अपडेट
दशैंका लागि गाडी भाडामा दिदै सजिलो रेन्टल, अनलाइनबाटै रिजर्भ गर्न सकिने
सजिलो रेन्टलले अनलाइनमार्फत गाडी भाडामा दिने सुविधा प्रदान गर्दै आएको छ । ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइट मार्फत ग्राहकहरुले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीहरुले सजिलै गाडी भाडामा दिन सक्छन् ।
सन् २०२१ को जनवरी महिनामा लन्च भएको सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकहरुलाई सफा, स्वच्छ र आरामदायी कार, जीप, हायस, कोस्टर तथा पर्यटकीय बसहरु सजिलो गरी उपलब्ध गराउँदै आएको छ । नजिकिँदै गरेको दशैंमा सजिलो रेन्टरलबाट पनि सेवा लिन र दिन सकिने कम्पनीले जनाएको छ ।
परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानु पर्यो भने गाडी रिजर्भका लागि दुविधामा परी अल्लमल्ल हुन्छन्, मानिसहरुले भोग्ने यस्तै समस्या समाधानका लागि सजिलो रेन्टलको विकास गरेको कम्पनीका संस्थापक दामोदर फुयाँल (प्रज्वल) ले बताए ।
सजिलो रेन्टलले नेपालमा बस्ने मानिसहरुलाई मात्रै नभई विदेशबाट नेपाल फर्किने तयारी गरिरहेकाहरुलाई पनि सेवा दिन्छ । कम्पनीले नेपालका सातै प्रदेशका प्रमुख सहरहरु पोखरा, चितवन, बुटवल, धनगडी, नेपालगन्ज, इटहरी, बिर्तामोड र काठमाडौँमा सेवा प्रदान गर्दै आइरहेको छ ।
यात्राको क्रममा हुने जोखिम न्युनिकरणका लागि ग्राहकले रिजर्भ गर्ने गाडीमा अनुभवी ड्राइभर उपलब्ध गराइने कम्पनीले जनाएको छ । ग्राहकले न्युनतम चार घन्टादेखि १ महिना वा बढी समयका लागि आवश्यक परेको कार, स्कर्पियो, हायस वा बस भाडामा लिन सक्छन् । सजिलो रेन्टल मार्फत सवारीधनीले सहज र सरल ढङ्गबाट आफ्नो आम्दानी बढाउन सक्छन् ।
सजिलो रेन्टलका ग्राहकहरुले परम्परागत शैलीमा गाडी मिलाइदिने ब्रोकरलाई अनावश्यक रकम भुक्तानी गर्नु पर्दैन भने वित्तीय पारदर्शीता पनि प्रर्वद्धन गर्ने योजना रहेको व्यवस्थापक जर्नादन गौतमले बताए ।
अपडेट
आइशरको दशैं तिहार योजना, बम्परमा मिनी इभी कार जित्ने मौका
आइशरले नेपालीहरुको महान चाड दशैं र तिहारको उल्लासमय माहोलमा आफ्ना ग्राहकहरुका ला…
कारोबार एपको दशैं तिहार अफर, प्रिमियम सब्सक्रिप्सन खरिदमा ३० प्रतिशत छुट
अकाउन्टिङ सफ्टवेयर कारोबारले दशैं, तिहारको अवसरमा नयाँ अफर ल्याएको छ । यस अफर अन्…
कोरोना खोप बनाउने प्रविधि विकास गर्ने दुई वैज्ञानिकलाई चिकित्सातर्फको नोबेल पुरस्कार
यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरूद्धको खोप बनाउने प्रवि…
एनसेलले ल्यायो ‘अलवेज अन डेटा’, सोसल मिडिया डेटा प्याकबाट अब इन्स्टाग्राम पनि चलाउन पाइने
एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा मोबाइल डेटामा पहुँच सुनिश्चित गर्दै आकर्षक डेट…
नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार, ९ जनाविरूद्ध अख्तियारले दायर गर्यो मुद्दा
नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९…
लिट्मस केबल्सको चाडपर्व अफर, हरेक हप्ता राइस कुकरदेखि स्मार्टवाचसम्म जित्ने मौका
लिट्मस केबल्सले नजिकिदै गईरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी वा…
डिशहोम फाइबरनेटको १२ महिनाको रिचार्ज गर्दा थप १२ महिनाको सब्सिक्रिप्सन निःशुल्क
डिशहोम फाइबरनेटको १२ महिनाको रिचार्ज गर्दा १२ महिनाको सब्सिक्रिप्सन निःशुल्क पाइने …
धितोपत्र बोर्डले ल्यायो च्याटबट सेवा, लगानीकर्ताले आफ्ना जिज्ञासा सोध्न पाउने
नेपाल धितोपत्र बोर्डले लगानीकर्ता गुनासो अब च्याटबटबाटै सुन्ने भएको छ । सोमबार अर्थ…
एनसेलद्वारा वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर
एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रबा…
आईएमई पेको दशैं तिहार अफर, बम्परमा ८ जनालाई ५० हजार बराबरको शपिङ सुविधा
नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले ले आउदै गरेको राष्ट्रिय चाड दशैं , तिह…
जिडब्लुएमको ‘टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प’, सहभागीले स्मार्टवाचदेखि टिभीसम्म जित्न सक्ने
नेपालमा जिडब्लुएम सवारी साधनको आधिकारिक वितरक भिजि इम्पेक्स प्रालिले जिडब्लुएमका प्…
भक्तपुरमा एमजीको मोटर्सको नयाँ शोरूम
एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रालिले …
स्टाटसमा क्लिक नगरेरै ह्वाट्सएपमा स्टोरी हेर्न तरिका
ह्वाट्सएप करिब २ अर्ब सक्रिय प्रयोगकर्ता भएको सबैभन्दा लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ एपहर…
अब हाम्रो पेबाट अन्य डिजिटल वालेटहरूमा पैसा पठाउन सकिने
हाम्रो पेबाट अब अन्य डिजिटल वालेटहरूमा समेत पैसा पठाउन सकिने भएको छ । योसँगै अब…
सीजीनेटको अफर : ‘ह्याट्रिक दक्षिणा’, तीन गुणा गति
इन्टरनेट सेवा प्रदायक सिजी कम्युनिकेशन्सले सिजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवासँग स…