कीवर्डहरू -

अपडेट

बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट

स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी सामान खरिदको भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।

यस छुट अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि सामान खरिद गरी स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु १५० सम्म अतिरिक्त छुट प्राप्त गर्ने छन् ।

यो योजना असार १६, २०८० देखि साउन १५, २०८० सम्म रहने छ भने छुट अवधिभर हरेक ग्राहकले रु ५०० सम्म छुट लिन सक्ने छन् ।

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले बिग मार्टको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्ने छन् ।

यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एन आई सी एशिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यान क्याश साथै विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सक्ने छन् ।

अपडेट

समाज डेण्टलका कर्मचारी र ग्राहकलाई सनराइज क्यापिटलको निःशुल्क डिम्याट सुविधा  

सनराइज क्यापिटल लिमिटेड र समाज डेण्टल हस्पिटलबीच सहकार्य गर्ने सम्बन्धमा आज द्धिपक्षीय…

गूगल म्यापको हिस्ट्री डिलिट गर्ने तरिका

आजभोलि गूगल म्याप हामी धेरै प्रयोग गर्न थालेका छौँ । कतै जानुपर्‍यो भने नक्सा हेर्न…

बुटवलमा पहिलो रक्त सङ्कलन मोबाइल एम्बुलेन्स सञ्चालन

बिरामीको उपचारका लागि रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट आजद…

आइएमई पेबाट पानीको बिल तिर्दा १० प्रतिशत छुट, बिजुलीको भुक्तानीमा सेवा शुल्क नलाग्ने

आइएमई पेले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । अफर असार १७…

नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स सिधैं नबिल बैंकमा खातामा पाउन सकिने

विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि …

डिजिटल वालेट माई पेले एसईई पास भएका विद्यार्थीलाई छात्रवृत्ति दिने 

डिजिटल वालेट माई पेले एसईई पास भएका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । माइ प…

लहानमा नयाँ एनसेल सेन्टर

एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राह…

डेक्स्टप अनुभवलाई उत्कृष्ट बनाउँदै साओमीको मनिटर

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्ना विश्वभर रहेका उपभोक्ताहरूका लागि अत्याधुनिक र …

चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता

चिनियाँ धनाढ्य ज्याक मा नेपालबाट फिर्ता भएका छन् ।

नेपाल क्लियरिङ हाउसले विभिन्न पदमा रोजगारी खुलाएको छ । नेपाल क्लियरिङ हाउसले विभ…

कुवेतको अल मुजैनी एक्सचेन्जबाट इसेवामा पैसा पठाउन सकिने

संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै विशिष्ट डिजिटल रेमिट्…

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपबाटै रेमिट्यान्स बुझ्न सकिने

एनआईसी एशिया बैंकले अब विदेशबाट आएको रेमिटेन्स रकम बैंकको मोबाइल बैंकिङ्ग एपमार्…

अलिबाबाका संस्थापकको नाम कसरी रह्‍यो ‘ज्याक मा’?

चिनियाँ अर्बपति तथा विश्व प्रसिद्ध अनलाइन सपिङ साइट अलिबाबाका संस्थापक ज्याक मा यति…

प्रेम गीत ३ अब डिशहोममा हेर्न सकिने 

नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेम गी…

सात महिनामा १८ लाख ४ सय ३१ विद्युतीय राहदानी वितरण

पछिल्लो सात महिनामा १८ लाख ४ सय ३१ विद्युतीय राहदानी वितरण भएका छन् । <…