कीवर्डहरू -

अपडेट

फुडमाण्डु र इसेवाबीच सम्झौता, इसेवाबाट भुक्तानी गर्द ३०० रूपैयाँसम्म छुट

नेपालको सबैभन्दा पहिलो र ठुलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डू र नेपालको पहिलो र अग्रणी मोबाइल वालेट इसेवाबिच सहकार्य भएको छ ।

आफ्नो क्षेत्रका नेतृत्वदायी कम्पनीहरु बिचको यस समझदारीसँगै फुडमाण्डूका प्रयोगकर्ताहरुले मोबाइल वालेट इसेवामार्फत अर्डरमा भुक्तानी गर्न सक्ने भएका छन् । एक कार्यक्रमकाबीच फुडमाण्डू र इसेवा बिच भुक्तानी सेवा उपलब्ध गराउने बारेमा सम्झौता भएको हो ।

सम्झौतासँगै इसेवाका प्रयोगकर्ताहरुलाई थप सुबिधा दिइनेछ भने फुडमाण्डूका प्रयोगकर्ताहरुले थप भुक्तानीको माध्यम उपयोग गर्न सक्ने छन् ।

फुडमाण्डूमा हुने अर्डरहरुमध्ये अनलाइन पेमेन्टमा ग्राहकहरुको रूची बढिरहेको बेलामा इसेवाको उपलब्धताले थप सहज हुने कम्पनीका ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर श्यामरत्न  मालीले बताए ।

हाम्रोमा अहिले ३० प्रतिशत भन्दा धेरै अनलाइन पेमेन्ट भईरहेको छ र ठूलो नेटवर्क भएको इसेवालाई जोड्न पाउँदा त्यसमा अझ वृद्धि हुने अपेक्षा गरिएको छ ।

यसले अब ग्राहकहरुलाई सजिलो तरिकाले फुड अर्डर गर्दा भुक्तानी गर्न सकिनेछ । इसेवाको बृहत नेटवर्कमा भएका ग्राहकहरुले सजिलै फुडमाण्डूबाट खानेकुरा अर्डर गर्न सक्नेछन्, ब्राण्ड, सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर मालीले भने ।

सो सहकार्यले डिजिटल नेपालको अभियानलाई सहयोग गर्ने र ग्राहकहरुलाई सजिलो हुने अपेक्षा गरिएको छ । इसेवाका बिजिनेस डिभेलपमेन्ट हेड, अशिष प्रशाईले डिजिटल भुक्तानीको बढ्दो प्रयोगले सेवाग्राहीहरुलाई घरबाटै भुक्तानी गर्न सहज हुने अपेक्षा गरकाछन् ।

कोरोना भाइरसको महामारीमा मानिसहरुले घरबाटै विभिन्न अर्डरहरुको भुक्तानी गर्ने प्रचलन बढिरहेको सन्दर्भमा ठूलो नेटवर्क भएको फुडमाण्डुसँग ठूलो भुक्तानी नेटवर्कभएको इसेवा जोडिन पाउँदा खुशी भएका छौं ।

यसले डिजिटल अभियानलाई सहयोग पुर्याउनेछ । यस अवसर पारेर फुडमाण्डूले इसेवाबाट भुक्तानी गर्ने ग्राहकहरुलाई पहिलो अर्डरमा २० प्रतिशत वा रु ३०० सम्मको छुट दिने घोषणा गरेको छ ।

अपडेट

समृद्धि फाइनान्सले शुरू गर्‍यो कर्पोरेट पे प्रणाली

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्पोरेट पे प्रणाली शुरू गरेको छ । समृद्धि फाइनान्…

अमेरिकी कम्पनी एक्जेम्प्लरसँग सगुनको रणनीतिक साझेदारी

सोसियल इ–कमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग हालै रणनीतिक साझे…

एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा २५ प्रतिशतसम्म छुट

एनएमबि बैंकका ग्राहकहरुले अब बिगमार्टमा सामान खरिद गर्दा २५ प्रतिशत सम्मको छुट पाउ…

कोरोनाको खोप लगाउन अनलाइन दर्ता नम्बर चाहिने, यसरी पाउनुहोस् नम्बर

अब काठमाडौंमा कोरोना भाइरस विरूद्धको खोप लगाउन अनिवार्य अनलाइन दर्ता नम्बर चाहिने…

गैर प्राविधिकलाई एआई सिकाउँदै फ्युजमसिन, कसरी हुने सहभागी ? 

आगामी साउन १८ गतेदेखि गैर प्राविधिकलाई लक्षित गरी ‘एआईटुगो वर्कशप’ शुरू हुँदैछ ।…

यी ठाउँमा उपलब्ध छ सीजी नेट

चौधरी ग्रुप अन्तर्गतको सीजी नेटको इन्टरनेट सेवा काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा उ…

पठाओ ट्याक्सीमा यात्रु र चालकको बीचमा प्लास्टिकको पर्दा अनिवार्य 

कोरोना कहरको समयलाई मद्यनजर गर्दै पठाओ ट्याक्सीमा क्याप्टेन (चालक) र यात्रुको बीचमा …

नेपालको आफ्नै स्याटेलाइट राख्न प्रारम्भिक तयारी

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्ने सरकारको योजनाले केही वर्षदेखि चर्चा पाउँ…

नेपाल क्रिकेट संघले आयोजना गर्ने सम्पुर्ण खेलहरु डिशहोमको एक्सन स्पोर्टसले प्रशारण गर्ने 

नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेड विच घरेलु क्रिकेट प्रतियोगि…

अब सवारीसाधनको ब्लुबुक बोकेर हिड्नु नपर्ने, क्युआर कोड स्क्यान गरेरै हुनेछ चेकिङ

सवारीसाधनको ब्लुबुक अब बोकेर हिड्नु नपर्ने भएको छ । शुक्रबारदेखि बागमति प्रदेशको भ…

जूमको भिडियो कलमा नयाँ सुविधा, अब प्लगइनहरु प्रयोग गर्न मिल्ने 

जूमले भिडियो कलमा तेस्रो पक्षीय एपहरु थपेको छ । अब प्रयोगकर्ताहरुले जूम प्रयोग गरि…

नागरिक एपबाट यसरी तिर्नुहोस् सवारीसाधनको कर

बागमति प्रदेशभित्र दर्ता भएका सवारीसाधनको कर अब नागरिक एपबाट समेत तिर्न सकिने भएक…

अब कर तिर्न कार्यालय धाउनु पर्दैन, यसरी तिर्नुस् अनलाइनबाट सवारीसाधनको कर

बागमति प्रदेशभित्र दर्ता भएका सवारीसा धनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबा…

दुबईमा पर्‍यो कृतिम वर्षा, क्लाउड सिडिङ प्रविधि प्रयोग

अति कममात्रै पानी पर्ने दुबइमा कृतिम वर्ष गराइएको छ । लामो समयसम्म पानी नपरेपछि द…

अनलाइनबाटै बागमति प्रदेशका सवारीसाधनको कर तिर्न सकिने, कार्यालय जानुपर्ने बाध्यताको अन्त्य 

बागमति प्रदेशभित्र दर्ता भएका सवारीसा धनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबा…