कीवर्डहरू -

टिप्स

गूगलले कुन अडियो रेकर्ड गरेको छ भनेर हेर्न के गर्ने ?

एन्ड्रोइड प्रयोगकर्ताहरुले पक्कै पनि धेरैजसोले गूगल एसिस्टेन्ट प्रयोग गरेकै हुनुपर्छ । तपाईको प्रश्नको उत्तर दिनका निम्ति गूगलले भ्वाइस रेकर्ड गर्ने गर्दछ । गूगलले कुन अडियो रेकर्ड गरेको छ भनेर थाहा पाउन एआई भ्वाइस एसिस्टेन्टको प्रयोग गर्न सकिन्छ ।

सर्वप्रथम प्रयोगकर्ताले आफ्नो गूगल अकाउन्टका लग इन गर्नुपर्ने हुन्छ । त्यसपछि गूगल एप खोलेर दायाँ भागको माथितिर रहेको प्रोफाइलमा गएर थिच्दा ‘म्यानेज योर गूगल अकाउन्ट’ भन्ने अप्सन आउँछ र त्यसमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि गूगल अकाउन्ट पेजको तल रहेको डेटा एण्ड पर्सन्लाईजेसन भन्ने ट्याकमा थिच्नुपर्छ र ‘म्यानेज योर एक्टीभिटी कन्ट्रोल्स’ भन्ने अप्सन आउँछ र तल स्क्रोल गरेर ‘म्यानेज एक्टीभिटी’ भन्ने अप्सनमा थिच्नुपर्छ ।

यसपछि ‘फिचल्टर बाई डेट’ भन्नेमा क्लिक गर्ने र भ्वाइस रेकर्डिङमा थिचेर अप्लाई थिच्ने जसले गर्दा गूगलले कुन अडियो रेकर्ड गरेको छ भन्ने थाहा हुन्छ ।


टिप्स

ल्यापटप अन नभएमा के गर्ने ? 

कहिलेकाँही विभिन्न कारणहरुले गर्दा ल्यापटप अन नभईरहेको हुन सक्छ । अहिले महामारीको…

टिकटकमा आफ्नो आवाज कसरी परिवर्तन गर्ने ? 

टिकटकमा भिडियो अपलोड गरेपछि कतिपयले आफ्नो आवाज परिवर्तन गरेर पनि राख्छन् । उनीहरुले यसलाई गोपनियता र सुरक्षाको नि…

तपाईले डाउनलोड गरेको फाइलमा भाइरस छ की छैन् ? यस्तो छ थाहा पाउने सजिलो तरिका

तपाईले इन्टरनेटबाट फाइल वा सफ्टवेयर डाउनलोड गर्नु हुन्छ होला । तपाईले डाउनलोड गरे…

यसरी बढाउनुहोस् आफ्नो मोबाइलको ब्याट्री खपत 

मोबाइल हाम्रो लागि यस्तो अत्यावश्यक साधन बनेको छ, जुन एकछिन नहुँदा पनि धेरैचिज गुमाए जस्तो हुन्छ ।

<…

डेल ल्यापटपमा स्क्रिनशट कसरी लिने ?

मोबाइलमा त हामी सजिलै आफूलाई महत्वपूर्ण लागेको कुरा वा मन परेको कुरा स्क्रिनशट लि…

कम्प्यूटर वा अरु उपकरणमा गीत कसरी डाउनलोड गर्ने ?

अहिले महामारीका कारण हामी सबै घरभित्र छौं । यो बेला कम्प्युटरको प्रयोग धेरैभन्दा ध…

डिलिट गरेको फाइल कसरी रिकभर गर्ने ?

कुनै फाइल तपाईले झुक्किएर डिलिट गरिदिनुभयो वा फाइलको कुनै भाग डिलिट भएमा एकदमै…

स्वास्थ्यकर्मीहरुले यसरी लिनुहोस् नेपाल टेलिकमको एक महिनासम्म निःशुल्क भ्वाइस कल सेवा 

नेपाल टेलिकमले कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स, फार्मेसिष्ट लगायत …

यो हो एकै ठाउँ ४५ भन्दा धेरै काम गर्न सकिने ‘पिडिएफ एडिटर’

यदि तपाईले पिडिएफ फाइल एडिट सम्बन्धी कुनै पनि काम गर्न चाहनुहुन्छ भने एकदमै सजिलो तरिका छ ।

<…

गूगल फोटोजमा ओर्जिनल क्वालिटी फोटोलाई हाई क्वालिटी फोटो बनाएर यसरी बचाउनुहोस् स्पेस

गूगल फोटोजका लागि नयाँ स्टोरेज नीति लागू हुने समय आउन लागेको छ । जुन १ देखि प्र…

आफ्नो घरको वाईफाई स्पिड कसरी बढाउने ?  

अहिले महामारीको समयमा हामी सबैलाई इन्टरनेटको खपत एकदमै बढेको छ । अध्ययन अध्यापनद…

के तपाईंको कम्प्युटरमा मालवेयर भेटियो ? यस्ता छन् हटाउने तरिका (भिडियोसहित)

कहिलेकाँही हाम्रो कम्प्युटरमा जानीनजानी मालवेयर आएको हुन सक्छ । यसले ल्यापटप र कम्प्…

 नागरिक एपबाट यसरी खोल्नुहोस् बैंकमा खाता (भिडियो)

नागरिक एपबाटै अब बैंक खाता समेत खोल्न सकिने भएको छ । गत बैशाख १९ गते राष्ट्रिय स…

घरमै बसेर काम गर्न सहज केही टुल्स र टेक्नोलोजी

कोरोना भाइरस संक्रमणका कारण मुलुक लकडाउनमा छ । अत्यावश्यक बाहेकका व्यापार, कार्यालय, स्कुल, कलेजदेखि सबै बन्द छन् । …

पासवर्ड धेरै भए, कसरी सम्झने ? त्यसो हो भने प्रयोग गर्नुस् पासवर्ड म्यानेजर 


आज विश्व पासवर्ड दिवस हो । इन्टेलले हरेक वर्ष मेई ६ को दिनमा पासवर्ड दिवस मनाउने चलन सुरु गरिदिएको छ । 

यो भनेको डेटा सुरक्षा र अ…