कीवर्डहरू -

अपडेट

जर्मन पशु आश्रयले एडप्ट गर्न मिल्ने घरपालुवा जनावरको प्रोफाइल टिन्डरमा पोस्ट गर्दै

जर्मन पशु आश्रयले एडप्ट गर्न मिल्ने घरपालुवा जनावरहरुको प्रोफाइल टिन्डरमा पोस्ट गरिरहेको छ । म्युनिच आनिमल वेलफेय एसोसिएसने एडप्ट गर्न मिल्ने घरपालुवा जनावरहरुलाई जनावर पाल्न मन हुने व्यक्तिसँग जोडि मिलादिन थालेको छ ।

आश्रयले स्थानिय विज्ञापन एजेन्सीलाई भनेर १५ ओटा कुकुर र विरालोको हेडसट खिच्न लगाएको थियो । यो कार्यलाई धरै जनावर प्रेमीले मनपराएको पनि आश्रयको ठहर गरेको छ ।

महामारीमा धेरै मान्छेहरुले जनावर पाल्न कम गरेकाले यो पहल गरिएको हो । यो पहलले धेरै जनावरहरुलाई राम्रो जीवन दिन सहयोग पुर्‍याउने कम्पनीले बताएको छ ।



अपडेट

इन्स्टाग्रामको नयाँ एन्टी हेट फिचर, चर्चित पोस्टहरुमा कमेन्ट र रिक्वेस्टहरु सिमित गर्न‍े

इन्स्टाग्रामको नयाँ एन्टी हेट फिचरले चर्चित पोस्टहरुमा कमेन्ट र रिक्वेस्टहरु सिमित गर्न…

पैसा दिएर कोरोनाको खोप बारे भ्रामक जानकारी फैलाइदै, ३०८ अकाउन्टमाथि फेसबुकको प्रतिबन्ध

एउटा मार्केटिङ फर्मले इन्फ्ल्युएन्सरहरुलाई कोभिड १९ खोपको विरुद्ध भ्रामक जानकारी फैला…

विद्युतीय खोप प्रमाणपत्रका लागि कीर्तिपुरमा फारम लिन स्थगित, अनलाइनबाट यसरी भर्नुहोस्

क्यूआर कोडसहितको खोप प्रमाणपत्रका लागि  राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र…

सन् २०२० मा सबैभन्दा धेरै डाउनलोड हुने एपमा टिकटक, शीर्ष १० मा कुन कुन परे ? 

सन् २०२० मा शर्ट भिडियो शेयरिङ एप टिकटक विश्वभर सबैभन्दा बढी डाउनलोड हुने एपमा पर्…

क्यूआर कोडसहितको विद्युतीय खोप कार्ड लागू भएपछि सेवाग्राहीलाई झनै सास्ती

विदेश जान चाहने नागरिकका लागि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड लागू…

अनलाइनबाट टोकन लिएरमात्र यातायात कार्यालयको सेवा लिन सकिने, यस्तो छ तरिका

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात व्यवस्था कार्यालयमा भेटघाट…

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ योजनाका विजेता सार्वजनिक

फोन पे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरू गरेको ‘आम्मामा…

टर्कसेल र चाइना मोबाइल झेजियाङ्गसँग ह्वावेले सम्पन्न गर्‍यो ८०० जीको लाईभ परीक्षण 

ह्वावेले लाइभ नेटवर्कमा दुई वटा ८०० जीको परीक्षण पूरा गरेको छ । ह्वावेले एउटा चाह…

राष्ट्रिय वाणिज्य बैंकले शुरु गर्‍यो क्रेडिट कार्ड, ५ लाखसम्मको क्रेडिट लिमिट

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मंगलबार क्रेडिट कार्ड सेवा शुरु गरेको छ । बैंक सं…

ग्लोबल आइएमई बैंकले शिक्षकहरुलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने

ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रे बीच गुणस्तरीय …

काठमाडौंको बनस्थली बसुन्धरासम्म टेलिकमको इन्टरनेट केही दिन अवरुद्ध हुने

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय काठमाडौंले काठमाडौंका केही ठाउँमा केही दिन…

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । सोम…

ग्यापुको टिकटक प्रतियोगिता शुरू, भिडियो बनाएर १ लाखसम्म जित्न सकिने

नेपाली ईकमर्स कम्पनी ग्यापुले टिकटक प्रयोगकर्तालाई लक्षित गर्दै ‘ग्यापु टिकटक हिरोज’ …

गायक प्रकाश सपुतको तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा

शुक्रबार सार्वजनिक भएको गायक प्रकाश सपुतको गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको …

मेगा बैंकमा बचत खाता खोल्दा एनसेलको सीम निःशुल्क पाइने

मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरुले आकर्षक विशेषताह…