २० गतेका दिन डिजिटल प्रविधिको प्रयोग गरी भि…
कुमारी बैंक र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच सहकार्य
कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्राइभेट लिमिटेडबीच होटलका विशेष सेवाहरुमा…
महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा पीफोर एलइडी सूचना बोर्ड जडान
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क…