अपडेट
लोफाको खुल्ला निबन्ध प्रतियोगिता शुरू, विजेतालाई ८ लाख बराबरको पुरस्कार
लिट्रेसी अफ फाइनान्स फर अल (लोफा) ले खुल्ला निबन्ध प्रतियोगिता शुरू गरेको छ । अहिलेको यो विषम परिस्थितिमा युवाहरुलाई देशको अर्थ, व्यवसाय तथा वित्तीय क्षत्रको बारेमा आफ्ना धारणा व्यक्त गर्न दिने उदेश्यले नविन्ध प्रतियोगिता सञ्चालन गरेको हो ।
निबन्ध व्यवसाय, अर्थशास्त्र र वित्तीय संस्था नेपालमा तथा उद्यम र कोभिड १९ विषयसँग सम्बन्धित रहेर निवन्ध लेख्नुपर्नेछ । तर निबन्धको शीर्षक आफै राख्न सकिने निबन्ध बुझाउने समयमा विषय खुलाएर पठाउनु पर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन् निबन्धको अधितकम शब्द संख्या ९०० हुनुपर्नेछ । भने माइक्रोसफ्ट वर्ड वा पिडीएफ फाइलमा निवन्ध पठाउनुपर्नेछ । निवन्धको फन्ट साइज १२ तोकिएको छ ।
निवन्धमा लेखिएको भाषा प्रष्ट र मिलेको हुनु पर्ने तथा निवन्ध प्रतियोगी स्वयम् आफैले लेखेको हुनु पर्नेछ । यदी कतैबाट सारेको थाहा पाइएमा त्यस्तो निबन्धलाई बदर गरिने आयोजकले जानकारी दिएको छ ।
निवन्ध लेखनमा यदि कसैबाट सहयोग लिइएको, कुनै स्रोतबाट साभार गरिएको, विषय वस्तु सम्मिलित गरिएको भए त्यस बारेमा उल्लेख गर्नु पर्नेछ।
प्रतियोगितामा २०७७ सालको एसइइ परीक्षामा सम्मिलित विद्यार्थीहरू, १५-२२ वर्षका युवाहरु सहभागी हुन सक्नेछन् । आगामी अगस्ट १० सम्म [email protected] मा निवन्ध पठाउन सकिने छ । यस कार्यक्रममा सहभागी हुन रजिष्टर गर्न यहाँ क्लिक गर्नुहोस् ।
प्रतियोगिताको नतिजा ७० प्रतिशत निर्णायक मण्डलको निर्णय, २० प्रतिशत वेबसाइटको कमेन्ट तथा १० प्रतिशत फेसबुकको लाइक र कमेन्ट आधारमा तयार गरिनेछ ।
प्रतियोगितमा सहभागी एसईईका विद्यार्थीहरुलाई २५ प्रतिशतदेखि १०० प्रतिशत छात्रवृत्ति, ३ हजारसम्म नगद र अन्य उपहारहरुको व्यवस्था गरिएको छ ।
त्यस्तै अन्य सहभागी मध्येबाट प्रथमलाई ५ हजार रूपैयाँ, दोस्रोलाई ४ हजार रूपैयाँ, तेस्रोलाई ३ हजार रूपैयाँ, चौथौंलाई २ हजार रूपैयाँ पुरस्कार दिइनेछ । भने उपहारहरुको समेत व्यवस्था गरिएको छ ।
यस प्रतियोगिता सञ्चालन गर्न लोफालाई कबाडी डटकम, शेयरिङ अपर्चुनिटी, मेरो शिक्षा लगायतका अन्य संस्थाले सहयोग गरेका छन् ।
अपडेट
स्वास्थ्य सेवा विभागको खोप दिने निर्णय पालना गर्न स्वास्थ्य कार्यालयलाई आइस्पानको आग्रह
स्वास्थ्य सेवा विभागले इन्टरनेट सेवा प्रदायकका कर्मचारीलाई कोभिड १९ विरूद्धको खोप प्र…
अब क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण हुने
प्रधानमन्त्री शेरबहादुर देउवाले क्युआर कोडसहितको खोप प्रमाणीकरण कार्ड वितरण गर्न निर्…
विन्डोज ११ को पहिलो बेटा भर्सन सार्वजनिक, यसरी गर्नुहोस् प्रयोग
माइक्रोसफ्टले विन्डोज ११ को बेटा भर्सन सार्वजनिक गरेको छ । बेटा भर्सन विन्डोज इन्साईड…
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन ४५ मिनेट नासाको नियन्त्रण बाहिर, ठूलो दुर्घटनाबाट बच्यो
अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बिहीबार ठूलो दुर्घटना हुनबा…
प्रविधिमैत्री बन्दै ट्राफिक व्यवस्थापन, थप २ ठाउँमा ट्राफिक लाइट जडान
सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले जय नेपाल …
आईबिएमका अन्वेषकले बनाए पार्किन्सन रोगको भविष्यवाणी गर्न सक्ने एआई
आईबिएमका अन्वेषकले आपार्किन्सन रोगको भविष्यवाणी गर्न सक्ने एआई बनाएका छन् । अन्वेषकले…
डिशहोम फाइबर नेटको सेवा अब जनकपुरमा
डिशहोम फाइबरनेटको सेवा जनकपुरमा उपलब्ध भएको छ । छिटो, सस्तो र भरपर्दो इन्टरनेट से…
अबदेखि ग्रीन वे एपले आइएमई पे मार्फत भुक्तानी सेवा प्रदान गर्ने
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्तित ‘आइएमई पे’ र…
वाग्मती प्रदेश सरकारले उपलब्ध गरायो चार्जिङ स्टेशनका लागि सात स्थानमा जग्गा
वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि काठमाडौं उपत्यका…
एक महिनाभित्र सबै सरकारी निकाय तथा कार्यालयमा अफिस अटोमेसन सिस्टम लागु गर्न निर्देशन
एक महिनाभित्र सबै सरकारी निकाय तथा कार्यालयमा अफिस अटोमेसन सिस्टम लागु गर्न नेपाल…
एलजीले दक्षिण कोरियाका स्टोरबाट आईफोन बेच्ने
एलजीले दक्षिण कोरियाका स्टोरहरुबाट आईफोन बेच्ने भएको छ । जेडीनेटको रिपोर्ट अनुसार…
मेलम्चीका बाढी पिडित सब-डिलरहरुलाई डिशहोमको सहयोग
गएको महिना आसारको पहिलो सातामा आएको विनासकारी बाढीका कारण सिन्धुपाल्चोकको मेलम्च…
अकाउन्ट सस्पेन्ड वा लक भएमा प्रयोगकर्तालाई सूचित गराउने फिचर जाँच गर्दै ट्विटर
ट्वीटरले अकाउन्ट सस्पेन्ड वा लक भएमा प्रयोगकर्तालाई सूचित गर्ने फिचरको जाँच गरिरहेको…
प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने
प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामको जानकारी अब भाइबरबाटै पाइने भएको छ…