अपडेट
रिसाइकल गरिएको माछा मार्ने जालोबाट ग्यालेक्सी डिभाइस निर्माण गर्दै सामसङ
सामसङका आगामी ग्यालेक्सी डिभाइसहरु रिसाइकल गरिएको माछा मार्ने जालोबाट निर्माण गरिने भएको छ ।फेब्रुअरी ९ मा सार्वजनिक हुने ग्यालेक्सी एस लाइनअपमा दुवै नयाँ र रिसाइकल गरिएको पदार्थ प्रयोग गरिनेछ ।
कम्पनीले समुद्य्रमा छोडिएको माछा जालको प्लास्टिकहरुलाई प्रयोग गरेर स्मार्टफोन बनाइरहेको खुलाएको छ । दुई दिन पछि घोषणा गरिने डिभाइस लाइनअपमा सूरमा यस्तो रिसाइकल गरिएको प्लास्टिक प्रयोग गरिनेछ र त्यसपछि सम्पूर्ण डिभाइस लाइनअप यस्तो सामाग्री प्रयोग गरिनेछ ।
समुद्र प्रदुषणमा हामीले प्लास्टिक बोटल वा अरु फोहोरलाई प्रमुख कारक भनठान्छौँ तर प्रदुषण गराउने कारकमा माइक्तोप्लास्टिक र फालिएको जाल हुने गर्दछ ।
हरेक वर्ष ६ लाख ४० हजार टन माछा मार्ने जालो समुद्रमै छोडिन्छ र यसले जलचरहरुका लागि निकै समस्या सिर्जना गरिरहेको छ । गत वर्ष समुद्रमा रहेको प्लस्टिकबाट सामसङले प्लास्टिक माउस पनि बनाएको थियो ।
अपडेट
‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नाराका साथ नेपालमा पनि सुरक्षित इन्टरनेट दिवस मनाइँदै
‘राम्रो इन्टरनेटका लागि हातेमालो’ नाराका साथ २०७८ माघ २३ गते ‘सुरक्षित इन्टरनेट द…
हल्ट प्राइज आईओईको सेमिफाइनल सम्पन्न, १८ टिम फाइनलमा प्रवेश
हल्ट प्राइज एट आईओईले सेमिफाइनल सम्पन्न गरेको छ । बज्र टेक्नोलोजिज, भर्टेक्स नेपाल, इ…
आठ वर्षपछि क्रोमको लोगो परिवर्तन
गूगलले क्रोमको आइकन पुनः रिडिजाईन गरेको छ । आठ वर्षको अन्तराल पछि यो लोगो परिवर्त…
हल्ट प्राइज आईओई पुलचोक क्याम्पसको ‘टर्निङ्ग ड्रिम टु रियालिटी’ कार्यशाला सम्पन्न
हल्ट प्राइज आईओई पुलचोक क्याम्पसले बज्र टेक्नोलोजिज, श्रम, रोजगार तथा सामाजिक सुरक्षा…
एनआईसी एशियाको ‘सर्वश्रेष्ठ बचत खाता’, ५ वर्षसम्म मोबाइल बैंकिङदेखि डिम्याट खाता निःशुल्क
एनआईसी एशिया बैंकले २०७८ कार्तिक १ देखि ल्याएको ‘सर्वश्रेष्ठ बचत खाता’ योजनामा ग्रा…
सरस्वती पूजाको अवसरमा आईटी कोर्षमा ४० प्रतिशत छुट दिदै ब्रोडवे इन्फोसिस
ब्रोडेवे इन्फोसिसले सरस्वती पूजाको अवसरमा आफ्ना आईटी कोर्षमा ४० प्रतिशत छुट दिने भए…
के तपाईको क्लासिक टेकको इन्टरनेटमा रिचार्ज सकियो ? अब सात दिनसम्म यसरी लिनुहोस् सापटी सुविधा
क्लासिक टेकका ग्राहकहरूले अब सातदिन सम्म सापटी सेवा पाउने भएका छन् । क्लासिक टेकको…
नमस्ते पेबाट टेलिकमको हरेक रिचार्जमा १० प्रतिशत क्यासब्याक, हरेक हप्ता एक जनालाई स्मार्टवाच
डिजिटल वालेट नमस्ते पेबाट नेपाल टेलिकमको रिचार्ज गर्दा १० प्रतिशत क्यासब्याक पाइने …
विद्यार्थीको सिकाइमा प्रयोग हुने स्याटेलाइटको नमुना ‘सस्तो क्युब’ आउँदै, कति पर्छ मूल्य ?
विद्यार्थीको सिकाइमा प्रयोग हुने स्याटेलाईटको नमुना ‘सस्तो क्युब’ आउने भएको छ । राष्…
आज टेलिकमको भीओएलटीई कल निःशुल्क
नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा शनिबार अर्थात आज निःशुल्क भीओएलटी…
काठमाडौंको प्रवर्द्धन गर्ने इन्नोभेटिभ आईडिया माग, उत्कृष्ट १० आईडियालाई ५ लाख बीउपुँजी
काठमाडौं महानगरपालिकाले युवा उद्मयमीहरूबाट काठमाडौंको प्रवर्द्धनका लागि इन्नोभेटिभ…
लक्ष्मी बैंकको क्राउडसोर्सिङ प्रतियोगिता, विजेतालाई बैंकको ब्राण्ड फिल्म बनाउन २० लाख
लक्ष्मी विकास बैंकले आउँदो २० औं वार्षिकोत्सवमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि न…
मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई होटेल ड्यानडलियनमा विशेष छुट
मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्रयानडलियनसँग व्यावसायिक सम्झौतामा हस्…
हल्ट प्राइज एसएमसीको पहिलो सेसन सम्पन्न
हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएससी) ले आफ्नो पहिलो इन्फर्मेसन सेसन सफलतापूर्वक…
शनिबार टेलिकमको भीओएलटीई कल निःशुल्क
नेपाल टेलिकमले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा शनिबार दिनभर निःशुल्क भीओएलटीई क…