कीवर्डहरू -

अपडेट

अब एनसेलका सीईओसँग सिधै आफ्ना गुनासा राख्न सकिने, यस्ता छन् माध्यम 

अब एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सिधै आफ्ना गुनासा राख्न सकिने भएको छ । १८ औं वार्षिकोत्सवको अवसरमा एनसेलले सीईओ जाब्बोर कायुमोभसँग सिधै सम्प्रक गर्न इन्स्टाग्राम खाता र इमेलको व्यवस्था गरेको हो ।

सीईओसँग गुनासो राख्न सकिने इन्स्टाग्राम ह्यान्डल @ncellceo रहेको छ भने [email protected] इमेलमार्फत पनि सीईओसँग कुनै गुनासाहरु भए सिधै राख्न सकिने छ ।

यसरी आफ्नो सीईओसँग ग्राहकको सिधै पहुँच सुनिश्चित गराउने एनसेल नेपालको सम्भवत पहिलो कर्पोरेट हाउस हो । ग्राहकहरूले आफुसँग सिधै सम्पर्क गर्न सक्ने सीईओ जाब्बोरले बताए ।

‘यसरी सम्पर्कमा आउने ग्राहकहरुका कुराहरु सम्बोधन भए नभएको हाम्रो सम्बन्धित टोलिलेसुनिश्चित गर्नेछ,’ उनले भने, ‘यसले ग्राहकको अनुभवलाई अझ सुधार गर्नुको साथै थप विश्वास र पारदर्शिताको संस्कृति निर्माण गर्न योगदान गर्नेछ ।’


अपडेट

टेलिकमको चाडपर्व अफर, ३९९ रुपैयाँमा ३० जीबी डेटा प्याक

असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिक…

साओमीको चार्डपर्व अफर, मोबाइल किन्दा निःशुल्क इयरफोनदेखि २ हजारसम्म छुट

साओमीले नेपालले चाडपर्वलाई लक्षित गर्दै विशेष चाडपर्वको अफर लिएर आएको छ । ‘चाडपर्व…

आइसिटी अवार्डको क्याटोगोरी बी र सीको नोमिनेसन दिने आज अन्तिम दिन, कसरी दिने अनलाइन आवेदन ? 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको क्…

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पेबाट

नेपालको पहिलो डिजिटल वालेट“आइएमई पेमार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजि…

प्रविधि पत्रकार मञ्‍चको नयाँ कार्यसमिति चयन, अध्यक्षमा उमेश पौडेल निर्वाचित

प्रविधि पत्रकार मञ्‍च (टीजेएफ) को अध्यक्षमा उमेश पौडेल निर्विरोध निर्वाचित भएका छन् ।…

उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अब अत्याधुनिक कल सेन्टर

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृ…

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले ल्यायो चाडपर्व अफर

एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर “सेलिब्रट ग्रेट…

नाडा अटो शोमा सिट्रोनका गाडी बुक गर्दा २५ हजारसम्म क्यासब्याक

नेपालको लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो फेस्टिभ स्किम २०८० स…

ब्रोडवे इन्फोसिसद्वारा बुवाको मुख हेर्ने दिन क्यासब्याक अफर सार्वजनिक

ब्रोडवे इन्फोसिसले बुवाको मुख हेर्ने दिनको अवसरमा क्यासब्याक अफर सार्वजनिक गरेको छ …

‘विज्ञान साक्षरता र उद्यमशीलताः सबल अर्थतन्त्रको आधारशिला’ नारासहित असोज १ गते विज्ञान दिवस मनाइँदै

असोज १ गते एघारौं विज्ञान दिवस मनाइने भएको छ । ‘विज्ञान साक्षरता र उद्यमशीलताः सब…

असोज १५ गतेदेखि अनलाइनबाटै कम्पनी दर्ता हुने

कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी असोज…

सीजीको चाडपर्व अफर, उत्पादन खरिदमा क्यासब्याकसँगै आकर्षक पक्का उपहार

सीजी ब्राण्डले ‘सीजीले घर सजाऔँ, खुसीले चाड मनाऔँ’ भन्ने चाडपर्व प्रवर्द्धन योजना सु…

हिम इलेकट्रोनिक्सको इन्डो एसियन मिट २०२३ सम्पन्न

नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाडौँमा इन्डो ए…

सीएसआईटी एशोशिएसनले करियर कनेक्ट आयोजना गर्दै, आईटी कोर्ष र रोजगारीको बारे जानकारी पाइने

अक्सर कक्षा १२ सम्मको अध्ययन पुरा भएपछि विद्यार्थीहरू अलमल्लमा हुन्छन् । १२ कक्षा पछि क…

विश्वकै ठूलो रोबोटिक्स प्रतियोगिता फर्स्ट ग्लोबल च्यालेन्जमा प्रतिस्पर्धा गर्दै नेपाल

नेपालले विश्वकै सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता फर्स्ट ग्लोबल च्यालेन्जमा सहभागी भ…