कीवर्डहरू -

अपडेट

भिभोको ‘मनसुन फेस्टिभल’ अफर, वाई सिरिजका स्मार्टफोन किन्दा छुट

भिभोले जुलाई १ देखि जुलाई ३१ सम्म ‘मनसुन फेस्टिभल’ योजना ल्याएको छ । यस योजना अन्तर्गत आफ्ना लोकप्रिय वाई सिरिजका मोबाइल फोनहरूको मूल्य घटाएको छ ।

ब्रान्डले वाई२२एस, वाई १५ सी, वाई १६, वाई ०२, वाई २२ र वाई ०१ स्मार्टफोनहरूमा छुट दिने घोषणा गरेको हो ।

ग्राहकहरूले नेपालका विभिन्न स्थानहरू रहेका भिभोको रिटेल स्टोरहरूमा तथा इ–कमर्स साइटहरूमा यस अफरको भरपुर लाभ लिन सक्छन् ।

वाई२२एस स्मार्टफोनको मूल्य रु. २७,९९९ बाट घटाइएर यसअफर अवधि भरि वाई२२एस रु. २५,४९९ मा उपलब्ध हुनेछ ।

वाई१५सीको मूल्य रु. १७,९९९ बाट घटेर रु १४,९९९ पुगेको छ । रु १८,९९९ मूल्य रहेको वाई१६ स्मार्टफोन मनसुन फेस्टिभल अफरअन्तर्गतको छुट पश्चात् नयाँ मूल्य रु १७,९९९ मा उपलब्ध हुनेछ ।

वाई०२ स्मार्टफोनको मूल्य १२,४९९ बाट घटाएर अफर अवधिका लागि रु ११,९९९ मा उपलब्ध गराइनेछ । वाई२२ स्मार्टफोनको बजार मूल्य रु २२,९९९ भए पनि ३१ जुलाईसम्म रु. २१,४९९ मा उपलब्ध हुनेछ । रु १३,९९९ बजार मूल्य रहेको वाई०१ स्मार्टफोन अफर अवधिसम्म रु १२,९९९ मा उपलब्ध हुनेछ ।

अपडेट

असार ३१ गते टेकवेबिनार नेपालको टेक चौतारी टक्स हुँदै, यसरी हुनुहोस् सहभागी

कवेबिनार नेपालले सेक्युरिटी पाल र लिभिङ विथ आइसिटीको सहकार्यमा टेक चौतारी टक्स आ…

नक्कली भुटानी शरणार्थी प्रकरणः आरजुको नाम लिएको अडियो सन्देश शर्माको स्वरसँग मिल्यो 

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा. आरजु राणा दे…

पहिलो मानव–रोबोट पत्रकार सम्मेलन जेनेभामा, रोबोट र पत्रकारबीच के के भयो कुरा ?

विश्वको पहिलो मानव–रोबोट पत्रकार सम्मेलन जुलाई ७ शुक्रबार स्वीट्जरल्याण्डको जेनेभामा …

गल्ली गल्ली खोज्न सकिने गल्ली म्याप्सले पायो स्टार्टअप वर्ल्डकप नेपालको ताज 

गल्ली गल्ली खोज्न सकिने नेपाली स्टार्टअप गल्ली म्यापले स्टार्टअप वर्ल्ड कप २०२३ नेपालको …

भायानेटको नयाँ अफर, वार्षिक सदस्यता नवीकरण गर्दा २ महिना नि:शुल्क

भायानेट कम्युनिकेसन लिमिटेडले नवीकरण अफर ल्याएको छ । भायानेटको कुनै पनि इन्टरनेट…

आइएमई पेबाट अब नेपालपे क्युआर स्क्यान गरी पैसा तिर्न सकिने

आइएमई पे एपबाट 'नेपाल पे' को क्युआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीहरुले  अ…

च्याटजीपीटीले रच्यो इतिहास, पादरीको अनुपस्थितिमा अमेरिकामा गरायो बिहे

आर्टिफिसियल इन्टेलिजेन्स च्याटबट च्याट जिपिटीले अब बिहे पनि गराउन थालेको छ । अमेरि…

अब गूगल फोटोजमा पनि भिडियो एडिटिङ गर्न सकिने

अब गूगल फोटोजमा पनि भिडियो एडिटिङ गर्न सकिने भएको छ । एक रिपोर्टको अनुसार, फोटो…

खल्तीबाट अब नेपालपे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

खल्तीबाट अब नेपाल पे क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । यसका लागि खल्त…

दूरसञ्चार सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिले संसार साँघुरो…

प्रविधिको सहायताले मिल्यो क्षणभरमै एसईईको नजिता 

काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक  माध्यमिक विद्यालयका विद्यार्थी केशवकान्त पौडै…

डिशहोम टिभी अब सिधै मोबाइलमा, लाइभ टिभीसँगै सिरिज, कार्टुन, मुभि हेर्न सकिने

डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिशहोम गो’ सञ्चालन …

एसईईको नतिजा हेर्न सकिने टेलिकमका ३ माध्यम

नेपाल टेलिकमले एसईई परीक्षाको नतिजा प्राप्त गर्नका लागि विभिन्न व्यवस्था गरेको छ । र…

एसईईको नतिजा सार्वजनिक, यस्ता छन् हेर्ने तरिका

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।…

स्प्यारो र राष्ट्रिय परीक्षा बोर्डबीच सहकार्य, एसएमएसबाटै एसईईको नतिजा थाहा पाउन सकिने


स्प्यारो एसएमएसले एसईईको नतिजा एसएमएसबाटै दिने गरी राष्ट्रिय परीक्षा बोर्डस…