कीवर्डहरू -

टिप्स

फोन अत्याधिक तात्तिदा के गर्ने ?

वातावरणको तापक्रमले फोनको भित्री तापक्रमलाई पनि असर पार्ने गर्दछ । धेरैजसो गर्मीमा फोन अत्याधिक तातिने गर्छ ।

यसले गर्दा स्मार्टफोन ह्याङ्ग हुने , ब्याट्री चाँडै सकिने जस्तो समस्या हुने गर्छन । यसलाई कम गर्न तलको केही उपायहरु प्रयोग गर्न सकिन्छ ।

घामबाट टाढा राख्ने

घाममा धेरै बेर सम्म फोनलाई छोड्यो भने स्मार्टफोनले घामको ताप लिने गर्दछ । यसले गर्दा फोन चल्नै छाडिदिन्छ ।

स्मार्टफोनले तापलाई धेरै बेर सम्म राखिरहने गर्दछ जसले गर्दा फोन अत्याधिक तात्तिने गर्दछ । त्यसैले हामीले स्मार्टफोनलाई घाममा छाडिदिनु हुदैन ।

स्क्रीनको ब्राईटनेस धेरै नबढाउने

स्मार्टफोनको स्क्रीनको ब्राईटनेस धेरै बढायो भने त्यसले ब्याट्री र प्रोसेसरलाई झन बढि काम गराउँछ र फोन तातिने गर्दछ ।

बाहिर उज्यालो ठाँउमा हेर्नुपर्‍यो भने स्क्रीनको ब्राईटनेस बढाउनु भन्दा फोनमा ग्लेर स्क्रीन लगाउँदा राम्रो हुन्छ ।

ब्याकग्राउन्ड एपलाई बन्द गर्ने

हेम बटन या ब्याक बटन थिचेर मात्रै एप बन्द हुदैन हामीले डिभाइसको रिसेन्टमा गएर एप बन्द गर्नुपर्छ । यस्तो गर्दा ती एपहरु ब्याकग्राउन्डमा पनि नचल्ने हुन्छन र स्मार्टफोनले पनि कम काम गर्नुपर्छ र फोन तात्तिदैन् ।

अत्याधिक तात्तेको बेला फोनको कभर हटाइ दिने

स्मार्टफोन अत्याधिक तात्तेको बेला फोनको कभर हटाइ दिनुपर्छ । फोनको कभरले तापलाई बाहिर जान बाट रोक्छ र अझै तताई दिन्छ । फोनको कभर हटाए पछि स्मार्टफोन छिटै चिसो हुन्छ ।

स्मार्टफोनलाई फ्रिजमा नराख्ने

धेरैले फोन छिटो चिसो हुन्छ भन् ठानेर फोनलाई फ्रिजमा राखिदिन्छन तर यसले उल्टै फोनलाइ गलत प्रभाव पार्ने गर्दछ ।

अचानक तापक्रम परिवर्तन हुदाँ फोनलाई नराम्रो असर पार्छ र भित्र चिसो पनि छिर्न सक्छ जस्ले फोनलाई बिगार्न सक्छ ।

टिप्स

यसरी गर्नुहोस् माइक्रोसफ्ट आउटलूकमा पासवर्ड परिवर्तन र रिसेट

माइक्रोसफ्ट आउटलूक भनेको प्रोफेसनलहरुले प्रयोग गर्ने एप हो । प्रोफेसनलहरुले प्रयोग ग…

डिलिट भएको फाइल गूगल ड्राइभबाट यसरी गर्नुहोस् रिस्टोर 

कहिलेकाहीँ हामीले झुक्किएर गूगल सीट्स, डक्स, स्लाइड र गूगल ड्राइभबाट आफ्नो फाइल डिल…

यसरी हटाउनुहोस् सजिलै कुनै पनि फोटोको  ब्याकग्राउण्ड 

Image: remove.bg

हामी सबैलाई कुनै समय…

यसरी जोगाउनुहोस् लामो समय सम्म स्मार्टफोनको ब्याट्री

स्मार्टफोन हामी सबैले चलाउने गर्‍छौं । अहिले धेरैजसो काम भने मोबाइल फोनमै गरिन्छ …

यसरी लुकाउनुहोस् इन्स्टाग्राममा अपलोड गरेको पुराना फोटो तथा भिडियो

के तपाईले आफ्नो इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेको फोटो तथा भिडियोलाई अरुले हेर्न द…

यसरी सुन्नुहोस् युट्यूबमा भएको भिडियोको ब्याकग्राउण्डमा अडियो 

स्मार्टफोनमा हामी एकैपटक एकभन्दा धेरै काम गर्न चाहन्छौं । तर युट्यूब प्रयोग गर्दा ब्या…

यसरी बढाउनुहोस् आफ्नो वाईफाईको स्पीड 

के तपाईले प्रयोग गर्ने वाईफाई सुस्त चलिरहेको छ ? यदि त्यो हो भने कुनै पनि काम गर्द…

वाईफाई कनेक्सन कसैले चोरेको छ की छैन ? यस्तो छ थाहा पाउने तरिका

हामीले प्रयोग गर्ने इन्टरनेटको कनेक्सन थुप्रै कारणले सुस्त भएको हुनसक्छ । अरुले हाम्र…

यसरी अनलाइनबाटै बनाउनुहोस् पुलिस रिपोर्ट (भिडियो सहित)

अब पुलिस रिपोर्ट अनलाइनबाटै बनाउन सकिने भएको छ । नेपाल प्रहरीले केही समय अगाडी …

जिमेलबाट यसरी डिसेबल गर्नुहोस मिट ट्याब

गूगलले हालै मात्र जिमेलमा मिट इन्टिग्रेसन गरेको छ । जिमेलमा भएको मिट अप्सनबाट मिट…

जुम कसरी सुरक्षित प्रयोग गर्ने ? यस्तो छ तरिका 

पछिल्लो समय नेपालमा पनि जुमको प्रयोग ह्वातै बढेको छ । वेबिनार, मिटिङ तथा…

ठूलो साइजको फाइल कसरी अरुलाई पठाउने ? यस्ता छन् तरिका

तपाईँले आफन्त, परिवार वा साथिभाइलाई ठूलो साइजको फाइल पठाउनु चाहनु भएको छ । तर …

आफ्नो एन्ड्रोइड फोन एन्ड्रोइड ११ बेटा भर्सनको लागि योग्य छ कि छैन भनेर थाहा पाउने तरिका

विश्वको लोकप्रिय प्रविधि कम्पनी गूगलले बिहीबार एन्ड्रोइड ११ को पहिलो बेटा भर्सन सार्व…

डिलिट भएका फाइल आई क्लाउडबाट यसरी फेरी फिर्ता ल्याउनुहोस् !

के तपाई आईफोन, म्याक वा आईप्याडमा आई क्लाउड प्रयोग गर्नु हुन्छ ? आई क्लाउड प्रयोग गर्न…

फेसबुकमा पुराना पोष्टलाई एकसाथ डिलिट वा हाइड गर्न सकिने, यस्तो छ तरिका  

फेसबुकमा आफुले गरेका पोष्टहरु डिलिट वा हाइड गर्न सकिने भएको छ । जसको लागि फेसबु…