अपडेट
विश्वको जनसंख्याभन्दा बढी डाउनलोड हुने एप बन्यो ‘युट्युब’
युट्युब १० अर्ब डाउनलोड हुने विश्वको पहिलो एप बनेको छ । यो विश्वको जनसंख्याभन्दा धेरै हो । योसँगै गूगलको युट्युब विश्वको जनसंख्याभन्दा बढी डाउनलोड हुने मोबाइल एप बन्न सफल भएको हो ।
गूगल प्लेस्टोरबाट युट्युब १० अर्ब बढी डाउनलोड भएको छ । अहिले विश्वको जनसंख्या ७ अर्ब ६७ करोड भन्दा धेरै रहेको छ । युट्युबको डाउनलोड गर्नेको संख्या विश्वको जनसंख्या भन्दा २ अर्ब ३३ करोड बढी छ ।
हाल युट्युबपछि सबैभन्दा बढी डाउनलोड हुने एप फेसबुक छ । जो ७ अर्ब डाउनलोड भएको छ । त्यस्तै धेरै डाउनलोड हुने एपमा ६ अर्ब डाउनलोड भएको ह्वाट्सएप तेस्रो, ५ अर्ब डाउनलोडसहित म्यासेन्जर चौथौं र इन्स्टाग्राम पाँचौं नम्बरमा छन् ।
अपडेट
चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात
चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ …
संसदमा उठ्यो अनलाइन गेम बन्द गर्नुपर्ने आवाज
प्रतिनिधि सभामा अनलाइन गेम बन्द गर्नुपर्ने आवाज उठेको छ । प्रतिनिधि सभाको मंगलबारक…
नागरिक एपबाट अब मेगा बैंकमा खाता खोल्न सकिने
मेगा बैंक नेपाल लिमिटेड र नेपाल सरकारको नागरिक एपबीच सहकार्य भएको छ । नागरिकला…
मुक्तिनाथको सम्बृद्धि बचत खाता योजना, पहिलो वर्ष मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ निःशुल्क
मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी र बचत खाताहरु मध्ये सर्वाध…
नबिल बैंकमा कर्जाका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने
नबिल बैंकले ऋण कर्जाको लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ ।…
प्रभु क्यापिटलमा निःशुल्क डिम्याट र मेरो शेयर खाता खोल्न सकिने
प्रभु क्यापिटल लिमिटेडले ‘समर डिम्याट स्किम’ सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्…
चुम्बकीय हेलमेटले एकदमै घातक ट्युमर हटाउन सफल
चुम्बकीय हेलमेटले विश्वकै पहिलो जाँचमा एकदमै घातक ट्युमर हटाउन सफल भएको छ । अहिल…
प्रोग्रेसिभ फाइनान्सले सञ्चालनमा ल्यायो ऋण अटोमेसन प्रणाली
प्रोग्रेसिभ फाईनान्स लिमिटेडले एसबी सोलुसन प्रालि र डिजिहब प्रालि सँग सहकार्य गरेर …
इन्जेन्युटी हेलिकोप्टरले मङ्गल ग्रहमा पूरा गर्यो एक माइल दूरी
नासाको इन्जेन्युटी हेलिकोप्टरले सम्पूर्ण रुपमा मङ्गल ग्रहमा एक माइल दूरी पूरा गरेको …
पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनलबाट डिआरएस गेमिङले जित्यो ७७ लाख पुरस्कार
नेपाली पब्जी टिम डीआरएस गेमिङले पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल प्रतियोगितबाट ७७ लाख…
सेलपेको वार्षिकोत्सव अफर, भुक्तानीमा १० प्रतिशतसम्म क्यासब्याक
सेलकमको सेलपे सेवाले आफ्नो वार्षिकोत्सवको अवसर पारेर क्यास ब्याक योजना सार्वजनिक गर…
स्पेसएक्सले बृहस्पति ग्रहको चन्द्रमामा नासाको यूरोपा क्लीपर मिसन लञ्च गर्ने
स्पेसएक्सले बृहस्पति ग्रहको चन्द्रमामा नासाको यूरोपा क्लीपर मिसन लञ्च गर्ने भएको छ । त्…
टोक्यो ओलम्पिकको उद्घाटन समारोहमा १८०० ड्रोन प्रयोग गरेर लाईट प्रदर्शन गरियो
टोक्यो ओलम्पिकको उद्घाटन समारोहमा १८०० ड्रोन प्रयोग गरेर लाईट प्रदर्शन गरिएको थियो ।…
एप्याकको गरिबी निवारणका लागि ग्रामीण क्षेत्रको डिजिटल कनेक्टिभिटी बढाउन आह्वान
एप्याकको गरिवी निवारणका लागि ग्रामीण क्षेत्रको डिजिटल कनेक्टिभिटी बढाउन विज्ञहरुले …
युरोपमा बनेको सीजीका डिसवासर र वासिङ मेसिन नेपाली बजारमा
सीजीले हालै युरोपमा डिजाइन र उत्पादन गरि वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्…