अपडेट
शाइन रेसुङ्गा विकास बैंकको नयाँ अफर, फन्ड ट्रान्सफर गर्दा स्मार्टफोन जित्न सकिने
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ।
यो अफरअन्तर्गत दुई जना मोबाइल बैंकिङका प्रयोगकर्ताले एउटा स्मार्टफोन जित्न सक्नेछन्। अफरमा सहभागी हुनको लागि बैंकको एपबाट कनेक्ट आईपीएस छनोट गरी ‘फन्ड ट्रान्सफर’ गर्नुपर्ने हुन्छ।
भदौ १५ गते सुरु भएको योजना असोज १४ गतेसम्म लागू हुनेछ। यो अवधि सकिएपछि विजेता छनोट हुने बैंकले जनाएको छ। हाल मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएसमार्फत प्रतिदिन ३ लाख रुपैयाँसम्म रकमान्तर गर्न सकिन्छ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ३ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन्। बैंकले ८८ वटा शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र १६ वटा एटीएममार्फत सेवा दिँदै आइरहेको छ।
अपडेट
सिटी एक्सप्रेस जापानले ल्यायो मोबाइल एप, २०० बढी देशमा रेमिट्यान्स पठाउन सकिने
सिटी एक्सप्रेस जापानले मोबाइल रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ । सिटी एक्सप्रेस ज…
शनिबार काठमाडौं र ललितपुरका यी ठाउँमा विद्युत अवरूद्ध हुने
शनिबार काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा दिनभर विद्युत अवरूद्ध हुने भएको छ । …
भिस्याट प्रविधिबाट गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन
रसुवाको गोसाइँकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ। गोसाइँकुण्डमा पुग्ने भक्तजन र पर्…
आन्तरिक उडान यात्रालाई सहयोग गर्न भाइबर र सस्तो टिकट्सबीच सहकार्य, के के छन् सुविधा ?
राकुटेन भाइबर र सस्तो टिकट्सबीच सहकार्य भएको छ । आन्तरिक उडान यात्रालाई सहयोग गर्ने…
नबिल बैंकको एटीएम तोडफोड गर्ने एक जना पक्राउ
नबिल बैंकको एटीएम मेसिन तोडफोड गरी चोरी गर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन ।
बिगमार्टमा तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट
स्मार्ट क्यूआरले बिगमार्टसँग सहकार्य गरेको छ । जसअन्तर्गत बिगमार्टमा फलफूल तथा तरक…
नेपालमा टिकटक बन्द गर्न माग गर्दै युवराज सफलले दिए सञ्चार मन्त्रालयमा निवेदन
चर्चित लोकप्रिय शर्ट भिडियो शेयरिङ प्लेटफर्म टिकटक बन्द गर्न सञ्चार तथा सूचना प्रविधि …
आइसिटी अवार्डको ३ विधामा आवेदन दिने अन्तिम दिन बिहीबारसम्म, यसरी दिनुहोस् अनलाइन आवेदन ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ३…
एसियाकपको लाइभ अपडेट हाम्रोपात्रोमा हेर्न सकिने
आज बुधवारदेखि सुरु हुन गइरहेको एसिया कप क्रिकेट प्रतियोगिताको लाइभ अपडेट हाम्रो …
नेपाली पात्रोमा एशिया कपको लाइभ अपडेट
आजबाट सुरु हुने एशिया कपको लाइभ अपडेट नेपाली पात्रोमा हेर्न मिल्ने भएको छ । नेपा…
खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै दियालो टेक्नोलोजिज
नेपालको खानेपानी क्षेत्रलाई डिजिटलाइज गर्दै आएको दियालो टेक्नोलोजिज र स्मार्ट वास स…
युवाले ठूला सपना देख्नु पर्छः एनसेल सीईओ जाब्बोर
एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले शनिबा…
सार्वजनिक निकायमा अनावश्यक सफ्टवेयर निर्माण रोकिने, प्रयोगमा नआएकालाई हटाइने
सबै सार्वजनिक निकायमा अनावश्यक सफ्टवेयर निर्माण गर्ने प्रक्रिया बन्द हुने भएको छ । भद…
ठूला व्यवसायहरूका लागि च्याटजीपीटी इन्टरप्राइज आउँदै
ओपनएआईले ठूला व्यवसायहरूलाई लक्षित गर्दै च्याटजीपीटी इन्टरप्राइज ल्याउने भएको छ । च्य…
महालक्ष्मी विकास बैंकको अनलाइन सेवा परिष्कृत
महालक्ष्मी विकास बैंकले आफ्नो अनलाइन सेवाहरुलाई परिष्कृत गरेको छ । ग्राहकलाई अनलाइ…