कीवर्डहरू -

अपडेट

ओपोले सार्वजनिक गर्‍यो स्मार्टर फ्ल्याश चार्जिंग प्रविधि 

ओपोले ‘ह्वाट्स नेक्स्ट फर फ्ल्याश चार्जिंग ?’ ओपो फ्ल्याश चार्ज ओपन डेको आयोजना गरेको छ । कार्यक्रम अन्तर्गत कम्पनीले फास्ट चार्ज प्रविधि अन्तर्गत आफ्ना नौला उपलब्धिहरु तथा फ्ल्याश चार्ज टेक्नोलोजी सोलुसन मातहतका विकासहरु प्रस्तुत गरेको थियो ।

‘ओपोको भोक फ्ल्याश चार्ज प्रविधिको विकास, चार्जिंग एडेप्टर, चार्जिंग केबल, पीएमआईसी, ब्याट्री लगायत कम्पनीद्वारा प्रतिपादित नवप्रबर्तनको उपज हो,’ ओपो भोक फ्ल्याश चार्ज प्रविधिका चिफ साईन्टिष्ट जेफ च्यांगले भने, ‘उपभोक्ताको छनोट तार वाला होस् वा तार रहित, भोक फ्ल्याश चार्ज प्रविधिले अब विद्युतिय उपकरणहरु चार्ज गर्ने सवालमा कठिन भन्दा कठिन अवस्थामा समेत उपभोक्ताका अधिकतम माग सम्बोधन गर्ने क्षमता राख्छ ।’

ओपोले भोक फ्ल्याश चार्ज प्रविधिलाई अझ सुरक्षित बनाउन फाईभ—फोल्ड सेफ्टी प्रोटेक्शन प्रणालीको प्रतिपादन गरेको हो । ओप्पोले थप नवप्रबर्तन भित्र्याउन एआई अल्गोरिदम, नयाँ धातु, चार्जिंग आर्किटेक्चर्स लगायत अन्य कारकहरु माथि समेत अन्वेषणलाई निरन्तरता दिइरहेको छ ।

ओपोले कार्यक्रम मार्फत आफ्नो नयाँ स्मार्ट चार्जिंग प्रविधिको पनि अनावरण गरेको थियो । चार्जिंगको गतिलाई अधिकतम सुरक्षित रेञ्जमा राख्ने कार्यमा सघाउन विशेषरुपमा डिजाइन गरिएको यो प्रविधिले चार्जिंग अवस्थाको बोद्विक पहिचान गरी चार्जिंग करेन्टको समायोजन गर्छ ।

यसले अस्वभाविक रुपमा ब्याट्रीको आयूमा ह्रास आउने प्रक्रियामा न्यूनिकरण ल्याउने कार्यमा सघाउँदै उपभोक्तालाई लामो अवधिसम्म इष्टतम ब्याट्री आयूबाट फाइदा लिन सघाउँने कम्पनीले जनाएको छ ।

ओपोका अनुसार स्मार्ट चार्जिंग प्रविधिले ब्याट्रीको दिर्घायु, विशेष परिस्थितीमा समेत सुदृढ चार्जिंग गति प्रदान गर्ने, चार्जिंगको गति नियन्त्रण गर्दै उपकरणलाई तात्नबाट जोगाउने लगायत सुविधा प्रदान गर्दै ब्याट्रीको परफरमेन्समा उल्लेखनिय सुधार गर्नेछ ।

अपडेट

आगामी ३ बर्षमा ह्वावेले स्टार्टअप इकोसिस्टममा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने

ह्वावेले सिंगापुर र हङकंगमा एकै साथ ह्वावे क्लाउड स्पार्क फाउन्डर्स समिटमा स्टार्टअप स…

गूगलले पिक्सेल सिक्समा आफ्नै प्रोसेसर प्रयोग गर्ने

गूगलले आफ्नो आगामी फोन पिक्सेल सिक्समा आफ्नै प्रोसेसर प्रयोग गर्ने भएको छ । हाल

भाइबर, स्काइप जस्ता एपबाट मोबाइल तथा ल्याण्डलाइनमा फोन गरे कारवाही गर्ने प्राधिकरणको चेतावनी

नेपाल दूरसञ्चार प्राधिकणरले भाइबर, स्काइप जस्ता एपको फिचर प्रयोग गरी नेपालका मोबाइ…

इसेवाबाट हवाइजहाजको टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत हवाइ जहाज टिकट काट्दा हरेक यात्रु…

एनएमबि बैंकको इन्भेष्टर बचत खाता, ५ वर्षसम्म निःशुल्क डिम्याट, मेरो शेयर र डिजिटल बैंकिङ सेवा

एनएमबि बैंकले ‘एनएमबि इन्भेष्टर सेभिङस’ बचत खाता सञ्चालनमा ल्याएको छ  । सबै उमेरक…

एनएमबि बैंकको इन्भेष्टर बचत खाता, ५ वर्षसम्म निःशुल्क डिम्याट, मेरो शेयर र डिजिटल बैंकिङ सेवा

एनएमबि बैंकले ‘एनएमबि इन्भेष्टर सेभिङस’ बचत खाता सञ्चालनमा ल्याएको छ  । सबै उमेरक…

वैज्ञानिकले पहिलो पटक फेला पारे ब्ल्याक होल पछाडि प्रकाश

वैज्ञानिकले ब्ल्याक होलको पछाडि पहिलो पटक प्रकाश फेला पारेका छन् । यसमा वैज्ञानिकहर…

गोपनीयता उल्लंघन गरेको कसुरमा जुमलाई ८५ मिलियन डलर जरिवाना

आफुविरुद्ध परेको गोपनीयता र जूमबम्बिङको मुद्दामा जुमले ८५ मिलियन डलर जरिवाना तिर्…

विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली विकास गरी अस्पतालमा लागु गरिने

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले २३ बुँदे सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रणबारे …

सरकारले एक वर्षमा ४२ प्रकारका सेवा नागरिक एपबाट दिने

सरकारले एकवर्षमा ४२ प्रकारका सेवा नागरिक एपबाट दिने भएको छ । सञ्चार तथा सूचना प्र…

सरकारले एक वर्षमा सञ्चार तथा सूचना प्रविधिबाट ३ लाख ४४ हजार रोजगारी सिर्जना गर्ने

सरकारले एक वर्षमा सञ्चार तथा सूचना प्रविधिबाट ३ लाख ४४ हजार रोजगारी सिर्जना गर्ने …

प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने, यस्तो छ तरिका 

प्रेस पास र अनलाइन दर्ता सेवा अब अनलाइनबाट मात्रै पाइने भएको छ । सूचना तथा प्रसार…

लाइसेन्सको ट्रायल खुलाउने तयारी

सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुम…