अपडेट
जेनेस सोलुसन आईएसओ २७००१ सर्टिफाइड
बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी जेनेस सोलुसन आईएसओ सर्टिफाइड भएको छ । जेनेस इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टम (आईएसओ) २७००१ बाट प्रमाणित भएको हो ।
आईएसओ २७००१ सबैभन्दा बढी मान्यता प्राप्त हो । अन्तर्राष्ट्रिय रूपमा इन्फर्मेसन सेक्युरिटीको मापदण्ड पुरा गरेकालाई यो प्रमाणपत्र दिइन्छ । जेनेसले इन्फर्मेसन सेक्युरिटीका अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरेकाले आईएसओबाट प्रमाणित भएको हो ।
यसले गर्दा जेनेस सोलुसनले ग्राहकको डेटा सुरक्षालाई ध्यान दिएको देखाउँछ । ग्राहकको डेटा सुरक्षा आफ्नो लागि एकदमै महत्वपूर्ण भएको र आईएसओ २७००१ एउटा शुरूवात मात्र भएको कम्पनीले बताएको छ ।
अपडेट
ग्राहकलाई निःशूल्क डुअल ब्याण्ड राउटर उपलब्ध गराउँदै वर्ल्डलिंक
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ग्राहकलाई निःशूल्क डु…
अनलाइन कक्षाका लागि मासिक २८८ रूपैयाँमा विद्यार्थीलाई इन्टरनेट दिदै डिशहोम
नेपालमा कोरोनाको तेस्रो लहर शुरू भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरूले अ…
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२१ को ग्राण्ड फिनाले शुरू, विजेतालाई १७ करोड पुरस्कार
पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२१ को ग्राण्ड फिनाले शुरू भएको छ । ज…
हल्ट प्राइज कसमस कलेजका निर्देशक दिपक दाहाल भन्छन्ः हल्ट प्राइज सुनौलो अवसर हो
विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ कसमस कलेज अफ म्यानेजमेन्ट ए…
सुरक्षण मुद्रणमा परीक्षण छपाइ, अब स्वदेशमै अन्तःशुल्क स्टिकर छाप्न सकिने
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा १७७ रोपनीमा निर्मित, तर प्रयोगविहीन …
क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ
क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ३ जना व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपर…
के तपाईको फेसबुक पोष्टमा नराम्रो कमेन्ट आउँछ ? यस्तो छ रोक्ने तरिका
फेसबुक विश्वको लोकप्रिय सामाजिक सञ्जाल हो । फेसबुकका मासिक करोडौं प्रयोगकर्ता छन् ।…
साइबर आक्रमणसँग लडन अष्ट्रेलिय र बेलायतको सहकार्य
अष्ट्रेलिया र बेलायतले साइबर आक्रमणहरुसँग लडनका निम्ति सहकार्य गरेका छन् । यी दुई र…
अनलाइनमा विदेशीलाई जुवा खेलाउने १२ जना पक्राउ
अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बुधबार प्रहरील…
एफटीटीएच उपलब्ध नभएका ठाउँमा टेलिकमको फोरजी नमस्ते वाईफाई, कति पर्छ मूल्य ?
एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा त…
मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट
मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट उपलब्ध हुने भएको छ । डिशहोमल…
माई पेबाट आन्तरिक हवाई टिकट बुकिङ गर्दा ५ प्रतिशत क्यासब्याक
माई पे वालेटले आन्तरिक हवाई टिकट बुकिङ गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ । यस …
माइक्रोसफ्टले ६९ अर्ब डलरमा खरिद गर्यो क्यान्डिक्रस बनाउने कम्पनी एक्टिभिजन ब्लीजार्ड
माइक्रोसफ्टले अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौतामा एक्टिभिजन ब्लीजार्ड कम्पनी खरिद गरेक…
फ्युजमेसिनद्वारा नेपालमा \'एआई फेलोशिप २०२२\' को घोषणा
अब नेपालमा पनि नेटटिभीको स्ट्रिम्ज प्लस सेट टप बक्समा एयरकन्सोल उपलब्ध भएको छ । यो स…