कीवर्डहरू -

अपडेट

एनसेलले घटायो सबै लोकल कलको महशुल दर, अब प्रति मिनेट रु १.६२ मा कुनै पनि नेटवर्कमा कल गर्न सकिने

एनसेलका ग्राहकहरुले अब अझै सस्तोमा नेपाल भर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक रु १.९९ प्रति मिनेटबाट घटाइ कर बाहेक प्रति मिनेट रु १.६२ कायम गरेको छ ।

प्रिपेड ग्राहकहरुका लागि लागू भएको यो नयाँ महशुल दरले देशभर समान रुपमा अन्य नेटवर्कमा मेन ब्यालेन्सबाटै पे एज यू गो दर अन्तर्गत कल गर्न अझै सुलभ बनाएको छ ।

यो परिमार्जित नयाँ महशुल दर शुक्रबार (माघ २८) बाट लागू भएको हो । नयाँ महशुल दरको लाभ लिनका लागि ग्राहकहरुले *17107# डायल गरी सेवा निःशुल्क सुचारु गर्न सक्छन् ।

नयाँ महशुल दरले ग्राहकहरूलाई मेन ब्यालेन्सबाट ढुक्कसँग अन–नेट र अफ–नेट  भ्वाइस कल गर्न सजिलो र सहज बनाउँदछ । हामी आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय सेवा अनुभवका साथ उत्कृष्ट मुल्य प्रदान गर्न सदा प्रयासरत रहेका छौं । यो नयाँ महशुल दर २०७९ साउन २४ गते सम्म लागु रहनेछ ।

अपडेट

आईतबारदेखि इसेवाबाटै बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने  

बागमती प्रदेशमा दर्ता भएका सवारी साधनको ब्लुबुक नविकरणको शुल्क अब इसेवा मार्फत भुक्…

हल्ट प्राइज एसएमसीको बिजनेश प्लानिङ सेसन सम्पन्न

हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको बिजनेश प्लानिङमा पहिलो …

अब अनलाइनबाटै ५ लाखसम्म कर्जा पाइने, विद्युतीय कर्जा सम्बन्धि मार्गदर्शन जारी

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुन कर्जा (डिजिटल ल्यान्डिङ) सम्बन्धि म…

वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले…

हुवावेको फाइभजी आरएएन तेस्रो वर्ष पनि अग्रणी स्थानमा

हुवावेको फाइभजी आरएएन पोर्टफोलियो ग्लोबल डाटाको २०२१ दोस्रो अर्धवार्षिक मूल्याङकनमा…

फोर्ब्समा २०० मिलियन अमेरिकी डलर लगानी गर्दै बाइनान्स

विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सले फोर्ब्समा २०० मिलियन अमेरिकी…

करिब ३९ लाख लगानीकर्ताले प्रयोग गर्छन् मेरो शेयर, कति पुगे डिम्याट खाता ? 

करिब ३९ लाख लगानीकर्ताले मेरो शेयर प्रयोग गर्ने गरेका छन् । बिहीबार अर्थमन्त्रालयले …

जगदम्बा मोटर्सको भ्यालेन्टाइन डे अफर: स्कुटर किन्दा ६ हजार छुट, दैनिक स्मार्टफोन जित्ने मौका

टिभिएस स्कूटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्ट…

हल्ट प्राइज आइओईको फाइनल शनिबार

हल्ट प्राइज आइईओ (इञ्जिनियरिङ अध्ययन संस्थान) को फाइनल आगामी शनिबार (माघ २९ गते) आ…

स्मार्ट च्वाइस टेक्नोलोजिज र कामना बैंकबीच भुक्तानी फछ्र्योट सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालन अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोज…

क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन गर्छौः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले क्रिप्टोकरेन्सी र अनलाइन नेटवर्क मार्केटिङ व्यवसायलाई नियमन …

वाईफाई सिक्स राउटरसहित डिशहोमले ल्यायो ‘मेगाफाई’, अब १७९९ रूपैयाँमा ३०० एमबीपीएस इन्टरनेट

डिशहोम फाइबरनेटले ३०० र ६०० एमबीपीएस स्पीडको इन्टरनेट सार्वजनिक गरेको छ । वाईफाई…

सामसङले आफ्ना फ्ल्यागशिप फोनमा चार वर्षसम्म एन्ड्रोइड अपडेट दिने

सामसङले आफ्नो फ्ल्यागशिप डिभाइसहरुमा चार वर्ष सम्म एन्ड्रोइड अपग्रेड दिने घोषणा गरेको…

फोनपे नेटवर्कमा प्रभुपे आबद्ध, प्रभु पेका ७ लाख प्रयोगकर्तालाई भुक्तानीमा झनै सहज

पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता का…