कीवर्डहरू -

अपडेट

१३ दिनमै सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा पदमुक्त

सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापा पदमुक्त भएकी छन् । मन्त्री नियुक्त भएको १३ दिनमै नैनकला थापा पदमुक्त भएकी हुन् ।

मन्त्रिपरिषद् विस्तार विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सञ्चार मन्त्रीसहित २० जना मन्त्री पदमुक्त भएका हुन् । थापा गत जेठ २७ गते मन्त्रीमा नियुक्त भएकी थिइन् ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाले उक्त आदेश दिएका हुन् । अन्तरिम आदेशसँगै केपी शर्मा ओलीले जेठ २१ गते र जेठ २७ गते नियुक्त गरेका मन्त्रीहरु पदमुक्त भएका छन् ।

अपडेट

आजबाट टुटल पठाओको सेवा शुरू

आजदेखि काठमाडौं उपत्यकामा टुटल पठाओको सेवा पुनः शुरू भएको छ । काठमाडौं उपत्यकाम…

कनेक्ट आईपीएसबाट ५ वटा नगरपालिकाको कर भुक्तानी गर्न सकिने

कनेक्ट आईपीएसबाट ५ वटा नगरपालिकाको कर भुक्तानी गर्न सकिने भएको छ । ५ वटा नगरपालि…

खल्तीको प्रेडिक्ट एण्ड विन योजना, यूरो कपको सही अनुमान गर्दा २५ हजार जित्न सकिने

खल्ती डिजिटल वालेटले प्रेडिक्ट एण्ड विन योजना सार्वजनिक गरेको छ । जसमा खल्ती एप भित्…

गुगल मिटमा ‘हात उठाउने’ फिचर सुधार गर्दै गुगल

गूगलले गूगल मिटको ‘ह्याण्ड रेजिङ’ फिचरमा वर्कस्पेसका लागि नयाँ एनिमेसन सार्वजनिक ग…

भोलिबाट टुटल र पठाओ सञ्चालनमा आउने

काठमाडौं उपत्यकामा असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो हुने भएसँगै राइड शेयरिङ प्ले…

गूगल प्ले स्टोरमा फेरि देखियो जोकर भाइरस, आफ्नो फोनमा छन् भने तुरून्तै डिलिट गर्नुहोस् यी ८ एप

गूगल प्ले स्टोरमा यसअघि देखिएको जोकर भाइरस पुनः देखिएको छ । क्विकहिल सेक्युरिटी ल्…

एनआईसी एशिया बैंकका ग्राहकले अनलाइनबाटै नयाँ डेबिट कार्डका लागि आवेदन दिन सक्ने

एनआईसी एशिया बैंकले डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आ…

जेफ बेजोसलाई अन्तरिक्षबाट पृथ्वीमा नफर्कन ४१ हजारले गरे हस्ताक्षर

अमेजनका संस्थापक जेफ बेजोस आगामी महिनामा अन्तरिक्षमा जाने तयारीमा छन् तर यही बेला…

लुम्बिनी प्रदेशका यी ठाउँमा शुरू भयो एनटी टिभीको सेवा

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय भैरहवाले असार ६ गतेदेखि एफटीटीएच (फाइबर दु…

बगभीमा जोडियो मोबाइल वालेट डिपैसा, एउटा बगको २०० डलरसम्म दिइने

नेपालकै पहिलो बग बाउन्टी प्लेटफर्म बगभीमा मोबाइल वालेट डिपैसा जोडिएको छ । डिपैसा…

‘फाइण्ड माई डिभाइस’ सेवामा ब्लुटूथ पत्ता लगाउने फिचर राख्दै गूगल

गूगलले ‘फाइण्ड माई डिभाइस’ सेवामा ब्लुटूथ पत्ता लगाउने फिचर पनि राख्न सक्ने भएको छ…

मानव बेचबिखन विरुद्धको अभियान शुरू गर्दै स्कलर्स स्पेस

मानव बेचबिखन अनुसन्धान ब्यूरो  र माईती नेपालको सहकार्यमा स्कलर्स स्पेसले १  महिना ल…

युट्युबको आईओएस एपमा अब पिक्चर इन पिक्चर मोड

युट्युबको आईओएस एपमा अब पिक्चर इन पिक्चर मोड सुविधा उपलब्ध हुने भएको छ । यो फिचर …

आईफोनमा भेटियो नयाँ बग, अनौठो नाम भएको नेटवर्कमा जोडिएपछि वाईफाई ब्रेक हुने समस्या

आईफोनमा आइफोन बग नामक नयाँ बग पत्ता लागेको छ । जसले गर्दा प्रयोगकर्ता अनौठो नाम भ…

अब क्युआर कोडसहितको सवारी चालक अनुमतिपत्र पनि वितरण गरिने

यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ …