कीवर्डहरू -

अपडेट

प्रधानमन्त्रीको आईटी विज्ञमा इन्जिनियर विष्ट नियुक्त  

प्रधानमन्त्री शेर बहादुर देउवाको सूचना प्रविधि (आईटी) विज्ञमा इन्जिनियर  दिपेश विष्ट नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले विष्टलाई आईटी विज्ञमा नियुक्त गरेका हुन् ।

उनलाई सह-सचिव सरहको सेवा सुविधा दिने गरी आईटी विज्ञमा नियुक्त गरिएको हो । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागका सदस्य रहेका विष्ट कांग्रेस निकट इञ्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन) का पूर्व महासचिवसमेत हुन् ।

उनले नेपाली कांग्रेसको वेबसाइट बनाउने र क्रियाशील सदस्यताको डिजिटल रेकर्ड प्रणाली बनाउनेमा समेत काम गरेका थिए । उनी नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य समेत हुन् ।


अपडेट

बढ्दै अनलाइन जुवाको जालो

महानगरीय प्रहरी परिसर काठमाडौँले आइतबार काठमाडौँको बौद्धबाट अनलाइन जुवा ‘बिङ्गो’…

आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने एनसेलको योजना

एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा…

आईएमई लाईफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको अवसरमा मास्कट सार्वजनिक

आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको उपलक्ष्यमा मास्कट सार्वजन…

जो रोगनले कोभिड सम्बन्धि गलत जानकारी फैलाएपछि कन्टेन्ट एडभाइजरी राख्दै स्पटिफाई

स्पटीफाईले कोभिड १९ को पोडकास्टहरुका लागि कन्टेन्ट एडभाइजरी राख्ने भएको छ । स्पटीफा…

रेष्टुरेन्टमा अनलाइन जुवा खेलेको आरोपमा ७४ जना पक्राउ, मोबाइलसहित ६ लाख १९ हजार नियन्त्रणमा

अनलाइन जुवा खेलाएको आरोप प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परि…

संसारकै मूल्यवान कम्पनीमा एप्पल, शीर्ष १० मा कुन कुन परे ? 

एप्पल सन् २०२२ मा विश्वको सबैभन्दा बढी मूल्यवान ब्राण्ड हुन सफल भएको छ । ब्राण्ड डाइरे…

एलन मस्कको प्राइभेट जेट ट्रयाक गर्ने ट्विटर बट बन्द गर्न १९ वर्षिय युवाले मागे ५० हजार डलर

१९ वर्षीय ज्याक स्वीनीले एलन जेट नामक ट्वीटरबट निर्माण गरेका छन् । यसले एलन मस्कको न…

प्रतिबन्धका बाबजुद पनि विश्वका शीर्ष १० मूल्यवान ब्राण्डको सूचीमा ह्वावे

सूचना प्रविधि कम्पनी ह्वावे विश्वका १० मूल्यवान ब्राण्डभित्र पर्न सफल भएको छ । सन् २०२२…

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रोजगारीको अवसर, आईटी निर्देशकसहित १७ जना माग

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सूचना प्रविधि निर्देशकसहित १७ कर्मचारी करार सेवामा …

एन्ड्रोइड फोनमा सबै ट्याब बन्द गर्नुभन्दा अगाडि अब क्रोमले अनुमति माग्ने

सबै ट्याब बन्द गर्नुभन्दा अगाडि अब क्रोमले अनुमति माग्ने भएको छ । यो फिचर एन्ड्रोडका …

जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्दै ह्याकर 

आक्रमणकर्ताले ईमेलमा जूमको जस्तै लिंक पठाएर माईक्रोसफ्ट अकाउन्टको लगइन विवरण चोर्ने …

विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूको भाडा अब क्यूआर कोड स्क्यान गरेर तिर्न सकिने

मेगा बैंक नेपालले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरूमा ‘क्यूआर’ कोड भुक्तानी …

५ जना खेलाडीले छाडे नेपालको लोकप्रिय पब्जी मोबाइल टिम ‘डिआरएस’

युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन …

विमानस्थलका अध्यागमन कर्मचारीलाई डिउटीमा रहँदा मोबाइल फाेन चलाउन राेक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीलाई नियमित कामम…