कीवर्डहरू -

अपडेट

उपभोक्ता संरक्षण विभागको अनलाइन प्रणालीबाट आवश्यक सूचना लिन असजिलो छः महालेखा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीबाट सेवाग्राहीले खोजेका आवश्यक सूचना लिन असजिलो रहेको महालेखाले बताएको छ ।

६० औं वार्षिक प्रतिवेदनमा महालेखापरीक्षकको कार्यालयले अनलाइन प्रणालीमा सफ्टवेयरबाट सेवाग्राहीले खोजेका आवश्यक सूचना लिन असजिलो रहेको बताएको हो ।

विभागले हाल फर्म व्यवस्थापन, बजार व्यवस्थापन, उपभोक्ता अधिकार व्यवस्थापन र नेपाल राष्ट्रिय एकद्वार प्रणाली समेत ४ प्रकारका अनलाइन सेवा प्रयोगमा ल्याएको छ ।

प्रयोगमा ल्याएको अनलाइन प्रणालीमा सफ्टवेयरबाट सेवाग्राहीले खोजेका आवश्यक सूचना लिन असजिलो रहेको, आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रार कार्यालय, उद्योग विभाग, महालेखा नियन्त्रक कार्यालय जस्ता सरकारी निकायहरू प्रणालीसँग आबद्ध गर्न नसकिएको, अनलाइन भुक्तानीलाई प्रणालीसँग आवद्ध गर्न नसकिएको लगायतका स्थिति देखिएकाले सुधार गरी अनलाइन सेवालाई थप प्रभावकारी बनाउन महालेखाले निर्देशन दिएको छ ।

अपडेट

सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० हुँदै, डिजिटल सक्षमताको मापन गर्ने प्रयास

सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको …

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक

राष्ट्रिय योजना आयोगको वेबसाइट ह्याक भएको छ । ह्याक भएपछि अहिले राष्ट्रिय योजना आयो…

विद्युतीय सुशासन आयोगका सीईओ विष्ट सुप्रबल जनसेवाश्री तृतीय श्रेणी पदकबाट सम्मानित

विद्युतीय सुशासन आयोगका प्रमुख कार्यकारी अधीकृत (सीईओ) ई. दिपेश विष्ट सुप्रबल जनसे…

दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सुप्रबल जनसेवाश्री पदवीबाट सम्मानित

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक डा. सुरेन्द्र लाल हाडा सुप्रबल जनसेवाश्री बाट स…

नेपाल इन्टरनेट फाउन्डेसनले सुरू गर्‍यो पोडकास्ट श्रंखला ‘डिजिटल टक’

नेपाल इन्टरनेट फाउन्डेसनले वैशाख १ गतेदेखि पोडकास्ट श्रंखला ‘डिजिटल टक’ सुरू गर्ने…

१ वर्षमा हेलो सरकामा आए ११ हजार ३ सय गुनासा, तर फर्स्यौट भए ५ हजार ५९३ मात्रै

१ वर्षमा हेलो सरकारमा ११ हजार ३ सय गुनासो आएका छन् । महालेखाले सार्विनक गरेको ६०…

निर्वाचन आयोगले छपाइका लागि किनेका झण्डै २२ करोडका मेसिन प्रयोगबिहिन, छपाइमा १९ करोड खर्च 

निर्वाचन आयोगले छपाइका लागि झण्डै २२ करोडमा खरिद गरेको अत्याधुनिक मेसिन प्रयोगबिह…

आवश्यकताभन्दा कम परिमाणमा ठेका आह्वान गरी सम्झौता गर्दा पासपोर्ट वितरणमा समस्या हुने

ई-पासपोर्ट (विद्युतीय राहदानी) वितरणमा भविष्यमा असर पुग्ने महालेखापरीक्षकको कार्याल…

‘ई-पासपोर्टका लागि निवेदन दिन राष्ट्रिय परिचयपत्र नम्बर चाहिने व्यवस्थाले असुविधा भयो’

ई-पासपोर्टका लागि निवेदन दिन राष्ट्रिय परिचयपत्र नम्बर चाहिने व्यवस्थाले नागरिकलाई अ…

सरकारी कर्मचारीले कार्यालयको डोमेन नेमसहितको इमेल प्रयोग नगर्दा करिब ९ करोड व्ययभार

राष्ट्रिय सूचना प्रविधि केन्द्रले खरिर गरेका ७ हजार ५४ इमेल प्रयोग नहुँदा इमेल लाइस…

एनसेल भोल्टे सेवा अब आईफोनमा, १०० मिनेट अन-नेट भोल्टे टक टाइम बोनस

यो नयाँ वर्षबाट आईफोन प्रयोग गर्ने एनसेलका ग्राहकहरूले अब स्पष्ट सुनिने हाई डेफिनिस…

बिग मार्टमा स्मार्ट क्युआरबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

विद्युतीय कारोबारलाइ प्रबर्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआर ले बिग मार्ट संग सहका…

प्रभु बैंकको भिसा कार्डबाट दराजमा भुक्तानी गर्दा १० प्रतिशत छुट

प्रभु बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहाक ग्राहकहरूलाई नव वर्ष उत्सव २०८० को छुट …

अमेरिकामै निर्मित चिप प्रयोग गर्ने मिसनमा एप्पल

एप्पलले सन् २०२४ सम्म अमेरिकामै निर्मित चिप प्रयोग गर्नेछ । एप्पलले सन् २०२४ सम्म अमेर…

विन्डोज ११ मा प्रिन्ट स्क्रीन बटनलाई थप उपयोगी बनाउँदै माइक्रोसफ्ट

माइक्रोसफ्टले विन्डोज ११ मा प्रिन्ट स्क्रीन बटनलाई थप उपयोगी बनाउन काम गर्ने भएको छ ।…