कीवर्डहरू -

अपडेट

१४.७ बिलियन डलरमा क्लाउड कल सेन्टर कम्पनी फाइभ नाइन खरिद गर्दै जूम

जूमले फाइभ नाइन नामक क्लाउड कल सेन्टर कम्पनीलाई १४.७ बिलियन डलरमा खरिद गर्ने भएको छ । कोरोना महामारीको समयमा चर्चामा आएको जूमले फाइभ नाइनलाई अधिग्रहण गर्ने भएको हो ।

जुमको यसअघि पनि प्रविधि थियो । अब यो सम्झौतासँगै जूमको २४ बिलियन डलरको कल सेन्टर प्रविधि भएको छ । यो सम्झौता पूर्ण भएपछि फाइभ नाइनलाई जूमले अपरेटिङ यूनिटको रुपमा प्रयोग गर्नेछ ।

फाइभ नाइन २० वर्ष पुरानो कम्पनी हो र यो कम्पनीका विश्वभर २ हजार ग्राहक रहेका छन् । वार्षिक रुपमा फाइभ नाइनले एक मिनेटमा ७ बिलियन कल प्रोसेस गर्ने गर्दछ ।

जूमले आफू फाइभ नाइनको लामो समयदेखि ग्राहक रहेको पनि बताएको छ । यो अधिग्रहणले दुवै कम्पनीको ग्राहकलाई खासै फरक नपार्ने जनाइएको छ ।

अपडेट

एन्ड्रोइड १२ मा नयाँ इमोजी अपडेट, सयौँ नयाँ क्यारेक्टर थपिए 

एन्ड्रोइड १२ मा गूगलले फेरि इमोजी अपडेट ल्याएको छ । यो अपडेटले एन्ड्रोइड १२ मा सयौ…

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनमा प्राधिकरणले सहयोग गर्ने, छुट्याइयो ५ करोड बजेट

नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्यवन गर्न आवश्यक सहयोग गर्ने…

एप्पलले सार्वजनिक गर्‍यो आईफोन १२ का लागि आईओएस १४.७

एप्पलले आईफोन १२ का लागि आईओएस १४.७ सार्वजनिक गरेको छ । आजदेखि आईओएस १४.७ डाउनल…

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डिजिटल भोटिङबाट मतदान हुने

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डिजिटल भोटिङबाट मतदान हुने भएको छ । कांग्रे…

पिगासस प्रयोग गरेर भारतका लागि नेपाली राजदूतको फोन ह्याक गरी जासुसी गरिएको खुलासा 

पिगासस जासुसी सफ्टवेयर प्रयोग गरेर नयाँ दिल्लीका नेपाली राजदूत निलाम्बर आचार्यको म…

स्मार्ट टेलिकमलाई बक्यौता रकम तिर्न पुनः म्याद थप

सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमलाई बक्यौता रकम भु…

अब खल्तीबाट पनि ‘मेगा रेमिट’ सेवा उपलब्ध हुने

खल्ती डिजिटल वालेटबाट अब मेगा रेमिट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्ती …

पिगासस जासुसी सफ्टवेयर प्रयोग गरेर अभियन्ता र पत्रकारको फोनमा साइबर आक्रमण

अमेरिकामा एनएसओ स्पाईवेयरलाई प्रयोग गरेर अभियन्ता र पत्रकारहरुलाई साइबर आक्रमण गरि…

हाम्रो पात्रोबाट सन्तोष कुमार देवकोटा बिदाइ

हाम्रो पात्रोबाट सन्तोष कुमार देवकोटा बिदाइ भएका छन् । काठमाडौंको म्यारियट होटलमा …

मेरो शेयरमा थपियो नयाँ फिचर ‘माई होल्डिङ’, यसरी गर्नुहोस् प्रयोग

मेरो शेयरमा ‘माई होल्डिङ’ नामक नयाँ सुविधा थपिएको छ । आईतबारबाट यो सुविधा कार्य…

इसेवा मनि ट्रान्सफर र कुवेत इण्डियनबीच सम्झौता, रेमिट्यान्स पठाउन सजिलो 

इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्य…

स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना हुने, बजेट १ अर्ब १० करोड

नेपाल दूरसञ्चार प्राधिकरणले हरेक स्थानीय तहलाई सूचना मैत्री बनाउने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गर्ने भएको …

प्राधिकरणले तीन ठाउँमा मोबाइल र कम्प्युटर मर्मत तालिम संचालन गर्ने 

नेपाल दूरसञ्चार प्राधिकरणले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले मोबाइल र कम्प्युटर मर्मत तालिम संचालन गर्…

कोरोना संकटमा सामाजिक सञ्जाल दूरुपयोग बढ्यो, अमर्यादित कार्य नगर्न साइबर ब्यूरोको अनुरोध

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दूरूपयोग गरी अमर्यादित कार्य नगर्न अ…

आइसिटी अवार्ड २०२१ को कुन विधामा कसरी दिने आवेदन ? 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डक…