टिप्स
मेसेन्जरमा यसरी परिवर्तन गर्नुहोस् च्याटको थिम
मेसेन्जरले हालैमा केही नयाँ अपडेटहरु ल्याएको छ । त्यही अपडेटमा एउटा मेसेन्जरले च्याटमा थिम हाल्न मिल्ने फिचर ल्याएको छ जसले च्याटको ब्याकग्राउण्ड र ईमोजी परिवर्तन गर्न सकिन्छ ।
थिम परिवर्तन गर्दा हरेक च्याटलाई छुट्टाछुट्टै गर्नुपर्ने हुन्छ । धेरैजसो दैनिक च्याट गर्नेहरुसँग थिम परिवर्तन गर्ने गरिन्छ । यस्तो गर्दा च्याट अझै आकर्षक देखिन्छ ।
यो विकल्प पाउनका लागी भने कस्टोमाइज गर्न मनलागेको च्याटमा थिच्ने र माथिल्लो दाँया भागमा रहेको आई जस्तो आइकन क्लिक गर्नुपर्छ । त्यहाँ विभिन्न विकल्पहरु हुन्छ जसमा थिम अप्सन पनि हुन्छ ।
थिम सेलेक्ट गर्दा ईमोजी पनि परिर्वतन हुने गर्दछ । तर ईमोजीलाई पनि कस्टोमाइज गर्न मिल्छ । थीम अप्सनको तल ईमोजीको अप्सन हुने गर्दछ र त्यसमा थिचेर परिवर्तन गर्न सकिन्छ ।
तर जानकारीका लागी थीम र ईमोजी परिवर्तन गर्दा च्याटको अर्को व्यक्तिलाई पनि नोटिफिकेसन जाने गर्दछ ।
टिप्स
रोबोकल तथा स्पाम कललाई यसरी गर्नुहोस् ब्लक
धेरैजसो प्रयोगकर्ताहरुलाई रोबोकल वा स्पाम कलले दिक्क बनाउने गर्दछ । कहिलेकाही महत्व…
यसरी जाँच्नुहोस् आफ्नो इन्टरनेटको स्पीड
कहिलेकाँही हामीलाई इन्टरनेट सेवा प्रदायकले ठ्याक्कै कति स्पीडको इन्टरनेट दिएको हो भ…
ल्याप्टप फ्रिज भयो भने के गर्ने ?
अहिले महामारीको समयमा हामी सबै आफ्नो डिभाइसहरुमा एकदमै भर पर्नु परिरहेको छ । त्य…
आईफोनमा यसरी प्रयोग गर्नुहोस् पिक्चर इन पिक्चर मोड
एप्पलले केही समय अगाडी नयाँ फिचर सहित आईओएस १४ सार्वजनिक गरेको थियो । आइओएस १४ …
कस्तो ल्यापटप किन्ने ? नोटबुक कि अल्ट्राबुक
यस अङ्कमा हामी ल्यापटपका विभिन्न मोडल र कन्फिगुरेसनबारे चर्चा गर्दै छौं । विशेषगरी आकार र प्रकारअनुसार ल्यापटपलाई पा“च समूहमा विभाजन गर्न सकिन्…
फोन अत्याधिक तात्तिदा के गर्ने ?
वातावरणको तापक्रमले फोनको भित्री तापक्रमलाई पनि असर पार्ने गर्दछ । धेरैजसो गर्मीमा …
पीडीएफ फाइललाई कसरी मर्ज गर्ने ?
हामीहरु पटक पटक पिडिएफ फाइलहरु मर्ज गर्ने कोसिस गर्छौं । पिडिएफ फाइल डिजिटल ढाँचाको रुपमा डकुमेन्ट तथा रिजुमको लागि अलि बढी प्रयोग हुने गर्छ ।
यसरी बनाउनुहोस् आफ्नो ट्वीटर अकाउन्ट सुरक्षित
हालै गएको महिनामा धेरै जना चर्चित व्यक्तिहरुको ट्विटर अकाउन्ट ह्याक भएको थियो । आज …
गूगल मिट प्रयोग गर्दा यसरी हटाउनुहोस् व्याकग्राउण्डको आवाज
के तपाई गूगल मिट प्रयोग गर्दा व्याकग्राउण्डमा आएको आवाजले दिक्क हुनुहुन्छ ? त्यस्तो आव…
यसरी गर्नुहोस् माइक्रोसफ्ट आउटलूकमा पासवर्ड परिवर्तन र रिसेट
माइक्रोसफ्ट आउटलूक भनेको प्रोफेसनलहरुले प्रयोग गर्ने एप हो । प्रोफेसनलहरुले प्रयोग ग…
डिलिट भएको फाइल गूगल ड्राइभबाट यसरी गर्नुहोस् रिस्टोर
कहिलेकाहीँ हामीले झुक्किएर गूगल सीट्स, डक्स, स्लाइड र गूगल ड्राइभबाट आफ्नो फाइल डिल…
यसरी हटाउनुहोस् सजिलै कुनै पनि फोटोको ब्याकग्राउण्ड
Image: remove.bg
हामी सबैलाई कुनै समय…
यसरी जोगाउनुहोस् लामो समय सम्म स्मार्टफोनको ब्याट्री
स्मार्टफोन हामी सबैले चलाउने गर्छौं । अहिले धेरैजसो काम भने मोबाइल फोनमै गरिन्छ …
यसरी लुकाउनुहोस् इन्स्टाग्राममा अपलोड गरेको पुराना फोटो तथा भिडियो
के तपाईले आफ्नो इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेको फोटो तथा भिडियोलाई अरुले हेर्न द…
यसरी सुन्नुहोस् युट्यूबमा भएको भिडियोको ब्याकग्राउण्डमा अडियो
स्मार्टफोनमा हामी एकैपटक एकभन्दा धेरै काम गर्न चाहन्छौं । तर युट्यूब प्रयोग गर्दा ब्या…