कीवर्डहरू -

अपडेट

सीजी नेटको नयाँ अफर, अब १५ दिन निःशुल्क ट्राई गरेपछि मात्रै इन्टरनेट खरिद गर्न सकिने 

इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी नेटले ‘१५ डेज फ्री ट्रायल’ नामक नयाँ अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकले १५ दिनसम्म सीजी नेट प्रयोग गरेर आफुलाई मन परेमा त्यसपछि मात्रै खरिद गर्न सक्ने छन् ।

यो अफर नयाँ ग्राहकको लागि मात्रै लागु हुने कम्पनीले जनाएको छ । फ्री ट्रायल अफर पाउन यहाँ क्लिक गर्नुहोस् र आफ्नो विवरण सबमिट गर्नुहोस् । त्यसपछि सीजी नेटले तपाईलाई सम्पर्क गर्नेछ ।

सीजी नेटले हाल १२० र ५० एमबीपीएसको इन्टरनेट वितरण गर्दै आएको छ । १२० एमबीपीएसको मासिक मूल्य ९९९ रूपैयाँ र ५० एमबीपीएसको मूल्य ६४९ रूपैयाँ तोकिएको छ ।

अपडेट

जिमेलमा वर्कस्पेस प्रयोगकर्ताका लागि नयाँ इन्टीग्रेटेड भ्यू फिचर सार्वजनिक हुँदै

फेब्रुअरी ८ देखि जिमेलमा वर्कस्पेस प्रयोगकर्ताहरुका लागि नयाँ इन्टीग्रेटेड भ्यू फिचर …

यी अस्पतालमा अब इसेवाबाटै अपोइन्टमेन्ट लिन सकिने

नेपालमा अनलाईन मार्फत अपोइन्टमेन्ट सेवा दिँदै आइरहेको कोजेन्ट हेल्थले विभिन्न अस्पता…

साओमी नेपालको नयाँ कन्ट्री महाप्रबन्धकमा पाण्डा, आगामी मार्चदेखि जिम्मेवारी सम्हाल्दै

साओमी नेपालका कन्ट्री जेनरल म्यानेजरमा अमित कुमार पाण्डा नियुक्त हुने भएका छन् । उन…

३ महिनामा हाम्रो पात्रोको टेलीहेल्थबाट ५०० बढीलाई सेवा, औषधि अर्डर गर्न मिल्ने सुविधा आउँदै

नेपालकै लोकप्रिय एप हाम्रो पात्रोले ल्याएको टेलीहेल्थ सेवामा ३ महिनामा ५०० भन्दा बढ…

कुन कुन जिल्लाबाट लिन सकिन्छ ई-पासपोर्ट ?

मंसिर १ गतेदेखि राहदानी विभागले ई-पासपोर्ट अर्थात विद्युतीय राहदानी दिन शुरू गरे…

सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई समृद्ध तुल्याउन भगिरथ प्रयास

संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश जानबा…

अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जना पक्राउ

अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्र…

नेकपा एमालेले सबै जिल्ला पार्टी कार्यालयमा आईटी विज्ञ अनिवार्य नियुक्त गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालले देशभरका सबै जिल्ला पार्टी कार्यालयमा एकजना स…

विवरण दर्ता गराएर पनि के तपाईले राष्ट्रिय परिचयपत्र नम्बर पाउनु भएन् ? अब घरबाटै यसरी पाउनुहोस् 

राष्ट्रिय परिचयपत्र नम्बर अब एसएमएसबाटै पाइने भएको छ । यसअघि राष्ट्रिय परिचयपत्रका ल…

यी लोकप्रिय ५ नेपाली एप, जसले बनाउने छ तपाईको जीवन सहज

अहिलेको डिजीटल युगमा, हाम्रो दैनिक कार्यमा मोबाईल एपहरुको ठुलो महत्व रहन्छ । मोबा…

स्थानीय तहबाट पनि राष्ट्रिय परिचयपत्र वितरण गर्न शुरू 

राष्ट्रिय परिचयपत्र स्थानीय तहबाट पनि वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयम…

फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल, ५० टिमबीच प्रतिस्पर्धा हुने

आगामी फेब्रुअरी ५ मा हल्ट प्राइज आईओईको सेमिफाइनल हुने भएको छ । फेब्रुअरी ५ मा बि…

एनसेलको ‘ननस्टप टाइम प्याक’ सार्वजनिक, अब छोटो समयका लागि पनि डेटा प्याक लिन सकिने

एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको छ जसमा ग्राहकले छोटो समय अर्था…

टेलिकमले घटायो अन्तर्देशीय अन्तरआबद्धता शुल्क, एनसेल तथा स्मार्टको सिममा कल गर्दा कम शुल्क पर्ने 

नेपाल टेलिकमले आज मिति २०७८ माघ १८ गते देखि कुनै पनि दूरसञ्चार सेवा प्रदायकका ग्…

अनलाइन बजेट पसलमा मुक्तिनाथ विकास बैंकका ग्राहकलाई छुट

मुक्तिनाथ विकास बैंकले ग्राहकहरूलाई थप सेवा दिन काठमाडौँ उपत्यकामा सञ्चालित अनलाइ…