अपडेट
नेपाल आयल निगम पनि जोडियो डिजिटल भुक्तानी प्रणालीमा, चारदिनमै करिब ४ अर्ब संकलन
नेपाल आयल निगमले एनसीएचएलको प्रणाली मार्फत भुक्तानी संकलन गर्ने व्यवस्था सहितको एसएपी प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ ।
यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आइपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेट पे तथा बैंक वित्तीय संस्थाहरुको शाखा मार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन् । औपचारिक थालनीको चार दिनमा नै निगमको ३.९७ अर्ब बराबरको भुक्तानी संकलन भएको जनाएको छ ।
विभिन्न प्रकृयाहरु पूर्ण स्वचालित गर्न सकिने विश्व प्रख्यात एसएपी प्रणालीलाई नेपालमा सञ्चालन गर्ने नेपाल आयल निगम पहिलो सरकारी निकाय बनेको छ र यसरी स्वचालित रुपमा सञ्चालन गरिने उक्त प्रणालीमा डिलरहरु मार्फत संकलन पनि एनसीएचएलको प्रणाली मार्फत अनलाइन माध्यमबाट नै गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस सँगै निगमले एनसीएचएलको सहकार्यतामा आफ्ना अरु विभिन्न खर्चका भुक्तानीहरु पनि अनलाइन मार्फत गर्न आवश्यक पहल गरिसकेको र छिटै लागू हुने योजना रहेको पनि जनाएको छ ।
डिलर पार्टनरले निगमलाई कसरी भुक्तानी गर्ने ?
१) डिलरले आफ्नो बैंक/वित्तीय संस्थालाई भुक्तानी आदेशसँगै आफ्नो ‘कस्टुमर आइडी’ र भुक्तानी गर्ने शीर्षकको जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ ।
२) बैंक÷वित्तिय संस्थाले उक्त जानकारी अनुरुप शाखालाई एनसीएचएलले उपलब्ध गराएको प्रणाली प्रयोग गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् ।
३) यसरी शाखाबाट १० लाखसम्मको रियल–टाइम अन्तर बैंक भुक्तानी गर्न सकिन्छ भने एकै बैंकमा रियल–टाइममा प्रति कारोबार १ करोडसम्म तथा नन् रियल–टाइममा २० करोडसम्म भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।
४)
त्यसै गरी डिलरहरुले निगमलाई भुक्तानी गर्न कनेक्ट आईपीएसको साइट, यसको मोबाइल एप, कर्पोरेट पे तथा डिलरको पोर्टलमा जोडिएको कनेक्ट आईपीएस(गेटवे) मार्फत पनि अनलाइन भुक्तानी गर्न सक्दछन् । यी विभिन्न च्यानलको कारोबार सीमा भने फरक–फरक रहेको छ ।
अपडेट
एसईई विद्यार्थीका लागि नेक्स्टजेनले ल्यायो प्रतिभा प्रतियोगिता, उत्कृष्ट ३० लाई छात्रवृत्ति
नेक्स्टजेनले एसईई विद्यार्थीका लागि प्रतिभा प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिताबाट…
प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण अब अनलाइनबाटै
अब नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि…
क्लबहाउस अब इन्भाइट बिना पनि चलाउन सकिने
क्लबहाउस अब इन्भाइट बिना नै चलाउन मिल्ने भएको छ । क्लबहाउसका सह-संस्थापक पाउल ड्याभ…
एनआईसी एशिया बैंक २४ वर्षमा प्रवेश, अनलाइन भुक्तानी गर्दा २४ प्रतिशतसम्म क्यासब्याक
एनआईसी एशिया बैंक २३ वर्ष पुरा गरी २४ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २४ वार्…
क्रियटरलाई सहयोग गर्न ‘सुपर थाङ्ग्स’ फिचर ल्याउँदै युट्युब
युट्युबले क्रियटरहरुलाई टिप दिने नयाँ माध्यम ल्याउने भएको छ । यो फिचरलाई सुपर च्या…
नेपालको ठूलो पब्जी मोबाइल च्यापियनशिप सम्पन्न, ३ टिमले पाए टिभीएस स्कुटर
नेपालकै ठूलो एनटर्क सुपर स्क्वाड पब्जी मोबाइल च्याम्पियनशिप २०२१ सम्पन्न भएको छ । जीज…
होन्डा एनिभर्सरी भनेर हामीले कुनै अभियान सञ्चालन गरेका छैनौं, त्यो स्क्याम होः होन्डा नेपाल
होन्डा नेपालले ‘होन्डाको ७० औं एनिभर्सरी’ भनेर कुनै अभियान सञ्चालन नगरेको बताएको …
गूगलको वेयर ओएसमा अब एप खोज्न र डाउनलोड गर्न सहज हुने
गूगलको वेयर ओएसको नयाँ अपडेटले एप खोज्न र डाउनलोड गर्न सहज बनाएको छ । सामसङसँग …
अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने
अब अनलाइनबाटै उद्योग दर्ता गर्न सकिने भएको छ । उद्योग विभागले अनालइनबाटै उद्योग दर्…
फोनबाट ऋण लिदा लक्ष्मी बैंकका अशोकले जिते सामसङको स्मार्ट टिभी
फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’ क्याम्पेनको विजेता घोषणा गरेक…
सनराइज बैंकका ग्राहकले अब एटिएम कार्ड प्रयोग नगरी पैसा झिक्ने सक्ने
सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ । हालसम्म ग्राहकहरुले आफ्नो…
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा भास सेवाहरुको सम्भावना पहिचान गर्ने
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा भास सेवाहरुको सम्भावना पहिचानको लागि अध्ययन ग…
जेफ बेजोसले पुरा गरे अन्तरिक्ष यात्रा, वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने भनाइ (भिडियो)
अमेजनका संस्थापक जेफ्रे प्रेस्टन बेजोस अर्थात जेफ बेजोस हिजो जुलाई २० मङ्गलबार आफ्नो…
नेकपा एमालेका नेता प्रभु साहले बनाए ‘आइटी आर्मी’
नेकपा एमालेका नेता एवं पूर्व मन्त्री प्रभु साहको पहलमा ‘आइटी आर्मी’ गठन भएको छ । म…
ईमोजी एक भाषा बन्दै, रिपोर्ट भन्छ: ईमोजी प्रयोग गर्ने ‘फन्नी’ हुन्छन्
ईमोजी बारे तपाईलाई थाहा नै छ । हामीले डिजिटल दुनियामा विभिन्न प्रतिक्रिया जस्तो कि खुसी, दुख, हाँसो लगायतका भावन…