कीवर्डहरू -

प्रोफाइल

चिल्लो भाँडाकुडा पनि सजिलै सफा गर्न सकिने सीजीको डिशवासर

सीजीले नेपाली बजारमा हालै आफ्नो घरायसी सामाग्री डिशवासर ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई मध्यनजर गरी कम्पनीले सहुलियत मूल्यमा आकर्षक र सजिलै चलाउन सकिने डिशवासर ल्याएको हो ।

यी डिशवासरहरु बजारमा १२ प्लेस सेटिङ र १५ प्लेस सेटिङमा पाउन सकिने छ । यसमा डिस्प्ले स्क्रिन तथा टच बटनहरु भएकाले यी डिशवासरहरु प्रयोग गर्न एकदमै सजिलो हुने कम्पनीले बताएको छ ।

यसमा विभिन्न वासिङ प्रोगामहरु पनि रहेका छन् । जसलाई आफ्नो आवश्यकता अनुसार प्रयोग गरी आफ्नो भाँडाहरूलाई सफा गर्न सकिन्छ ।

यी दुवै मोडलमा धेरै भन्दा धेरै विभिन्न किसिमका विशेषताहरु रहेका छन् । ती विशेषताहरुमा स्टिम वास, अटो डोर टेक्नोलोजी, बीएलडीसी टेक्नोलोजी, जेट वास, डिउल प्रो वास र हाफलोड अप्सन रहेका छन् ।

यसमा अटो डोर टेक्नोलोजी पनि रहेको छ । यो विशेषताको कारण धोइसकेको भाँडाहरूलाई सुकाई रहने झन्झटबाट मुक्त भइन्छ ।

यसले भाँडा धोइ सकेपछि अटोमेटिक ढोका खुल्छ र भित्र रहेका बाफलाई बाहिर निकालेर बाहिरको हावा भित्र प्रवेश गराई सुकाउन सक्छ ।

डिउल प्रो वासको मद्दतले भाँडालाई २ वटा छुटाछुटै पानीको प्रेसरबाट धुने गर्दछ र भाँडालाई पूर्ण रुपमा सफा गर्दछ । त्यस्तै यसमा जेट वास विशेषता पनि रहेको छ ।

यसले कम फोहर भएका भाँडाहरुलाई केवल १४ मिनेटमा नै सफा गर्दछ । कम्पनीका अनुसार डिशवासरको खरिदमा १५ प्लेस सेटिङमा ३ वर्षको वारेन्टी मोटरमा र १२ प्लेस सेटिङमा १ वर्षको वारेन्टी पाउन सकिने छ ।

प्रोफाइल

एनआइसी एशिया क्यापिटलका ग्राहकले अब अनलाइनबाटै लगानी व्यवस्थापन सेवा लिन सक्ने

एनआइसी एशिया क्यापिटलका ग्राहकले अब अनलाइनबाटै लगानी व्यवस्थापन सेवा (पीएमएस) लिन…

गुगल प्लस कोड अद्यावधिक गर्ने पहिलो बैंक बन्यो मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरूको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्…

एनआईसी एशिया बैंकको प्रिपेड डलर कार्डका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

एन आई सी एशिया बैंकले विभिन्न विदेशी अनलाइन सञ्चारमाध्यमहरूबाट खरिद गरिने सामग्री…

एनएमबि बैंकको प्रिपेड डलर कार्ड अब अनलाइनबाटै लिन सकिने, यस्तो छ तरिका

एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरम…

एनएमबि बैंकका ग्राहकले अब अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

एनएमबि बैंकले नेपालको डिजीटल बैंकिङ्गको वर्तमान अवस्थामा अनलाइन केवाईसी अघि सारे…

परोपकार अस्पताललाई जोन्टा क्लव अफ काठमाडौँले दियो ४ वटा अक्सिजन कन्सनट्रेटर

जोन्टा क्लव अफ काठमाडौँले थापाथलीको परोपकार मातृत्व र महिला अस्पताल (प्रशुतिगृह) ल…

पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग, उपकरण र अक्सिजन व्यवस्थापनमा सहज हुने 


गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैय…

पाटन अस्पताललाई गोल्छा ग्रुपको १ करोड सहयोग, उपकरण र अक्सिजन व्यवस्थापनमा सहज हुने 


गोल्छा गु्रपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैय…

आरटीजीएस प्रणालीमा निफ्रामा पनि आवद्ध

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आ…

इकमर्स प्लेटफर्म रिचार्जरले प्रयोगकर्तालाई निशुल्क एम्बुलेन्स उपलब्ध गराउने

इकमर्स प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकहरुलाई कोरोना संक्रमण भएमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । साथै,…

एनआईसी एशिया बैंकले ल्यायो क्विक पे सेवा, अब लिंकबाटै डिजिटल भुक्तानी गर्न सकिने 

एनआईसी एशिया बैंकले ‘क्विक पे’ सेवा संचालनमा ल्याएको छ । बैंकले एपीआई इन्टिग्रेसन…

बजाजको नयाँ शोरुम अब बल्खुमा पनि

नेपालका लागि बजाज मोटर साइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बल्खुमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम आरएस अटोहबको उद्घाटन गरेको छ ।

<…

सानिमा लाइफ इन्स्योरेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध

सानिमा लाइफ इन्स्योरेन्स पनि नेपाल क्लियरिङ हाउसमा आबद्ध भएको छ । कम्पनीले आफ्ना भुक्…

अब एनआईसी एशिया बैंकका ग्राहकले मोबाइल बैंकिङबाटै गुनासो गर्न सक्ने 

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप एनआईसी एशिया मोबैंकमा ‘कस्टुमर केयर…

नबिल बैंकले आईकार्ड र क्रेडिट कार्ड जारी गर्दा शतप्रतिशत सम्म छुट दिने

नबिल बैंकले नयाँ वर्ष २०७८ सालको अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्…