अपडेट
हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम नियुक्त
नेपालको लोकप्रिय एप हाम्रो पात्रोको व्यवस्थापकीय प्रमुखमा सुदिना गौतम नियुक्त भएकी छन् । बि.सं २०७० साल यता हाम्रो पात्रोमा प्रशासन विभाग प्रमुख रहेकी गौतमलाई कम्पनीको प्रबन्ध निर्देशकमा पदोन्नती गरिएको हो ।
हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारीक प्रतिनिधि एवम् सम्पर्क व्यक्ति रहेको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारीक प्रतिनिधि एवम् सम्पर्क व्यक्ति रहेको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
हाम्रो पात्रो नेपालको सबैभन्दा बढी डाउनलोड भएको मोबाइल एप हो । हाम्रो पात्रोमा रेडियो, समाचार, पात्रो, राशिफल, मूल्य सूची, ज्योतिष, राशिफल जस्ता एक दर्जन फिचर समावेश छन् ।
यसमा विनिमयदर, शेयरबजार, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ, नोट, हाम्रो म्यासेज जस्ता दैनिक आवश्यकताका फिचरका पनि छन् ।
अपडेट
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी वसन्त कुमार नेम्बाङलाई
प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी वसन्त कु…
सजेस्टेड पोष्ट फिचरको परीक्षण गर्दै इन्स्टाग्राम
इन्स्टाग्रामले फिड भरि ‘सजेस्टेड पोष्ट’ राख्ने फिचरको परीक्षण गरिरहेको छ । यसले प्लेट…
दक्षिण अफ्रिकाको क्रिप्टोकरेन्सी विनिमय कम्पनीमा बिलियन डलर ह्याक भएपछि संस्थापक फरार
दक्षिण अफ्रिकाको क्रिप्टोकरेन्सी विनिमय कम्पनीमा ३.६ बिलियन डलर ह्याक भएपछि दुई जना …
ओपो एलएफ एआई र डाटा फाउन्डेशनमा आवद्ध
ओपोले एलएफ एआई र डाटा फाउन्डेशनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यका रुपमा आफ्नो सम्ल…
विश्वमै पहिलो पटक एन्टिभाइरस बनाउने कम्पनी म्याकफीका संस्थापक मृत भेटिए
विश्वमै पहिलो पटक एन्टिभाइरस बनाउने कम्पनी म्याकफीका संस्थापक जोन म्याकफी मृत भेटिए…
कोरोना महामारीले ६ गुणा बढ्यो राउटरको आयात
कोरोना महामारीका कारण राउटरको आयात ६ गुणाले वृद्धि भएको छ । महामारी शुरू भएपछि…
वर्ल्डलिंकको इन्टरनेट सेवा सुचारू
वर्ल्डलिंकको इन्टरनेट सेवामा देखिएको समस्या समाधान भएको छ । कम्पनीको मुख्य इन्टरनेट …
वर्ल्डलिंकको इन्टरनेट सेवा अवरुद्ध, चाँडै सुचारू हुने
वर्ल्डलिंकको इन्टरनेट सेवामा समस्या देखिएको छ । कम्पनीको मुख्य इन्टरनेट गेटवे राउटरम…
फेसबुकको अडियो फिचर अमेरिकामा सार्वजनिक, के के छन् सुविधा ?
फेसबुकले क्लबहाउस जस्तै सुविधा भएको अडियो फिचर अमेरिकामा सार्वजनिक गरेको छ । अह…
टेलिकमले भन्यो, ‘समस्या आए न्यूनतम समयमा सेवा सुचारु गर्न सधैं तत्पर छौं’
नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका…
माइक्रोसफ्ट एजबाट अब डिभाइसहरु बिचमा वेबपेज शेयर गर्न सकिने
माइक्रोसफ्ट एजले विभिन्न डिभाइसहरु बिचमा वेबपेज सेयर गर्न दिन थालेको छ । माइक्रोसफ्…
अन्तरिक्षका लागि पहिलो लुगा धुने सर्फ निर्माण गर्दै टाइड
टाइडले अन्तरिक्षका लागि पहिलो लुगा धुने सर्फ निर्माण गर्ने भएको छ । अन्तरिक्ष यात्रीह…
११ विधामा आइसिटी अवार्डको अनलाइन नोमिनेशन शुरू, कुन विधामा कसले दिन सक्छन् ?
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डक…
क्लबहाउसमा म्यासेजिङ फिचर आउँदै
क्लबहाउसले म्यासेजिङ फिचर लिक गरेको छ । अहिलेसम्म एपले स्पोटिफाई, फेसबुक जस्ता एपल…
टिकटकले क्रियटरलाई मिनी एप राख्न दिने
टिकटकले क्रियटरहरुलाई भिडियोमा मिनी एप राख्न दिने भएको छ । प्रयोगकर्ताहरुले जम्प भ…